पुर्व

कोशी प्रदेशको पहाडी जिल्लामा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्क�. . .


इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पट�. . .


सरस्वतीप्रसाद–दुर्गादेवी प्रतिष्ठानद्वारा दुई व्यक्तित्व पुरस्कृत

इटहरी । सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठानले साहित्य र शिक्षा क्षेत्रका दुईजना व्यक्तित्वलाई पुरस्कृत गरेको छ । राष्ट्रिय भाषा साहित्य पुरस्कार कवि साहित्यकार प्राज्ञ वैरागी काइँला र राष्ट्रिय शिक्षा सेवा पुरस्कार शिक्षासेवी प्रेमप्रसाद न्यौपाने प्रदान गरिएको हो । छ दशकभन्दा बढी सम�. . .


इलाम–२ मा २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता

इलाम । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले २६ सय मतको अग्रता बनाएका छन् । अहिलेसम्म फाकफोकथुम र चुलाचुलीको मात्रै मतगणना हुँदैछ । यसपटक ६९ हजार २८७ मत खसेको छ भने अझै ४५ हजारभन्दा बढी मतगणना गर्न बाँकी छ । जारी मतगणनामा केहीबेर अघि सार्वजनिक परिणामअनुसार नेम्ब. . .


लागुऔषधले रित्तिएको जीवन

सुजता लिम्बू विराटनगर ।‘बहिनी पहिले खुब राम्री हुन् ।सायद उसको बाध्यताले होला यहाँसम्म आइपुग्न परेको’ सरिता (नाम परिवर्तन) की आफन्तले सुनाए।परिवारदेखि करिब ५ वर्षदेखि टाढिएकी सरिता घरदेखि हिँड्दा सकुशल नै रहेको उनको दिदीले सुनाइन् । काइयो नपरेको कपाल (जिग्रिङ), वर्षोदेखि ननुहाएको शरीर, पुरानो कपडा�. . .


इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिकाका चार वडाको मतगणना सँकिदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ को मत गणना सकिँदा नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पछि पारेका हुन् । यसअघि आ�. . .


पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाईउनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित प्रहरीले पक्राउ गरेकोछ । प्रहरीले उनको घर तलासी गर्ने क्रममालुकाई छिपाई . . .


इलाम उपनिर्वाचन : कांग्रेसले लियो सुरुवाती अग्रता

विराटनगर । इलाम–२ उपनिर्वाचनको प्रारम्भीक मतपरिणाम सार्वजनिक भएको छ । फाकफोकथुम १ र २ नम्बर वडाको मत गणनामा काँग्रेसका डम्बर खड्का १ हजार १४५ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन् । रास्वपाका मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् । भने तेस्रो �. . .


झापाबाट लागुऔषधसहित एक जना पक्राउ

झापा । झापाको झापा गाउँपालिका-५ बाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले संका लागी चेक जाँचको क्रममा मे.१० प ५६४२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउदै गरेका बाह्रदर्शी गाउँपालिका-४ का जफिर आलमको साथबाट १६ ग्�. . .


इलाम-२ उपनिर्वाचन : मतगणना सुरु

विराटनगर । इलाम-२ मा उपनिर्वाचनको मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको मतगणना एक घण्टापछि सुरु भएको हो । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको हो । यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सु. . .


इलाम–२ को मतगणना बिहान ११ बजेबाट सुरू हुने

काठमाडौं । इलाम क्षेत्र नं. २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना बिहान ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ। आइतबार बिहान मतगणनास्थल गौतमबुद्ध सभम गृहमा बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मत गणना गर्न सुरु गर्ने निणर्य गरेको हो । २६ भदौमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपश्च. . .


इलाम २ : सर्वदलीय बैठक सुरु

विराटनगर । प्रतिनिधि सभा सदस्य चयनका लागि शनिबार इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ। यसका लागि अहिले सर्वदलीय बैठक राखिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका �. . .