विराटनगर । विराटनगर एयरपोर्ट रोडको सौन्दर्यकरणको लागि प्रदेश सरकारमार्फत थप ७५ लाख रुपिँया बजेट माग गरिएको छ । विराटनगर महानगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत २०६९ साल जेठ मसान्तसम्ममा काम सम्पन्न गर्ने सौन्दर्यकरणको काम भईरहेको उक्त सडकको पेटी निर्माणका लागि प्रदेश सरकारले समेत बजेट उपलब�. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जित नारायण थापा मगर ८२९९ मत सहित विजयी भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बलभद्र सरदार थारुलाई ४१९ मतले पराजित गर्दै मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अमृता कुमारी �. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १५ को वडाध्यक्षमा नेपाली काँग्रेसका प्रकाश साह प्यानल सहित विजयी भएका छन् । बिहीबार बिहान सार्वजनिक मत परिणाम अनुसार साह १८९७ मत सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । साह वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका रुस्तम अलिले १४९१ मत ल्याएका. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १४ मा नेकपा (एमाले) को पुरै प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा सुर्य नारायण महतो सहित एमालेको पुरै प्यानल विजयी भएको हो । बिहीबार बिहान सार्वजनिक मत परिणाम अनुसार महतोले ४३३ मतले वडाध्यक्ष जितेका हुन् । उनले १२१५ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी जसप�. . .
विराटनगर । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुने गरी ३३ सय रुपैयाँमा २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज '५ जी' सपोर्ट गर्ने डुअल ब्याण्ड राउटर सहित उपलब्ध गराउने गरी सार्वजनिक गरेको छ । नेट टिभी प्रयोग नगर्ने तर गुणस्तरी. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जित नारायण थापा मगर ८२९९ मत सहित विजयी भएका छन । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बलभद्र सरदार थारुलाई ४१९ मतले पराजित गर्दै मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अमृता क. . .
विराटनगर । पङ्खाले हावा फाल्न छाडेपछी विराटनगर महानगरपालिका वडा नम्बर ३ को मतगणना रोकिएको छ । पङ्खामा प्राविधिक समस्या देखिएर असाध्यै गर्मीमा भएपछि वडा नं. ३ को मतगणना रोकिएको हो । गर्मीका कारण उम्मेदवारका प्रतिनिधि कोठा बाहिर निस्किएपछि मतगणना स्थगित भएको बताईएको छ । पङ्खाको व्यवस्था भएपछि मात्र �. . .
विराटनगर । विराटनगर १२ का ५२ वर्षीय मनोज शर्माले ४० वर्षदेखि आफ्नो टुप्पी पालेका थिए । कम्मरसम्म छोएको टुप्पी उनका लागि शान थियो । तर, गत बैशाख १३ गते शर्माको एक फिट लामो ‘टुप्पी’ कटहरी–४ का फिरोज मियाँले काटिदिए । अहिले शर्मा आफ्नो टुप्पी काटिदिनेलाई कारवाहीको माग राख्दै मोरङ प्रहरीमा उजुरी दिने अवस. . .
विराटनगर । विराटनगर ४ स्थित श्री लक्ष्मीनारायण मन्दिरमा कुमार खतिवडाको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा देवराज सुवेदी, महासचिव युवराज धिताल, कोषाध्यक्ष रमेश आचार्य र सचिवमा लालमोहन ठाकुर चयन भएका छन् । त्यसैगरी मन्दिरका सदस्यहरुमा शिशिर सुवेदी, देवेन्द्र गुप्ता, मनोज भट्टराई, पु�. . .
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) बाट विराटनगर ६ को वडाअध्यक्षमा उम्मेदवारी दिएका मोहमद इशार्द अन्सारीले आफुहरूका विरुद्ध अनर्गल प्रचार गर्नेलाई कारवाहीको माग राखेका छन् । स्थानिय तहको चुनावको अघिल्लो रात केही समूहले आफुसहित वडा सदस्यहरूको विरुद्ध अनर्गल प्रचार प्रसार गर्दै हिड्नेलाई कारव�. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले अग्रता कायम राखेका छन् । उनले ७ हजार ३ सय ७४ र एमालेका उम्मेदवार बलभद्र सारदार थारुले ६ हजार ४ सय ३२ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आ�. . .
विराटनगर । प्रदेश नं. १ का १४ जिल्लामध्ये पाँच जिल्लाका सबै ४२ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अहिलेसम्म भोजपुरका ९, तेह्रथुमका ६, ताप्लेजुङका ९, ओखलढुंगाका ८ र संखुवासभाका १० स्थानीय तहको मतगणना सम्पन्न भएको हो । ती जिल्लाका ४२ स्थानीय तहमध्ये काँग्रेसले सबैभन्दा धेरै २० स्थानीय तहको नेतृत्व जि�. . .