पुर्व

मोरङ र उदयपुरबाट प्रतिबन्धित औषधी सहित तीन जना पक्राउ

विराटनगर । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका साढे ८ बजे मोरङको लेटाङ नगरपालिका-३ स्थितमा प्रतिबन्धित औषधी बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्याकय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय १७. . .


इनरुवामा बिपीको सालिक अनावरण

इनरुवा । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो । इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक . . .


इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु

सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ । कोसी प्रद�. . .


सर्वसाधारणको साढे २४ करोड ठगी आरोपमा झापाबाट विश्वकर्मा पक्राउ

सुरुङ्गा (झापा) । सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन् । झापाको गौरादहमा सुन–चाँदी व्यवसाय सञ्चालन गरिरहेका उनी एक महिना अघिदेखि फरार थिए । विश्वकर्मामाथि स्थानीय सर्वसाधारण साढे २४ करोडभन्दा बढी ठगी गरेको आरोप लागेको थियो । उनलाई प्रहरीले आज पूर्वीना�. . .


झापामा प्रहरी चेकजाँचका क्रममा एकको मृत्यु

बिर्तामोड । झापा कनकाई नगरपालिका ७ दुर्गापुरमा ट्राफिक प्रहरी चेकजाँचका क्रममा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको अवस्थामा चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारी साधनसँग जुध्दा झापा गौरादह नगरपालिकाका ३० वर्षीय कुमार दर्जीको मृत्यु भएको हो । बिहीबार बिहान ७ बजेर १० मिने�. . .


खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

खोटाङ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले म�. . .


झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार झापाको बाह्रदशी गाउँपालिका-६ भित्रि सडक खण्ड स्थितमा ईलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले बा.२६ प ३६३८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर�. . .


सप्तकोशी किनारमा कुटपिट गर्ने थप दुई जना पक्राउ

विराटनगर । सप्तकोशी नदी किनारमा भएको ग्याङ फाइटमा तीनजना युवतीलाई कुटपिट गरेको अरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ८ सैनिकटोल निवासी दुर्गा राई र सोही स्थानकी बिनिता उराउ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । असार २९ गते सुनसरी बराहक्षेत्र–९ (टोल र�. . .


पाँचथरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु,३ जना घाईते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-१ मेची राजमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । आज बिहान साढे ८ बजे फिदिम बजारतर्फ आउदै गरेको प्र. १-०१-००१ स ८७०५ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका अटोमा सवार फिदिम- ६ का ५५ बर्षीया हरीमाया तुम्रो�. . .


मोरङ : नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुईजना पुर्पक्षका लागि जेल चलान

विराटनगर । नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुईजनालाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लािग कारागार चलान गर्ने आदेश दिएको छ । ताप्लेजुङ मौवाखोला ४ का ६१ वर्षीय सूर्यहाङ लिम्बू र सुनसरीको धरान ११ का सूर्यबहादुर फयाक लिम्बू लिम्बूलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि कारागार चलान . . .


पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९-८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ । आव २०७८÷७९ मा �. . .


सङ्खुवासभाको खाँदबारी युथ क्लबको अगुवाइमा बजार क्षेत्रको अव्यवस्थित तार हटाइदै

विराटनगर । सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार आसपास रहेको अव्यवस्थित तारहरु हटाउने कार्यमा यतिबेला खाँदबारी युथ क्लवका युवाहरु जुटेका छन् । बजार क्षेत्रको सौन्दर्यीकरणका लागि अव्यवस्थित रहेको टेलिकम, केबल लगायतका तार हटाउने कार्यमा क्लबका युवाहरु जुटेका हुन् । विद्युत पोलमा अव्यवस्थि�. . .