विराटनगर । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको नयाँ अनलाइन आवेदन प्रणाली संचालन सम्बन्धी सूचना जारी गरेको छ । अनलाइन आवेदन प्रणालीमा एउटै आवेदनकर्ताले फरक फरक मोवाईल नम्बर प्रयोग गरी एकभन्दा बढी प्रोफाइल बनाएर आवेदन फाराम भरेको पाइएपछि विभागले नयाँ व्यवस्था गरेको हो । अब एउटा मोबाइ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकासमा सबै क्षेत्रको सहयोगको अपेक्षा गर्नुभएको छ । आगामी आर्थिक वर्षका लागि बनाउने नगरको वार्षिक बजेटबारे सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँले विराटनगरमा हुने डुबानलाई रोक्न हरसम्भव कार्य गर्ने भत्रुभयो । विराटनगरको पश्चि�. . .
विराटनगर । प्राकृतिकले भन्दा मानवीय कारणले मुलुकमा विपद्को जोखिम वृद्धि भइरहेकोले यसतर्फ सबैले ध्यान दिनुपर्ने सहभागीले सुझाव दिनुभएको छ । उहाँहरुले विपद्कोष रकमलाई रोकथामका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमा�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १२ मा सिटी सफारी चार्ज गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ । विराटनगर-१२ बखरी निवासी शिव नारायण चौधरीले चलाउँदै आएको को १ ह ३०३ नम्बरको सिटी सफारीलाई चार्ज गर्ने क्रममा ३३ बर्षिया सुनिता चौधरीलाई बुधबार दिउँसो करेन्ट लागेको थियो । सुनिता चौधरी सिटी चाल�. . .
विराटनगर । प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशनअन्तर्गत आज बसेको बैठकमा आर्थिक विधेयकमाथिको छलफल समाप्त भएको छ । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले बजेटप्रति समर्थन गर्दै सङ्खुवासभाको धेरै स्थानमा पर्यटकीयस्थलमा पूर्वाधार निर्माणतर्फ ध्यानाकर्षण गर�. . .
विराटनगर । सरकारले बेस विमानस्थगलमा जहाज तथा हेलिकप्टर पार्किङ्ग गर्नुपर्ने निर्णय गरेपछि विराटनगर विमानस्थललाई पाँचवटा जहाज र एउटा हेलिकप्टरले बेस बनाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएपछि आधार विमानस्थलमा पार्किङ्ग गर्नुपर्ने निर्णय कार्यन्वयनमा आउँद�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएका सिटी रिक्सा चालकहरुले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । महानगरपालिकाले हाईवे (राजमार्ग) मा सिटी सफारीलाई गुड्न निषेध गरेको भन्दै उनीहरुले प्रतिबन्ध लगाउन नपाईने बताएका हुन् । बुधबार आफ्ना विभिन्न माग लिएर उनीहरुले महानगरपालिका परिसरमा भ�. . .
विराटनगर । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मध. . .
विराटनगर । वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम फिर्ता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । योसँगै. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारुले प्रयोग गर्ने गाडी उनकै छोराले तोडफोड गरिदिएका छन् । दिनभर गाउँपालिकाको बैठक सकेर निस्किएका बेला अध्यक्षका छोरा ज्योती गच्छदार थारुले आफ्नै बुबाले प्रयोग गर्ने गाडी तोडफोड गरिदिएका हुन् । गाउँपालिकाको प्रदेश–१–को१प ५७८ नम्बर. . .
विराटनगर । इन्सेकले मोरङमा २०७८ पुस १७ गतेदेखि जेठ ३१ गतेसम्मको अवधिमा राज्यपक्षबाट १७ जना नागरिक पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । सोही अवधिमा अन्य पक्षबाट ३४ जना पुरूष र १ सय ९० जना महिला गरी २ सय २४ पीडित भएको प्रतिवेदन असार ७ गते सार्वजनिक गरेको हो । मानव अधिकारको क्षेत्रमा क्रियाशील इन्से�. . .
विराटनगर । विराटनगरबाट रङ्गेली गईरहेको बसमा सवार एक यात्रुले बोकेको एसिडको बोतल झर्दा ५ जना घाइते भएका छन् । रङ्गेली गईरहेको को १ ख ३९८१ नम्बरको बसमा बोतल झर्दा एसिड उछिट्टिएर सवार ५ जना यात्रु घाईते भएका हुन् । उनीहरुको हाल विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा उपचार भईरहेको छ । घाईते हु�. . .