पुर्व

लागू औषधसहित चार जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा र बेलबारीबाट बुधबार प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ३ बस्ने अन्दाजी ३० वर्षीया सुनिता राई,सुन्दरहरैंचा नगरपालिका ३ गछिया बस्ने २३ वर्षीय प्रज. . .


धनकुटामा रूखको हाँगाले लागेर मोटरसाइकलमा सवार महिलाको मृत्यु

विराटनगर । अचानक रुखको हाँगा भाँच्चिएर खस्दा मोटरसाइकलमा सवार एक महिलाको आज दिउँसो मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासमा भएको घटनामा ३० वर्षीया उषा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटा बजारबाट हिलेतिर प्रदेश १०२०४९ प ६०४० नम्बरको मोटरसाइकलमा गइरहेका दम्पती दुर्घटनामा परेका ह�. . .


बुढासुब्बा गोल्डकप : काँकडभिट्टालाई हराउँदै एनआरटी उपाधि नजिक

विराटनगर । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै न्युरोड टिम (एनआरटी) सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ । उपाधिका लागि शनिबार एनआरटी र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । धरान रंगशालामा आज भएको अन्तिम सेमिफाइनलमा काँकडभिट्टालाई पेनाल्टी सुटआउटमा ५. . .


हजुरआमाको हत्या गरेको आरोपमा नातिसहित २ जना पक्राउ

विराटनगर । एकजना वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ वर्षीया नरमाया विश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । फागुन २६ गतेदेखि घरबाट हराइरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडि रह�. . .


उदयपुर दुर्घटनामा आठजनाको मृत्यु, ९ जना घाईते

विराटनगर । उदयपुरको बेलका नगरपालिका(७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजे भएको दुर्घटनामा ९ जना घाईते भएका छन् । सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोले�. . .


उदयपुर दुर्घटना अपडेट : ८ को मृत्यु ,९ घाईतेको धरानमा उपचार हुँदै

विराटनगर । उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । भने ९ जना घाईते भएका छन् । सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवा�. . .


अहिले भखैरै, धरानबाट चकरघट्टी जाँदै गरेको बस दुर्घटना, पाँचजना घाईते

विराटनगर । धरानबाट चकरघट्टी जाँदै गरेको बस अहिले भर्खरै दुर्घटनामा परेको छ । बस अनियन्त्रित भएर रुखमा ठोकिदाँ पाँचजना घाईते भएका हुन् । घाईतेमध्ये एकजनाको खुट्टा भाँचिएको गाडी धनि किशोर ताम्राकारलाई उदृत गर्दै राजेन्द्र कार्कीले जानकारी दिएका छन् । सर्दु र बाङ्गेकोको बीचमा पर्ने तीनढ्वाङगे्र भन�. . .


उदयपुर दुर्घटना : चालकसहित सातजनाको मृत्यु, घाईतेको उद्धार

विराटनगर । उदयपुरको बेलका ७ मा भएको बोलेरो जिप दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सवारी चालक मानबहादुर बस्नेत बाहेक मृतकको सनाखत हुन सकेको छैन । ६–७ महिनाको बालकसहित ३ जना महिला र २ जना पुरुषको मृत्यु घटनास्थलमै भएको हो । प्रहरीले घाईते ८ जनाको उ. . .


‘चक्रपथ बनाउन काठमाडौं महानगरसँग सापटी लिए हुन्छ’

काठमाडौं । उपत्यका विकास प्राधिकरणले बजेट अभावमा बाहिरी चक्रपथ निर्माणको कामलाई अगाडि बढाउन नसकेकोप्रति सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बिहीबार प्रतिनिधि सभा बैठकमा चक्रपथ निर्माणमा भएको ढिलाईले स्थानीय वर्षौंदेखि धुलो र हिलोकोमारमा प�. . .


उदयपुरको मैनामैनीमा बेलोरो दुर्घटना, छ जनाको मृत्यु

विराटनगर । धरानबाट यात्रु लिएर भोजपुर जादै गरेको बेलोरो गाडी उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी तुहारापुल भन्दा दुई किलोमिटर माथि दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार कच्ची सडकमा अग्लो भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको हो । मृतकहर. . .


चुनावको मुखमा सुहाङलाई एमाले कानून विभागमा जिम्मेवारी, इलाममा असन्तुष्टि

काठमाडौं । उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षीहरूको दौडधुप चलिरहेकै बेला नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङलाई केन्द्रीय कानुन विभागमा जिम्मेवारी दिएपछि इलाममा भने असन्तुष्टि चुलिएको छ । अधिवक्ता समेत रहेका सुहाङलाई महासचिव शंकर पोखरेलले गत फागुन ३ गते बसेको केन्द्री. . .


इलाम क्याम्पसका संस्थापक प्रमुख शर्माको निधन

विराटनगर । शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ । आज बिहान ३ बजेतिर काठमाडौंमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौंका राधेश्याम लेकालीले जानकारी दिए । इलामको सूर्योदय नगरपालिका-११, माघेका खगेन्द्रनाथ . . .