पुर्व

भीर मौरीको मह सिकार गर्न खोटाङका युवापुस्ता आकर्षित

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भीरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने उहाँलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहनुभएको छ । नाताले मामभाञ्जा (हस्तराम म. . .


झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालकको मृत्यु

झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालकको मृत्यु भएको छ । झापा गाउँपालिका– १ लसुनाका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार अन्दाजी १२ बजेको समयमा नेपाल भारत सीमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालकको डुब�. . .


ओझेलमा ‘सेतो सुन’

झापा । विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ । बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रबर र रबरजन्य वस्तुल�. . .


खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई निलम्बन गर्ने निर्णय

खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई निलम्बन गर्ने निर्णय गरिएको छ । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) केदारनाथ शर्माले जानकारी दिए । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हु. . .


इलामको पर्यटकीय स्थल कन्याममा ‘एटिभी‘ राइड

इलाम । आन्तरिक पर्यटकको रोजाइमा रहेको इलामको पर्यटकीय स्थल कन्याममा एटिभी राइड (चार पाङ्ग्रे बाइक) को सेवा सञ्चालन गरिएको छ । सूर्योदय नगरपालिकाको कन्याम क्षेत्रमा कन्याम एड्भेन्चर प्रालिले साहसिक यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी दुई वटा एटिभी राइडको सेवा सुरु गरेको हो । सूर�. . .


पछिल्लो दुई हप्तामा डेङ्गीका झण्डै तीन हजार बिरामी थपिए, सुनसरीमा धेरै

पछिल्लो दुई हप्तामा डेङ्गीका झण्डै तीन हजार बिरामी थपिएका छन् । इपिडिमियोलोजी   तथा   रोग   नियन्त्रण   महाशाखाले गएको असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा थियो । अहिले यो सङ्ख्या बढेर चार हजार पुगेको छ । सुनसरीमा मात्रै दुई हजार पाँच सय बिरामी थ�. . .


सामाजिक सञ्जालमा पोखिएका मेयर ‘हर्क साम्पाङ’

विराटनगर। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई अर्थात ‘हर्क साम्पाङ’ अक्सर आफ्नो धारणा समाजिक सञ्जाल फेसबुकमा व्यक्त गर्छन् । सामान्य विषयलाई पनि फेसबुकमा अटाउने उनी दैनिक जस्तो अनगिन्ति स्टाटसहरु पोष्ट गर्छन् । यस्तैगरी उनले शनिबार एउटा स्टाट लेखे,‘ विरुवा रोपेको उखेलिए डोजर चल्नेछ ! अनेक प. . .


मोरङ र उदयपुरबाट प्रतिबन्धित औषधी सहित तीन जना पक्राउ

विराटनगर । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका साढे ८ बजे मोरङको लेटाङ नगरपालिका-३ स्थितमा प्रतिबन्धित औषधी बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्याकय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय १७. . .


इनरुवामा बिपीको सालिक अनावरण

इनरुवा । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो । इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक . . .


इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु

सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ । कोसी प्रद�. . .


सर्वसाधारणको साढे २४ करोड ठगी आरोपमा झापाबाट विश्वकर्मा पक्राउ

सुरुङ्गा (झापा) । सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन् । झापाको गौरादहमा सुन–चाँदी व्यवसाय सञ्चालन गरिरहेका उनी एक महिना अघिदेखि फरार थिए । विश्वकर्मामाथि स्थानीय सर्वसाधारण साढे २४ करोडभन्दा बढी ठगी गरेको आरोप लागेको थियो । उनलाई प्रहरीले आज पूर्वीना�. . .


झापामा प्रहरी चेकजाँचका क्रममा एकको मृत्यु

बिर्तामोड । झापा कनकाई नगरपालिका ७ दुर्गापुरमा ट्राफिक प्रहरी चेकजाँचका क्रममा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको अवस्थामा चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारी साधनसँग जुध्दा झापा गौरादह नगरपालिकाका ३० वर्षीय कुमार दर्जीको मृत्यु भएको हो । बिहीबार बिहान ७ बजेर १० मिने�. . .