धरान (सुनसरी) । शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवाखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तिलक राईले यस वर्ष अदुवाखेतीबाट परस्त आम्दानी भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष उहाँले अधिक आम्दानी गर्नुभएको हो । चालिस वर्षदेखि उहाँ अदुवाखेती गर्दै आउनुभएको छ । पूर्वशिक्षक रा�. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१२ सोनापुरबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बिहिबार सोही स्थानको एक घरमा पार्किङ गरी राखेको प्रदेश नं. १-०५-००१ प २४६० नम्बरको मोटरसाईकल चोरी भएको भन्ने खबर प्राप्त भएसगै खोजतलासमा खटिएको प्रहरी टोलीले शुक्रबार उक्त मोटरसाईकल त्. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई शान्ति सुरक्षाको निम्ति परिचालन गर्न अटो सिटी बजाज सोरुम इटहरी सुनसरीले चार थान विद्युतीय टेम्पो उपलब्ध गराएका छन् । संचालक प्रदिप कुमार सन्थालियाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीमा आयोजित एक कार्यक्�. . .
इन्दु साह विराटनगर । पाँचवर्षदेखि म्याजिक भेन चलाउँदै आएका चालक विनोद उराउसँग दुर्घटना गराएको कुनै घटना छैन । उनी पेसामा लाग्नेहरुले गम्भीरतालाई बुझेर कर्ममा विश्वास गर्नेहरु असजिलो पार लगाउन सक्ने बुझाई राख्छन् । सडक दुर्घटनाको मुख्य कारण ट्राफिक नियम उल्लंघन गर्दै प्रतिस्पर्धा देखाउनु रहेको �. . .
विराटनगर । विभिन्न क्षेत्रमा योगदान पु¥याएका नौं जनालाई ‘आइकन अफ कोशी’ बाट सम्मान गरिएको छ । नेपाल युवा परिषद्को कोशी प्रदेशमा जारी प्रदेश युवा सम्मेलनमा प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल सहित विभिन्न नौं जनालाई ‘आइकन अफ कोशी’ सम्मान गरिएको हो । सदस्य मण्डललाई शिक्षा विधामा सम्मानित गरिएको हो �. . .
विराटनगर । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका-३ का ४५ वर्षीय पन्चु पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पासवानले कटहरी गाउँपालिका-५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगा�. . .
इलाम । इलामको माई नगरपालिका-८ माईखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । बिहीबार दिउँसो साढे ३ बजे स्थानीय बिक्रम लिम्बूको ११ वर्षीय छोरा मिङसुहाङ लिम्बू र राजेन्द्र आङदेम्बेको ८ वर्षीय छोरा किस्मन आङदेम्बे माईखोलामा पौडी खेल्न गएकोमा अबेर सम्म घर फर्की नआएपछी खोजतलासमा खटिए. . .
इलाम । यही महिनाको अन्तिम साता इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सवको आयोजना गरिन लागेको छ । यही जेठ २६ देखि २८ सम्म महोत्सव आयोजना गरिन लागेको इलाम नगरपालिकाले जनाएको छ । इलाम नगपालिकाका प्रमुख केदार थापाले नेपाली चियाको गुणस्तर विश्व बजारमा चिनाउन अन्तर्राष्ट्रिय महोत्सव आयोजना गरिएको बताए । था�. . .
विराटनगर । यात्रीको चाप अद्यावधिक नगरी सडकमा गुड्ने सवारी इजाजत जारी गर्दा दुर्घटनाको जोखिम बढिरहेको भन्दै ३२ वर्षे पुरानो सवारी तथा यातायात व्यवस्था ऐन तत्काल संशोधन गर्न माग गरिएको छ । सुनसरीको इटहरीमा शुक्रबार आयोजित सडक दुर्घटना न्युनीकरण र ट्राफिक सचेतना विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले अबको एक हप्तासम्म पश्चिमी वायु, स्थानीय वायु तथा विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशीक प्रभाव रहने सम्भावना रहेको जनाएको छ । शक्रबार यही जेठ १७ गतेसम्मको साप्ताहिक बुलेटिन जारी गर्दै साताको मध्य र अन्त्यमा देशको �. . .
विराटनगर । अज्ञात समूहले बस्तीमा रहेका परालका माचहरुमा आगो लगाउन थालेपछि बेलबारीका स्थानीय किसान आतङ्कित बनेका छन्। गत आइतबार मध्यराति एकै गाउँका पाँच स्थानमा रहेका परालको माचमा आगो लगाइएको थियो। त्यसअघि वैशाख २४ गते राति बेलबारी-९ पोखरियाका रमेश कार्कीको परालको माचमा आगो लागेको थियो। स्थानीय सु�. . .
विराटनगर । मोरङको रंगेली नगरपालिकाको न्यायिक समितिले बद्नियत राखेर विवादमा संलग्नै नदेखिने व्यक्तिलाई मुद्दामा फसाएर म्याद तामेल गरेको छ । रंगेली नगरपालिका–६ बुधनी देवी सहनीको उजुरीका आधारमा स्थानीय गणेश सहनी विरुद्ध जर्बरजस्ती आरोपित गर्ने चेष्टा गरिएको हो । गणेश विरुद्ध सहनीले सीमामा रहेको ज�. . .