विराटनगर । मोडल करिश्मा ढकाल र खेमराज भट्टराई अभिनित ‘रातकी रानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा गायक सुशान्त रेग्मीको स्वर, शब्द रमेश भट्टराई र रामकाजी कार्की रहेको छ । गीतलाई रमेश भट्टराईले सङ्गीत संयोजन गरेका हुन् । विरेन्द्र भट्टले छायाङ्कनमा प्रविन थापाले निर्�. . .
विराटनगर । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावाना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ भने सूदुरपश्चिममा स्थानीय वायु र प. . .
विराटनगर । डिजिटल भुक्तानी प्रर्वद्धनका निम्त्ति एनआईसी एशिया बैंकको विराटनगर शाखाले अटो तथा सिटी रिक्सा चालकहरुलाई निःशूल्क क्युआर कोड हस्तान्तरण गरेको छ । सवारीसाधन तथा यातायातको क्षेत्रमा डिजिटल कारोबार बढाउने उद्देश्य सहित बैंकले विराटनगरका ४ सय अटो तथा सिटी रिक्सा चालकहरुलाई क्युआर कोड प्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ । महानगरपालिकाले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सुखी नगरवासी, समृद्ध नगरको लक्ष्य प्राप्ति गर्ने उल्लेख गरिएको छ । नीति कार्यक्रमका अनुस�. . .
विराटनगर । मोरङको बुढीगंगा–४ हात्तीमुडास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको आङ्गिक क्याम्पस मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति पाएको छ । केन्द्रिय सीप परिक्षण केन्द्रको स्विकृतीमा मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति प्राप्त गरेको हो । स�. . .
विराटनगर । स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलको खेल सम्पन्न भएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबारको मेन्स सिंग्लसमा संखुवासभाका प्रवीन लिङ्थेप, राजधानी युथ क्लबका सुप्रिम पन्त, भोजपुरका विशाल तामाङ, धनकुटाका विशाल पराजुली, संखुवासभाका सुनिल कार्की, बेल्टार ब्याडमिन्टन एकेडेमी�. . .
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति मोरङले आयल निगम अगाडी शुक्रबार आदा घण्टा सडक अवरुद्ध पारेको छ । सरकारले पेट्रोलियम पदार्थमा अत्याधिक मूल्यवृद्धि गरेको भन्दै आयल नियम घेराउ गर्दै सडकमा बसेर आदा घन्टा सडक अवरुद्ध पारेको हो । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मोरङ सहित विरोध �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷२०८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ लाख रुपिँयाको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको दशौं अधिवेशनमा उपप्रमुख शिल्ला निराला कार्कीले नीति तथा कार्यक्रमसहित प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै एक अर्ब कम हो । चालु आर्थिक वर्ष. . .
विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङले पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक वस्तुमा गरिएको मूल्यवृद्धि विरुद्ध आन्दोलन थालेका छन् । पेट्रोलियम पदार्थ र इन्धनको मूल्य बढाएर सरकारले नागरिकलाई समस्यामा पारेको भन्दै विद्यार्थी संगठनले शुक्रबार नेपाल आयल निगमको विराटनगरस्थित . . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि करिब रु तीन अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ । हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको जनप्रतिनिधिको यो पहिलो बजेट हो । प्रदेश नं १ को एकमात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुख. . .
विराटनगर । विराटनगर महानगरपालिका–३ ठूलो मिल उत्तर बुद्धचौकसम्मको सडकमा बत्ति जडान गरिएको छ । सर्वसाधारणको लागि सेल्फी रोडको रुपमा स्तरउन्नती गरिएको सडकमा बत्ति जडान गरेर झलमल्ल बनाइएको छ । तर, फलामका पोलमा बत्ति बाल्न जडान गरिएको बिद्युत जोखिम निम्त्याउने प्रकारको देखिन्छ । सेल्फी रोडको अवधारणा ल�. . .
विराटनगर। विराटनगर–१७ स्थित रघुपति जुटमिलमा कार्यरत एक मजदुरको मेसिनले हात काट्दा मृत्यु भएको छ । मिलका अपरेटर विराटनगर–१४ का ४२ वर्षीय राजो कामतको बिहीबार राती बाँया हात कुमबाटै काटिएको थियो । उनलाई तत्काल उपचारका लागि विराटनगर अस्पताल (बिराट नर्सिङ्ग होम) लगिएकोमा डाक्टरले तत्काल मृत घोषणा गरेक. . .