पाँचथर । पाँचथरको फिदिम नगरपालिका-१ मेची राजमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । आज बिहान साढे ८ बजे फिदिम बजारतर्फ आउदै गरेको प्र. १-०१-००१ स ८७०५ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका अटोमा सवार फिदिम- ६ का ५५ बर्षीया हरीमाया तुम्रो�. . .
विराटनगर । नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुईजनालाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लािग कारागार चलान गर्ने आदेश दिएको छ । ताप्लेजुङ मौवाखोला ४ का ६१ वर्षीय सूर्यहाङ लिम्बू र सुनसरीको धरान ११ का सूर्यबहादुर फयाक लिम्बू लिम्बूलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि कारागार चलान . . .
झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९-८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ । आव २०७८÷७९ मा �. . .
विराटनगर । सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार आसपास रहेको अव्यवस्थित तारहरु हटाउने कार्यमा यतिबेला खाँदबारी युथ क्लवका युवाहरु जुटेका छन् । बजार क्षेत्रको सौन्दर्यीकरणका लागि अव्यवस्थित रहेको टेलिकम, केबल लगायतका तार हटाउने कार्यमा क्लबका युवाहरु जुटेका हुन् । विद्युत पोलमा अव्यवस्थि�. . .
झापा । झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन् । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताउनुभयो ।. . .
किमाथाङका । सङ्खुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ । आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव फेला परेको थियो । चैनपुर–४ हेँवाखोलामा फेला परेको शव बर्दियाका राजाराम थारु रहेको जिल्ला प्रह. . .
विराटनगर । मोरङ, झापा र ईलामका बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले मंगलबार दिउँसो पौने २ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका - ४ का ३९ बर्षिय धन बहादुर थापालाई निजकै घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित औ�. . .
ईलाम । ईलामको सुर्योदय नगरपालिका-४ भित्री कच्चि सडक खण्डमा पिकअप गाडीको ठक्करबाट बालकको मृत्यु भएको छ । सोमबार दिउँसो साढे ४ बजे बाटोमा रोकी राखेको मे.१ ज ३६२ नम्बरको पिकअप गाडी अगाडी बढाउने क्रममा स्थानीय धिरज रिजालको छोरा २० महिनाको रियन रिजाललाई अचानक किच्दा घाईते भएका बालकको उपचारको क्रममा फिक्. . .
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितमा नहरमा डुबेर एक जना बालिकाको मृत्यु भएको हो । सोमबार दिउँसो बाटोमा खेल्ले क्रममा अचानक नहरमा झरी डुबी धरान उप-महानगरपालिका-१७ घर भई हाल बराहक्षेत्र स्थित मामा घरमा बस्दै आएकी ५ बर्षीय कृष्णा मगर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसगै अस्थाई प्रहरी चौक�. . .
काठमाडौं । सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट संचालनमा आएको छ । सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालन गरिएको हो । उक्त सिस्टम कोशी प्रदेश अन�. . .
भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृष�. . .
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ । उहाँका अनुसार भन्सारले गत आवमा रू २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्. . .