विराटनगर

विराटनगर–४ मा युवाबीच रोचक प्रतिस्पर्धा

विराटनगर । स्थानीय निर्वाचन अन्तर्गत विराटनगर–४ मा पाँच पार्टीका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका उम्मेदवारबीचको चुनावी सरगर्मी विराटनगर–४ मा बढेको हो । नेपाली काँग्रेसबाट सन्जय मण्डल, न�. . .


विराटनगरमा एमालका उम्मेदवार घरदैलोमा

विराटनगर । नेकपा एमालेले विराटनगरमा घरदैलो कार्यक्रमलाई व्यापाक बनाएको छ । मंगलबार विराटनगर–१२, १८ र ७ नम्बर वडामा घरदैलो कार्यक्रम आयोजना गरिएको हो । मेयरका उमेदवार सागार थापा र उपमेयर उमेदवार शिल्पा निराला कार्कीले मतदातालाई भेटेर भोट माग्ने क्रम जारी राखेका छन् । घरघरमा पुगेर उनीहरुले मतदान गर�. . .


मुस्लिम समुदायसँगै मनाए थापाले पनि इद

विराटनगर । नेकपा (एमाले) का तर्फबाट मेयरका उम्मेदवार सागर थापाले मुस्लिम समुदायसँगै विराटनगमा इद पर्व मनाएका छन् । इस्लाम धर्मावलम्बीहरुको महान पर्व इल उल फित्रको अवसरमा सोमबार विराटनगर-९ मा आयोजित इद मिलन कार्यक्रममा मेयरका उम्मेदवार थापाले मुस्लिम धर्मावलम्बीहरुसँगै इद मनाएका हुन् । सो क्रममा. . .


एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु सक्रिय

विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् । ७ वटा वडा रहेको बुढीगंगा गाउँपालिकामा अहिले एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु आफ्ना चुनावी नाराका साथ अघि बढेका छन् । बुढीगंगा गाउँपालिका वडा-४ का युवा सागर बराल अहिले मतदाताको बीचमा आफ्ना �. . .


विराटनगरमा मेयरका दाबेदार : काँग्रेसमा ‘फ्याक्टर’ असर, एमाले सिंगल

विराटनगर । प्रदेश १ को एकमात्रै महानगरपालिका र प्रदेश राजधानी विराटनगर दशदिन पछि हुने स्थानीय निर्वाचनको प्रचारमा केन्द्रीत छ । यस पटक १ लाख ३३ हजार १४२ मतदाता भएको विराटनगरमा सत्ता गठबन्धन भनिएको नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँगै यहिं भित्र जन्मिएको स्वतन्त्र लाल्टिन पार्टीदेखि सिंगल भ�. . .


मतदानका निम्त्ति अझै फर्किएनन् विदेशमा रहेका नेपाली नागरिक

विराटनगर । आसन्न स्थानीय निर्वाचनको मिती घोषणा भईसकेपनि मतदानका निम्त्ति यसपटक नेपाली नागरिकको स्वदेश फर्किने क्रम न्यून देखिएको छ । विगतका निर्वाचन वर्षहरुको तुलनामा यसपटक मतदान प्रक्रियामा सहभागी हुन भारत लगायत तेश्रो मुलुकमा रहेका नेपाली नागरिकहरुको स्वदेश आगमन न्यून देखिएको हो । निर्वाचन क�. . .


विराटनगरका रत्नेशको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। विराटनगरका २४ वर्षीय रत्नेश धाडेवाको उक्त दुर्घटनामा मृत्यु भएको हो । उनि मे १० प ६८१५ नम्बरको मोटरसाइकलमा उनि एक्लै सवार रहेका थिए । राति ११ बजे दुर्घटनामा परेका उनलाई तत्कालै विराटनगरस्थित गोल्डेन अस्पत�. . .


स्थानियलाई रोजगारी प्रदान गर्दै विराटनगरका मिलन अधिकारीले संचालनमा ल्याए ‘ईन्टरलक ईटा’ उद्योग

विराटनगर । स्थानिय बेरोजगार युवालाई रोजगार प्रदान गर्ने उदेस्यका साथ विराटनगर-५ चादनी चौकका युवा व्यावसायी मिलन अधिकारीले ‘ईन्टरलक ईटा’ उद्योग संचालनमा ल्याएका छन् । करिव ३५ लाखको लगनीमा सुनसरीको बर्जुगाँउपालीका-५ सितागन्ज चौक स्थित धनलक्ष्मी ब्लक उद्योग संचालनमा ल्याएका हुन् । दैनिकी २ हजार ब�. . .


विराटनगरको दुईस्थानबाट ४२ क्विन्टल केराउसहित सामान पक्राउ

विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएका २५ लाख मूल्य बराबरको सामाग्रीसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ । विराटनगर वडा नं.१० बाट काभ्रे जिल्ला पाँचखाल ६ बस्ने बर्ष ५२ को ट्रक चालक गोपालनाथ राईले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरी लुकाई छिपाई ल्याए�. . .


स्वतन्त्र उपमेयर उम्मेदवार न्यौपानेको प्रतिवद्धता सार्वजनिक : विराटनगरलाई सुशासनमैत्री बनाउँछु

विराटनगर । विराटनगरमा स्वतन्त्रबाट उपमेयरमा उमेदवार बनेकी नमिता न्यौपानेले आफ्नो चुनावी प्रतिवद्धता–पत्र सोमबार सार्वजनिक गरेकी छिन् । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा लालटिन चुनाव चिन्ह पाएकी न्यौपानेले आफू उपमेयरमा निर्वाचित भए विराटनगरलाई सुशासनसहितको विकास र समृद्ध बनाउने प्रत�. . .


प्रदेश १ लोकसेवाले माग्यो प्राविधिक तथा अप्राविधिक तहका कर्मचारी

विराटनगर । विराटनगरस्थित प्रदेश नम्बर १ लोक सेवा आयोगले सरकारी सेवाका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । प्रदेश लोकसेवाले प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूमा दरखास्त आह्वान गरेको हो । प्रशासनतर्फ अधिकृतमा ३७ र इन्जिनियरमा ९, कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ र सहायक बाली विकास अधि�. . .


फड्को मार्दै सामुदायिक विद्यालय

विराटनगर । चुस्त व्यवस्थापन, प्रविधिमैत्री पठनपाठन र कक्षा समयको अधिकतम उपयोग लगायतका उपाय लगाएपछि पछिल्लो समय सामुदायिक विद्यालयहरु पनि नीजि विद्यालयको स्तरमा उक्लिन थालेका छन् । सामुदायिक विद्यालयहरु पनि निजीको सक्षम प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुँदा विद्यालयप्रति अभिभावकको विश्वसनीयता �. . .