पुर्व

ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, आठजना घाईते

विराटनगर । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय किरण तामाङका नौ वर्षीय छोरा मानस तामाङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अन�. . .


झापामा घरभित्रै वृद्धा मृ*त फेला

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कालिका टोलमा एकजना वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन् । ६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । मंगलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै उनले काठमाडौंमा भएका छोरा प्रकाश विष्टलाई फोन गरेकी थिइन् । आमाको फ�. . .


खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मंगलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यम�. . .


घटनाक्रम पर्खदै कोशी सरकार, प्रदेश प्रमुख कुर्दै प्रतिपक्षी

विराटनगर । केन्द्र सरकारको जोडघटाउ संकटमा परेपछि जनता समाजवादी पार्टीको विभाजनले कोशीका प्रदेश प्रमुखको लाइन कता ? भन्ने निर्धारण गरिसकेको छैन । यद्यपी केन्द्रको जोडघटाउको हिसाब गरेर बसिरहेका कोशी सरकार र प्रतिपक्षी एमाले–माओवादी उनै प्रदेश प्रमुखले चाल्ने कदमको प्रतिक्षामा छन् । कोशी प्रदेश सर. . .


धनकुटाको सिधुवामा जेठ १० गते रगरगे मेला लाग्ने

धनकुटा । धनकुटाको छथर जोरपाटी गा.पा. ६ ,सिंधुवा बजारमा चण्डीपूर्णे रगरगे मेला तथा दोस्रो सिधुवा रन–२०८१ आयोजना हुने भएको छ । आगामी जेठ १० गते चण्डि पूर्णीमा एवं बुद्ध जयन्तीको अवसरमा कार्यक्रम आयोजना हुने भएको हो । सिधुवाको पुरानो मेला (रगरगे) लोप हुँदै गएको थियो । गतवर्षदेखि यसलाई नयाँ तरिकाले आयोजना . . .


बुढीगंगामा बस पल्टीदा १६ जना सामान्य घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित बाँसबारी चोकमा बस पल्टीदा १६ जना सामान्य घाइते भएका छन्। को १८ प ५२९ नम्बरको मोटरसाइकलले अचानक सडक क्रस गर्ने हुँदा मोटरसाइकललाई बचाउने प्रयासमा बा ४ ख ७४५० नम्बरको बस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। मोटरसाइकल चालक सुनसरी देव�. . .


इलाममा लागुऔषध ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

इलाम । इलाम जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो साढे १ बजे इलामको सुर्योदय नगरपालिका-१० फिक्कल स्थितबाट झापा बुद्दशान्ती-१ का ३५ वर्षीय प्रकाश कार्कीलाई प्र१-०१-००१ ह ८२८६ नम्बरको अटोसहित प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरो �. . .


खोटाङका अग्नि पीडितलाई आर्थिक सहयोग

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ। यही वैशाख १४ गते जंगलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा संकलन गरेर उक्त रकम प्रदान गरिएको हो। पीडितलाई क्ष. . .


झापामा करेन्ट लागेर एक नाबालकको मृ*त्यु

झापा । झापाको शिवसताक्षीमा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाको नाबालक छोरा सोमबार दिउँसो खेल्ने क्रममा पानी तान्ने मोटर चलिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेलाई उपचारका लागि बिर�. . .


झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०÷०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । अदालतको विभिन्न मितिमा भएको फैसला बमोजिम फरार रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेकाबाट ४ हरोड ४० लाख ९२ हजार २७८ रुपैंयाँ जरिवाना कायम भएको प्रहरील�. . .


श्रीकृष्ण प्रणामी मन्दिरकाे ५२ औं वार्षिक महोत्सवमा विविध कार्यक्रम

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा ९ स्थित श्री कृष्ण प्रणामी मन्दिर सलकपुर बाल सेवा आश्रम,विराट चाेककाे ५२ औं वार्षिक महोत्सव अन्तर्गत मद्तारतम् सागर वाणी श्री १०८ पारायण प्रवचन ध्यान चितवनी भजन कीर्तन कार्यक्रम शुरु भएको छ । कार्यक्रम श्री कृष्ण प्रणामी संरक्षण सेवा समिति माेरङ त�. . .


सुन्दरहरैँचाबाट लागुऔषध गाँजासहित ४ जना पक्राउ

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितबाट लागुऔषध गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती साढे ९ बजे सोहि स्थान बस्ने ६३ वर्षीय देव चौधरीको घरमा लागुऔषध गाँजाको किनबेच भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ३८ वर्षीय दुर्ग�. . .