विराटनगर

प्रदेश नं १ काे केहि स्थानमा सामान्य वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आज आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा सामान्य वर्षाको सम्भावना रहेको �. . .


विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थीको लिडरशीप कन्क्लेव सम्पन्न

विराटनगर । बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा संचालनमा रहेको विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थीको लिडरशीप कन्क्लेव सम्पन्न भएको छ । आइतबार विराटनगरको बिग होटेलमा आयोजित कार्यक्रममा कलेजका विद्यार्थी प्रतिनिधि प्रमुख, फ्रील्यानसर र कलेजका बिभिन्न क�. . .


विराटनगरका वृत्तान्त नेपाल क्रिकेट संघको महाप्रबन्धकमा नियुक्त

विराटनगर । विराटनगर वडा नम्बर २ निवासी वृत्तान्त खनाल नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक (जनरल म्यानेजर) मा वृत्तान्त खनाल नियुक्त भएका छन् । जनरल म्यानेजरका लागि क्यानले गत फेब्रुअरी १ मा आवेदन माग गरेको थियो । जसमा ३४ जनाको आवेदन परेको थियो । क्यानले २७ मार्चमा ९ जनालाई दोस्रो चरणमा छनोट गरेको. . .


अग्रवाल परिवारका दुई बहिनीलाई अंसारीले दिए उच्च शिक्षा पढाई खर्च

विराटनगर । विराटनगर ९ का युवा व्यावसायी पप्पु अन्सारीले अग्रवाल थरका दुई दिदिबहिनीलाई उच्च शिक्षा पढाईका निम्ति खर्च सहयोग गर्ने भएका छन् । अन्सारी रोयल ब्रियानी हाउसका सञ्चालक समेत हुन् । विराटनगर–९ का १७ वर्षिया खुशी अग्रवाल र १९ वर्षीया खुस्बु अग्रवालको स्नातक तहसम्मको पढाई खर्च व्याहोर्ने भएक�. . .


विराटनगरमा जारी विराट टेड्र एक्स्पोमा ४० करोडको कारोबार ३ लाखले गरे अवलोकन

विराटनगर । विराटनगरमा जारी विराट टेड्र एक्स्पो २०२२ आईतबारबाट सकिएको छ । मोरङ व्यापार संघले आयोजना गरेको १० दिने विराट टेड्र एक्स्पो २०२२ गत चैत्र १८ गतेबाट सुरु भएको थियो । विराटनगर २ स्थित विराट नर्सिङ होम पुर्व खाली जमिनमा आयोजना गरिएको एक्सपोमा झन्डै ३ लाख बढी अवलोकन कर्ताहरुले भिजिट गरेका थिए । . . .


जहदामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को दोश्रो खेलमा जहदा–५ विजयी

विराटनगर । मोरङको जहदा गाउँपालिकामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को आईतबारको दोश्रो खेल जहदा–५ ले जितेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–५ ले जहदा–१ को टीमलाई पराजित गरेको हो । लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित चौथो संस्करणको क्रिकेट . . .


सरकारले कुशल व्यवस्थापकको भुमिकामा नीजि क्षेत्रलाई सहयोग गर्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्र राईले सरकारले कुशल व्यवस्थापकको भुमिका निर्वाह गर्दै नीजि क्षेत्रलाई आवश्यक सहयोग गर्ने बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित १० दिने व्यापार मेलाको आईतबार समापन समारोहमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले ऐन, नियम र शान्ति सुरक्. . .


अर्थतन्त्रका सुचकहरु संकट उन्मुख : सरकार र नीजि क्षेत्रबिच समन्वयको अभाव

विराटनगर । निजी क्षेत्रसँग सरकारको समन्वयकारी भुमिकाको अभावमा मुलुकको अर्थतन्त्र समग्र अर्थतन्त्र जटिलता तर्फ उन्मुख भईरहेको भन्दै उद्योग संगठन मोरङले चिन्ता व्यक्त गरेको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै उद्योग संगठनले मुलुकको समग्र अर्थतन्त्रका सुचकहरु संकटको दिशामा उन्मुख भईरहेको भन्दै चि. . .


24/7 – Achyut Giri

when we start to think about prosperity, the universe starts helping to achieve it. The restaurant business is booming in the city. once upon a time, it was tough to give a puff with chiya. There we no specific place made where we used to be welcomed to listen to great music and sip different flavors of the tea. It's not only about chiya where we have seen our own city brands flourishing in the Restaurant business. During valentine's day this year 14th Feb, most of them even weren't able to find a chair on the airport road has increased the spike in traffic in businesses who were doing the special on that day. The expectation of this restaurantpreneur has increased. It has already been announced of the 24/7 concept emerged from Kathmandu. Now they can open their booze business with ente. . .


एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने ‘म्यानेजर अफ द ईयर-२०२२ ‘ बाट सम्मानित

विराटनगर । एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने 'म्यानेजर अफ द ईयर अवार्ड - २०२२' बाट सम्मानित भएको छन् । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान) ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्या्उनु भएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कद. . .


विराटनगर–३ अध्यक्षमा नवराज नेपालको नाम सिफारिस

विराटनगर । नेकपा एमाले विराटनगर कमिटीको उपसचिव समेत रहेका नवराज नेपाल आउदो स्थानीय चुनावमा वडा अध्यक्षको लागि नेकपा एमालेको तर्फ बाट सिफारिस भएका छन् । समाजसेवी समेत रहेका नेपाल पहिला बिप्लव समुहमा थिए उनी समायोजनबाट नेकपा एमालेमा आएका हुन । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य समे�. . .


विराटनगरको सेन्ट्रल मल शनिबार संगितमय बन्यो ( फोटो फिचर)

विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मलको चहलपहल अन्य दिन भन्दा आज शनिबार भिन्न थियो । मानिसहरुको आउजाउ बाक्लो थियो । प्रदेश नम्बर एक कै सबैभन्दा ठूलो व्यापारीक मलको भुई तलामा शुक्रबारदेखी नै साजसज्जावट भईसकेको थियो । यसको एउटै कारण थियो नयाँ बर्षलाई लक्षित गर्दै आयोजना गरिएको ‘सेन्ट्रल . . .