विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो मोरङको केराबारी गाउँपालिका-१० स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह (पीआइटी) र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएक�. . .
झापा । झापाको शिबसताक्षी नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आइतबार बेलुका ७ बजे मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साईकललाई ठक्कर दिदा घाईते भएका शिवसताक्षी-८ का ३१ वर्षीय दिलिप श्रेष्ठ, उनको छोरी ११ वर्षीया गोमा श्रेष्ठ, ९ वर्षीया शितल श्रेष्ठ र अटो चा. . .
इटहरी । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ । फागुन १० गतेदेखि पाँच दिन हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाई समेत प्राथमिकताका साथ प्रदर्शन र बिक्रि गर्ने जनाएको छ । क्यान सुनसरीका अध्यक्ष सन्देश राईले विज्ञप्ती जारी गर्दै क्यान सुनसरीले छैठौं �. . .
इलाम । निर्वाचन आयोग रिक्त रहेका २३ तहको उपनिर्वाचनको मिति तय गर्ने अन्तिम तयारीमा छ । मिति तय गर्नेबारे राजनीतिक दल र सरकारसँग आन्तरिक परामर्शमा छ । संभवत बैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन सकिसक्ने आयोगको तयारी छ । राष्ट्रिय सभा निर्वाचन समापनसँगै आयोग उपनिर्वाचनमा जुटेको हो । उपनिर्�. . .
सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व डोङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमा�. . .
विराटनगर । प्रदेश सरकार पक्षको मुद्दाको वहस पैरवी तथा प्रतिरक्षाका लागि अदालतमा हुने लिखित जवाफ तथ्य र सत्यका आधारमा हुनुपर्नेमा सहभागिहरुले जोड दिनु भएको छ । न्याय सम्पादनका लागि लिखित जवाफ महत्वपुणर् हुने भएकाले लिखित जवाफ पेशगर्दा जिम्मेवार र उत्तरदायित्व वोध हुनु पर्ने उहाँहरुको भनाई छ । कोश�. . .
विराटनगर । मोरङमा एकवर्षको अवधीमा ७३९ सवारी दुर्घटना भएका छन् । जसबाट जिल्लाभर ७२ जनाको मृत्यु र एक हजार १४४ जना घाईते भएका हुन् । मोरङ प्रहरीको गतवर्ष माघदेखि चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकमा ३७ हजार १२२ सवारी साधन कारवाहीमा परेका छन् । जसबाट २४ करोड ६९ लाख छ हजार राजस्व असुल भएको हो । प्रहरील�. . .
काठमाडौं । इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन २०८० बिहीबार सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सम्मेलन उद्घाटन गर्दै भूतपूर्व सैनिकहरू नेपाली सेनाको प्रतिनिधि पात्र भएको बताए । सेवानिवृत्त भएपछि एक अनुशासित जीवन व्यतीत गर्दै सेनाले गरेका उल्लेखनीय कार्यहर�. . .
काठमाडौं । विश्व सामाजिक मञ्चको १६ औंसम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ‘अर्को विश्व सम्भव छ’भन्ने नाराका साथविश्व सामाजिक मञ्चको १६औं संस्करण सुरु भएको हो । फागुन ३ गतेदेखि सुरु भएको सम्मेलन फागुन ७ गतेसम्म हुनेछ । उदघाटका दिन विश्वका विभिन्न देशका स�. . .
झापा । एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् । आर्थिक वर्ष २०६९/७० देखि हालसम्म सामुदायिक झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत १२० मिटरसम्म लम्बाइ भएका ५१ वट. . .
झापा । झापाको कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइ सर्नेको सङ्ख्या बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् । पालिकामा चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइ सरेर पालिकाभन्दा अन्यत्र स्थानमा गएको पालिकाको त. . .
धनकुटा । डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरको प्रयोग गरी नियन्त्रीत लागुऔषध गाँजाको ओसार पसार गर्ने ४ जनालाई ठुलो परिमाणको गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट फागुन ०२ गते बिहानको राती २ बजे चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुर. . .