लक्षण एडिनो भाइरसको जस्तै भएपनि पुष्टि गर्ने छैन ल्याव, क्लिनिकल सिन्ड्रोमको आधारमा औषधी चलाईदै विराटनगर । विराटनगरका अस्पतालमा ज्वरो, रुघाखोकी र स्वास फेर्न असजिलो हुने बालबाविकाको संख्या बढेको छ । अस्पतालमा दैनिक जस्तो यस्ता बालबालिका बिरामी परेर भर्ना भएपनि यसको कारण भने खुलेको छैन । कोसी अस्�. . .
विराटनगर । भारतको पटनामा आयोजित कलाम युथ कन्फरेन्स–२०२२ मा विराटनगरका चान्द इराकी सम्मानित भएका छन् । इराकीलाई डा. कलाम लाईफटाईम एचिभमेन्ट अवार्ड–२०२२ ले सम्मानित गरिएको हो । विभिन्न सामाजिक कार्यमा सक्रिय रही समाजप्रति गरेको योगदानको कदर गर्दै इराकीलाई सम्मान गरिएको हो । कार्यक्रमकोे आयोजना भ�. . .
विराटनगर । मोरङको बुढीगंगा गाँउपालिका १ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेवलाई हरिणको सिङ सहित पक्राउ गरिएको छ । बिशेष सुचनाको आधारमा बिहिबार राती करिब १० बजे ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो । अबैध हरिणको सिङ बरामद भए पश्चात ऋषिदेवलाई प�. . .
प्रेम देवान विराटनगर । पछिल्लो समय युवा पुस्तामा निकै रुचाइएको रेस्टुरेन्ट हो ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ । युवाको समूहमा निकै लोकप्रिय बनेको रेस्टुरेन्ट अहिले विराटनगरको हिमालय रोडमा रहेको एसवीआई बैकको माथील्लो तल्लामा संचालनमा आएको छ । गत असार २४ गतेबाट सुरुवात भएपनि यसको औपचारिक र�. . .
विराटनगर । विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ८ का ४० बर्षीय सन्तोष मानन्धर रहेका छन् । बिहिबार दिउँसो करिब साढे ३ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै ग�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७ सय १० जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार २५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा. . .
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारी नटीलाल माझीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले बिहीबार स्वर्गीय माझीको अन्तिम संस्कारमा सहभागी हुने क्रममा कार्यालयले एक असल र अनुभवी कर्म. . .
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले अस्पतालका ३०० कर्मचारीहरुलाई हेपाटाइटिस विरुद्धको खोप लगाएको छ । बिहीबार विश्व हेपाटाईटिस दिवसको अवसर पारेर अस्पतालले फ्रन्टलाईनमा बसेर काम गर्ने कर्मचारीहरुलाई हेपाटाइटिस विरुद्धको खोप दिएको हो । अस्पतालका साढे चार स�. . .
विराटनगर । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा संक्रमणको ‘हटस्पट’ बनेको विराटनगर तङ्ग्रिने प्रयासमा रहँदा पछिल्लो समय पुनः संक्रमणको जोखिम बढ्न थालेको छ । लकडाउन, निषेधाज्ञा र आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगायतका उपाय लगाएपछि न्युनीकरण हुँदै गएको संक्रमणको जोखिम पुनः बढ्न थालेको हो । सीमा�. . .
विराटनगर । नेपालका २६ जिल्लालाई सर्पदंशबाट अति प्रभावित मानिएको छ । ती क्षेत्रका मानिसले बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र कतिको ज्यान जाने गरेको बताइन्छ। स्वास्थ्य विभाग मातहतको जुनोटिक तथा सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. हेमन्त. . .
विराटनगर । प्रदेश १ मा आर्थिक वर्ष २०७८-२०७९ मा एकअर्ब ३९ करोड यूनिट बिद्युत खपत भएको छ । प्रदेशका २४ वितरण केन्द्रबाट १३ अर्ब ९४ करोड बराबरको बिद्युत बिक्री भएको हो । यो अघिल्लो वर्षको तुलनामा १८ करोड ६२ लाख यूनिट बढी हो । अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा भन्दा गत आर्थिक वर्ष १ अर्ब ६५ करोड रुपिँया बढीको �. . .
विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथिभराले श्रावण उत्सव कार्यक्रम सम्पन्न गरेको छ । महिलाहरुका लागि महत्वपूर्ण मानिने श्रावण महिनालाई क्लबले उत्सवको रुपमा मनाउन कार्यक्रमको आयोजना गरेको थियो । क्लबका सदस्य र एबिसी नेपालमा आश्रित किशोरीहरुको सहभागितामा उक्त उत्सव मनाईएको क्लबकी अध्यक्ष एकता थ�. . .