विराटनगर । मोरङ कटहरी गाउँपालिका – २ आर्दश टोलका ५० वर्षीय ‘मालदाई’ भनिने तुलसी श्रेष्ठ हत्या आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कटहरी गाउँपालिका १ का ३३ वर्षिय रविन भुजेल, सोही ठाउँका २९ वर्षिय कपिल माझी र २८ वर्षिय नितेश चौधरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ �. . .
विराटनगर । किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ले प्रदेश १ को नामाकरण ‘किराँत सगरमाथा’ गर्नुपर्ने सुझाव दिएका छन् । धर्मगुरु आत्मानन्दका निजी गुरु प्रवक्ता डिल्लीराम चाम्लीङले विराटनगरमा पत्रकार सम्मेलन गरेर विवादित नामहरुमा बहस गर्नुभन्दा सबैलाई समेट्न किराँत सगरमाथा राख�. . .
विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालले अस्पतालमा कार्यरत नर्सहरूलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर विराटनगरमा एक भव्य समारोहको बिच नर्सहरुलाई सम्मान गरेको थियो । प्रत्येक बर्ष १३ मे का दिन अन्तराष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । यसपटक स्थानीय तहको निर्वाचनको दिन प�. . .
विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजमा रक्तश्राव सम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समाजमा व्याप्त रहेको रक्तस्राव सम्बन्धी नकारात्मक धारणाहरु चिर्न तथा रक्तस्राव सरसफाई सम्बन्धी सचेतना जोगाउन एक दिने सचेतनामूलक कार्यक्रम शनिबार आयोजना गरिएको थियो । २८ मे विश्व रक्तस�. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । पर. . .
विराटनगर । विराटनगर पुष्पलालचौकवासीले निर्माण सामाग्री बोकेर हिड्ने ट्रिपरलाई सडकमा गुड्न रोक लगाएका छन् । खोलाजन्य सामाग्री बोक्ने ट्रिपर तोकिएको रुट विपरित गुड्ने गरेको भन्दै स्थानीयले आइतबार बिहानभर सडकमा रोकेका हुन् । पुष्पलालचौकबाट उत्तरतर्फ मोडिएर राजबंशी चौक निस्कनु पर्ने ट्रिपर सोझै ठ. . .
विराटनगर । झोराहाट नाटक समूहले आयोजना गरेको कार्यक्रममा विभिन्न चार जना स्रष्टाले मुक्तक वाचन गरेका छन् । मोरङको झोराहाटस्थित नाटक घरको सभाहलमा आयोजित कार्यक्रममा मुक्तककार सन्तोष अम्गाई, प्रिन्स प्रमोद ढकाल, राधा सुवेदी र अम्बिका खरेल उप्रेतीले विभिन्न विषयमा लेखेका मुक्तक वाचन गर्नु भएको थियो ।. . .
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताउनु भएको छ । १५ औं गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिदैं मुख्यमन्त्री राईले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन गणतन्त्रले ल्याएको धारणा व्यक्. . .
विराटनगर । मोरङ कटहरी गाउँपालिका–१ महेशपुर थानगाछी भन्ने स्थानमा एकजना पुरुष मृत फेला परेका छन् । बिट्टु माझीको खेतमा कटहरी–२ आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठ मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभय. . .
विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगरको अध्यक्षमा बिनादेवी जिमी निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट जिमी दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि पनि किरात याक्खा छुम्माको नगर अध्यक्ष थिइन् । उपाध्यक्षमा बा�. . .
विराटनगर । विराटनगरस्थित आगोले पोलेको विरामीको उपचार सुरू गरेको छ । भरपर्दो उपचार गर्दै आएको अस्पतालले आगोले पोलेको विरामीको पनि उपचार सेवा सुरु गरेको अस्पतालका प्रबन्धक सन्तोष मेहताले जानकारी दिए । सेवा सुरु गरेपछि भोजपुरका दुई जना आगोले पोलेका विरामीको सफल उपचार गरेको अस्पतालले जनाएको छ । भोजप�. . .
विराटनगर । पहिलो मिल्स अन्तर विद्यालय सितेरियो कराँते प्रतियोगिताको उपाधि विराटनगरस्थित जेसी बाल सदन स्कुलले जितेको छ । रानी युवा क्लब विराटनगर १६ को आयोजना र मिल्स डोजो रानीको संयोजनमा शनिबार विराटनगरमा भएको प्रतियोगितामा जेसी बाल सदन स्कुल प्रथम भएको हो । प्रतियोगिताको द्धितीय विराटनगरस्थित ग�. . .