पुर्व

मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका ५ बजे विराटनगर महानगरपालिका-१६ भट्टीमोड स्थितमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री स्थानीय ३१ वर्षीया �. . .


झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण

झापा । मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ । प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक�. . .


मोरङका विभिन्न स्थानमा भएका आगलागीबाट ८० लाख रुपैयाँभन्दा बढीको क्षति

विराटनगर । मोरङका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ८० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर क्षति भएको छ । सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा सोमबार राति आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बिजुली सर्ट भइ सुरु भएको आगलागीबाट थापाको दुई तले घरसहित सुनचाँ�. . .


माओवादी केन्द्रका झापा जिल्लाका सचिव प्रविण मिश्र सुनसरीबाट पक्राउ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका झापा जिल्ला सचिव प्रविण मिश्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले सुनसरीबाट पक्राउ गरेको छ । इटहरीस्थित खनारबाट उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार पक्राउ परेको उनलाई प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडी �. . .


धरानबाट एक सय ४९ किलो गाँजासहित १४ जना पक्राउ

विराटनगर । प्रहरीले ठूलो परिमाण लागूऔषध गाँजासहित १४ जनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १ सय ४९ किलो गाँजासहित उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट अमरहाट धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँ�. . .


पाँचथरको मिक्लाजुङमा जनयुद्ध दिवसको विदा

विराटनगर । पाँचथर जिल्लाको मिक्लाजुङ गाँउपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएको छ । फागुन १ गते मंगलबारका दिन गाँउपालिकाले मातहतमा रहेका शैक्षिक संस्था र आपत्कालिन बाहेक स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । ‘मिक्लाजुङ गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयको . . .


अलपत्र बन्यो झापाको मेचीनगरमा निर्माण गरिएको बहुआयामिक सङ्ग्रहालय

झापा । हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ अलपत्र परेको छ । लक्षित समुदायको परामर्श र पहिचानलाई बेवास्ता गर्दै हचुवाका भरमा नाम मात्रको सङ्ग्रहालय बनाइएका कारण परियोजना अलपत्र परेको आदिवासी जनजाति अगुवाहरूको दाबी छ । . . .


लाइसेन्सको सेटिङ भत्काउन मन्त्रीको अन्डरकभर अप्रेसन

विराटनगर । कोशी प्रदेशका यातायात कार्यालयहरुमा भईरहेको सेटिङ भत्काउन आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले ‘अन्डरकरभ अप्रेसन’ सुरु गरेका छन् । संस्थागत भ्रष्टचारको जरो झ्याङगिएर बिचौलिया निर्भर रहेका यातायात कार्यालयबाट प्रवाह हुने सेवामा सुशासन कायम गराउन उनी सेवाग्राहीमुखी छड्केमा नि�. . .


सुनसरीबाट एक करोड भन्दाबढी नक्कली नोट बरामद

विराटनगर । सुनसरीबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट फेला पारेको छ । भारतीय नम्बर प्लेटको स्करपियोमा प्रहरीले एक हजार दरका नक्कली एक करोड ८२ लाख ५१ हजार नोट बरामद गरेको हो । सुनसरी प्रहरीका अनुसार आइतबार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्. . .


शैक्षिक सुधारको माग गर्दै विद्यार्थी परिषद् कोशी प्रदेशले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई मार्फत परिषद्ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई मार्फत परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत. . .


पहुँचविहीन भवनका माथिल्लो तलामा बस्छन् हाकिम !

विराटनगर । विराटनगर–१ शान्तिचौकका ३५ वर्षीय कृष्ण मण्डलका दुवै खुट्टा चल्दैनन् । जन्मजात शारिरीक अपाङ्गता मण्डललाई कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्टसँग भेट्नु परेपछि माथिल्लो तला जानुपर्ने भयो । अपाङ्गता भएका मण्डलका लागि पहुँचयुक्त संरचना थिएन । त्यहि पनि सिंढी पारेर गरेर प्रमुख�. . .


लोटस मल्टि ट्रेनिङद्वारा कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना

विराटनगर । सन् २००८ देखि कोरियन भाषा परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको यस लोटस मल्टि ट्रेनिङ प्रा.लि.इटहरीले कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिएको छ। एक कार्यक्रमको आयोजना गरी कोरियन भाषा परीक्षामा उत्तीर्ण गर्न सफल २५५ जना विद्यार्थीहरूलाई बधाई तथा शुभकामना . . .