विराटनगर । झापा र मोरङ जिल्लाका दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टो. . .
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका- १६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजे स्थानीय मोती अन्सारीको १३ बर्षीय कलिन मियाँले कलमा मोटर चलाई पानी खाने क्रममा अचालक करेन्ट लाग्दा घाईते भएका मियाँलाई उपचारको लागि सान्वी सिटी अस्पताल लबिपुर लागिएकोमा उनको मृत्यु भएको थियो . . .
विराटनगर। कोशी प्रदेश सरकार र पहिचानपक्षधर बीच वार्ता हुने भएको छ । फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामाकरण हुनुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका पहिचान पक्षधर वार्तामा आउने भएको हो । पुनः नामाकरण संघर्ष समितिको आज बसेको बैठकले वार्तामा आउने निर्णय भएको स. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका-७ स्थितबाट हरिणको सिङ र लागुऔषध गाँजासहित एक जना महिला पक्राउ परेकि छिन्। मंगलबार दिउँसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको �. . .
विराटनगर । कोशी प्रदेश सरकारले अझै पुणर्ता पाउन सकेको छैन । काँग्रेसबाट विद्रोह गरेर ८ सांसदको हस्ताक्षरसहित नेकपा एमालेको सहयोगमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले अझै सरकारलाई पूणर्ता दिन सकेको छैन । मुख्यमन्त्री कार्कीले चाँडै प्रदेश सरकारले पूणर्ता पाउने अभिव्यक्ति दिँ�. . .
विराटनगर । चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले पुर्खौली जग्गा स्वास्थ्य संस्थालाई प्रदान गरेको छ । इलाम नगरपालिका–१, साखेजुङका रहेको आफ्नो जग्गा आज (मंगलबार) इलामस्थित मालपोत कार्यालय पुगेर कलाकार बस्नेतले आफ्नो नामको जमिन स्वास्थ्य संस्थालाई प्रदाम गरेको हो । कित्ता नम्बर २ ख ५३ रहेको �. . .
विराटनगर । पूर्वी नाका झापाको काँकडभिट्टाबाट चालु वर्षको पछिल्लो तीन महिनामा एक अर्ब ६६ करोड रुपैयाँको चिया निकासी भएको छ । पूर्वको प्रमुख उत्पादन मध्येको चिया कात्तिकदेखि पुस मसान्तसम्म करिब २ हजार ७ सय ६८ मेट्रिकटन निकासी भएको हो । काँकडभिट्टास्थित प्लान्ट क्वारेनटाइन कार्यालयका अनुसार त्यति �. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ को भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा, पैदल यात्री स्थानीय ६५ बर्षीया हशनी देवी चौधरीको मृत्यु भएको हो । हरैचाबाट विराटनगर तर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प ५२२२ नम्बरको स्कुटरले अ�. . .
झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रमम निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा. . .
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि सांसदहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् । सुनसरीबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले प्रतिष्ठानको समस्या समाधान गरिदिन मुख्यमन्त्रीको ध्�. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका १ पचामस्थित डाँगीटाेलका कृषक प्रमाेद काेइरालाले व्यावसायिक रूपमा पशुपालन गरेर स्वदेशमै उद्यमीमा आफूलाई चिनाउन सफल भएका छन् । उनी सुन्दरहरैँचा १० मा रहेको सुकुना सामुदायिक हस्पिटलकाे स्वास्थ्य सहायक पदमा समेत कार्यरत छन् । काेइराला �. . .
विराटनगर । झापा,मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित आईतबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रादेशिक अनुसन्धान समूह( पीआइटी) बाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ बगरकोट घर भई हाल शुक्रपथस्थित होटल सञ्चालन गर्दै �. . .