विराटनगर । विराटनगरमा प्रहरीले गत साउन ५ गते पक्राउ गरेको आठ ट्रक सुपारी अनुसन्धानमै अलमल देखिएको छ । भन्सार कार्यालय र भारतीय कस्टम अफिस जोगबनीले जाँचपास गरिसकेको सुपारी राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा पुगेर थन्किएको हो । सुपारीको अनुसन्धान प्रक्रिया सुरु गर्न असजिलो हुँदा पक्राउ गर्ने नि. . .
विराटनगर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जहदा गाउँपालिका-३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना ब�. . .
विराटनगर । गत जेठ १८ गते कोसी लोकमार्गस्थित धनकुटाको सिम्सुवामा दुईवटा गाडी एकआपसमा ठोकिए । सामान्य दुर्घटनामा सघन सहरी भवन आयोजना धनकुटाको प्रदेश ३.०१–००२ झ ५१६४ नम्बरको गाडीलाई धरानका राधेश्याम साहको को १ च ८४१५ नम्बर पिकअप गाडीले ठक्कर दिएको थियो । आयोजनाको गाडीमा ड्राइभर साइडतर्फ दाहिने भाग पट�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१९ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय ३० बर्षीय फुलसरा ऋषिदेवको मृत्यु भएको छ । सोमवार दिउँसो घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा ऋषिदेवलाई पोखर�. . .
विराटनगर साउन १७ , प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन । माननीय मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको श्रावण १६ गते पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री सहित तीन जनामा कोभिड संक्रमण दे�. . .
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास. . .
काठमाडौं । आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्�. . .
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्राध्यापक त्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत सम्म. . .
विराटनगर । विराटनगरमा सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा आजबाट सुरु भएको छ । सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षाको उद्घाटन प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले गरेका हुन् । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नेको लागि विराटनगरवासीले लामो समय ईटहरी धा. . .
विराटनगर । ' मिस विराटनगर २०७९'को उपाधि स्वस्तिका खरेलले हात परेकी छिन् । श्रष्टा नेपालको आयोजनामा हाटखोलास्थित गुरुकुलमा शुक्रबार मिस विराटनगर २०७९ सम्पन्न भएको हो । उक्त प्रतियोगितामा विराटनगरका करिब ३५ भन्दा बढी किशोरीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । ३५ जनाबाट छनोट भएर फाईनलमा १२ जना प�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–७ मा एकैरात पाँच घरमा चोरी भएको छ । घरहरु चोर्नका लागि सुरुङ खनेर भित्र पसिएको छ । स्थानीय सुरज रवानीले दिइएको जानकारी अनुसार त्यहाँका पाँच घर भित्र पसेर पैसा, गहना, कपडा तथा अन्य जिन्सी सामान चोरी गरिएको हो । स्थानीयवासी मनिकलाल चोडे, राजन चोडे, तल्लु सोरेन, अर्जुन मह�. . .
विराटनगर । विराटनगरमा मंगलबारदेखि ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाईजर खोपको दोस्रो मात्रा लगाइने भएको छ । महानगरपालिकाले आइतबार जारी गरेको सूचना अनुसार साउन १७ गतेदेखि २३ गतेसम्म पेडियाट्रिक फाईजर खोप अभियानको क्रममा विद्यालय लक्षित खोप केन्द्रहरुबाट पेडियाट्रिक . . .