विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य �. . .
विराटनगर । अहिले प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, मधेस प्रदेश, �. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायका साथ स्विट्जरल्यान्ड सरकारले गरेको सहयोग सकारात्मक भएको उल्लेख गर्नुभएको छ । स्विस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम निर्देशक समितिको दोस्रो बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त�. . .
विराटनगर । प्रदेश नं १ को आर्थिक वर्ष २०७९-०८० को राजस्व र व्ययको अनुमानित बजेटमाथिको छलफल आज पनि जारी रह्यो । छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य अम्बिका थापाले समग्रमा बजेट हेर्दा रामो भए पनि यसको सफलता कार्यान्वयनमा भर पर्ने भन्दै उदयपुरको बेलका क्षेत्रमा सप्तकोशी नदीका कारण केही बस्ती जोखिममा प�. . .
विराटनगर । इन्धनमा मूल्य वृद्धि भएसँगै आन्तरिक हवाई भाडामा वृद्धि भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडामा वृद्धि गरेको हो । अब काठमाडौं–विराटनगरका लागि १० हजार ८० रुपैँया भाडा पुगेको छ । काठमाडौं–भद्रपुरको भाडा १२ हजार ८०५ तोकिएको छ । काठमाडौं जनक�. . .
विराटनगर । विराटनगर विमानस्थल विस्तारका नाममा रोक्का गरिएको जग्गा फुकुवा नगरिएपछि आसपासका स्थानीयले मङ्गलबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएका छन् । १ वर्षदेखि आसपासका स्थानीयको १२६.४६ बिगाहा जग्गा रोक्का गरेर सरकारले मुआब्जा समेत वितरण नगरेपछि स्थानीयले आन्दोलन गर्ने भएका हुन् । जग्गाको मुआब्जा�. . .
विराटनगर । हिसान मोरङको आयोजनामा विराटनगरमा शिक्षहरुलाई दुइ दिने तालिम सुरु भएको छ । अहिलेकाे नयाँ पाठयपुस्तककाे करिकुलहरु परिवर्तन भएको र नौं वटा विषयको बारेमा जानकारी दिने उद्देश्यले शिक्षकहरुलाई तालिम दिएको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए । मंगलबारसम्म संचालन हुने तालिममा १५० �. . .
विराटनगर । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयलाई सात दिनको अल्टिमेटम दिएको समावधी सकिएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । विमानस्थल पीडितहरुलाई मुआब्जा अथवा रोक्का राखिएको जमिन फिर्ता बिषयमा कुनै जवाफ नआएको भन्दै असार ७ गते देखी आन्�. . .
विराटनगर । विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थी रोनक अग्रवालले बेलायतको विश्वविध्यालय अवार्ड जितेका छन् । बेलायतको वल्भरह्यामटन विश्वबिद्यालयले दिने उपकुलपति ग्रयाजुएट अवार्ड अग्रवालले जितेका हुन् । जुन १६ मा बेलायतमा भएको अवार्ड कार्यक्रममा उक्त अवार्डबाट उनलाई सम्मान गरिएको थियो । उनलाई व. . .
विराटनगर । डिजिटल भुक्तानी प्रर्वद्धनका निम्त्ति एनआईसी एशिया बैंकको धरान शाखाले अटो तथा सिटी रिक्सा चालकहरुलाई निःशूल्क क्युआर कोड हस्तान्तरण गरेको छ । सवारीसाधन तथा यातायातको क्षेत्रमा डिजिटल कारोबार बढाउने उद्देश्य सहित बैंकले धरानका २ सय अटो तथा सिटी रिक्सा चालकहरुलाई क्युआर कोड प्रदान गरेक. . .
विराटनगर । आईतबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पुनः बढाइएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाट�. . .
विराटनगर । उद्योग संगठन मोरङले सरकारी ढुकुटीमा रहेको निष्क्रिय रकमलाई कोष बनाएर परिचालन गरी तत्काल तरलता अभाव हटाउन सुझाव दिइएको छ । नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा लिखित जवाफ पठाउँदै संगठनले निष्क्रिय रकम परिचालन गर्न माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नु पर्न�. . .