काठमाडौं । मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना �. . .
विराटनगर । नेपाल उद्योग परिसंघले आगामी २०७९ माघ १९–२८ गते आयोजना गर्ने भनिएको ट्रेड एक्स्पोबाट विराट व्यापार संघ अलग हुने घोषणा गरेको छ । तीनदिन अगाडी भाद्र २७ गते नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलनको आयोजना गरेर घोषणा गरेको ट्रेड एक्स्पोबाट संघ बाहिरीएको घोषणा गरेको हो । परिसंघका प्रदेश अध्यक�. . .
विराटनगर। सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिविधिको नियन्त्रणका लागि तीनवटा जिल्लामा प्रहरीले लामो दुरी पैदल गस्ती सुरु गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले झापा, मोरङ र सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रको अनुगमनका लागि टोलि परिचालन गरेको हो । सीमावर्ती क्षेत्रहरुको अन�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई बालमैत्री महानगर बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा नगर बाल क्लब सञ्जालले विराटनगरमा आयोजना गरेको ‘बालबालिकासँग मेयर-उपमेयर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले बालमैत्री महान�. . .
विराटनगर । आठौँ संविधान दिवस प्रदेश १ सरकारले प्रदेश भरीका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ । बुधवार आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा भएको संविधान दिवस मनाउने तयारी सन्दर्भको छलफलमा तीन दिनसम्म विविध कार्यक्रम ग. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-६ स्थितबाट प्रहरीले चोरीमा संलग्न रहेका ३ जनालाई चोरी गरेको समान सहित पक्राउ गरेको छ । भदौ १४ गते स्थानीय किशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको समान सहित २८ गते बिहान उनीहरुलाई पक्राउ गर. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलवार साँझ करिब ७ बजे प्रदेश १-०२-००२च ४६९८ नम्बरको पिकअप भ्यानले बाटो क्रस गर्दै गरेका पैदल यात्री खेदीखोला गाउँपालिका-१ स्याङ्जाका ७० बर्षीय पदम बहादुर बस्नेतलाई ठक्कर दिदा घाईते भएका बस्�. . .
विवेक दाहाल विराटनगर । अत्यधिक चर्चा र प्रशंसा कमाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ को स्पेसल शो विराटनगरस्थित क्युएफएक्समा प्रदर्शन हुने भएको छ । भाद्र ३० गते बिहिबारको दिन साझ ६;३० बजेको शोमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । फिल्म भदौ २४ गतेदेखि देशव्यापी रिलिज भएपनि पर्याप्त शो पाउन सकेको छै. . .
विराटनगर । विराटनगर–१४ मा असार २२ गते १४ वर्षीया बालिका आशिका यादवको ‘आत्माहत्या’ घटनाले नयाँ मोड लिएको छ । मृतक बालिकाको पोष्र्टमार्टम रिपोर्टमा करणी भएको देखिएपछि घटनाले नयाँ मोड लिइएको हो । घटनामा संलग्न आरोपित मध्ये विराटनगर–१४ का १८ वर्षीय राहुल महतोलाई भदौ १४ गते इलाका प्रहरी कार्यालय रानील�. . .
विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको सातौँ दिन कोही किन बर्बाद होस् मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको मोर्डन एरा से. इ. बोर्डिङ स्कुलले विजय मल्लद्धारा लिखित नाटक मञ्चन गरेको हो । नाटकले विद्यालय तथा शिक्षकहरुले मनावैज्ञानिक हिसाबले विचालित बालबालिकाहर�. . .
विराटनगर । विराटनगर कारागार सरुवा भई आएको दश महिनापछि गुन्डानाईके अभिषेक गिरीले अवैध असुली धन्दा सुरु गरेका छन् । २०७८ मंसिरमा सरुवा गरेर ल्याइएका गिरी समूहका एकजनालाई प्रहरीले पक्राउ गरेसँगै यस्तो तथ्य बाहिर आएको हो । मोरङ प्रहरीले चिकित्सकलाई जर्बरजस्ती चन्दा असुलेको आरोपमा विराटनगर–३ का ३३ वर�. . .
विराटनगर । विराटनगर ५ स्थित भृकुटी चोकमा रहेको रुबी ईन्टरप्राइजेजले संचालन गरेर विभिन्न प्रकारको स्कीम देखाउदै सर्वसाधारण ठगी हुन सक्ने भन्दै मोरङ प्रहरीले पक्राउ गरेका व्यापारीलाई तत्काल रिहाई गर्न माग गरेका छन् । शंकास्पद कारोबार गरेको आरोपमा सोधपुछका लागि नियन्त्रणमा रहेका रुबी इन्टरप्�. . .