पुर्व

नक्कली नेपाली नोटसँग गाँजा कनेक्सन : बारम्बार पक्राउ पर्दै कारोबारी

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन भएको गाँजा तराई ट्रान्जिट हुँदै सीमापार भारत निकासी हुने गरेको छ । पहाडको गाँजा तराई हुँदै भारतसम्म पु¥याउन उत्पादक, त्यसका कारोबारीसँगै भारतीय नागरिक समेत संलग्न आरोपमा पक्राउ पर्ने गरेका छन् । शनिबार र आइतबार सुनसरीमा दुईवटा घटनाको संयोग परेको छ । स�. . .


मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका ५ बजे विराटनगर महानगरपालिका-१६ भट्टीमोड स्थितमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री स्थानीय ३१ वर्षीया �. . .


झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण

झापा । मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ । प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक�. . .


मोरङका विभिन्न स्थानमा भएका आगलागीबाट ८० लाख रुपैयाँभन्दा बढीको क्षति

विराटनगर । मोरङका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ८० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर क्षति भएको छ । सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा सोमबार राति आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बिजुली सर्ट भइ सुरु भएको आगलागीबाट थापाको दुई तले घरसहित सुनचाँ�. . .


माओवादी केन्द्रका झापा जिल्लाका सचिव प्रविण मिश्र सुनसरीबाट पक्राउ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका झापा जिल्ला सचिव प्रविण मिश्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले सुनसरीबाट पक्राउ गरेको छ । इटहरीस्थित खनारबाट उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार पक्राउ परेको उनलाई प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडी �. . .


धरानबाट एक सय ४९ किलो गाँजासहित १४ जना पक्राउ

विराटनगर । प्रहरीले ठूलो परिमाण लागूऔषध गाँजासहित १४ जनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १ सय ४९ किलो गाँजासहित उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट अमरहाट धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँ�. . .


पाँचथरको मिक्लाजुङमा जनयुद्ध दिवसको विदा

विराटनगर । पाँचथर जिल्लाको मिक्लाजुङ गाँउपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएको छ । फागुन १ गते मंगलबारका दिन गाँउपालिकाले मातहतमा रहेका शैक्षिक संस्था र आपत्कालिन बाहेक स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । ‘मिक्लाजुङ गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयको . . .


अलपत्र बन्यो झापाको मेचीनगरमा निर्माण गरिएको बहुआयामिक सङ्ग्रहालय

झापा । हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ अलपत्र परेको छ । लक्षित समुदायको परामर्श र पहिचानलाई बेवास्ता गर्दै हचुवाका भरमा नाम मात्रको सङ्ग्रहालय बनाइएका कारण परियोजना अलपत्र परेको आदिवासी जनजाति अगुवाहरूको दाबी छ । . . .


लाइसेन्सको सेटिङ भत्काउन मन्त्रीको अन्डरकभर अप्रेसन

विराटनगर । कोशी प्रदेशका यातायात कार्यालयहरुमा भईरहेको सेटिङ भत्काउन आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले ‘अन्डरकरभ अप्रेसन’ सुरु गरेका छन् । संस्थागत भ्रष्टचारको जरो झ्याङगिएर बिचौलिया निर्भर रहेका यातायात कार्यालयबाट प्रवाह हुने सेवामा सुशासन कायम गराउन उनी सेवाग्राहीमुखी छड्केमा नि�. . .


सुनसरीबाट एक करोड भन्दाबढी नक्कली नोट बरामद

विराटनगर । सुनसरीबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट फेला पारेको छ । भारतीय नम्बर प्लेटको स्करपियोमा प्रहरीले एक हजार दरका नक्कली एक करोड ८२ लाख ५१ हजार नोट बरामद गरेको हो । सुनसरी प्रहरीका अनुसार आइतबार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्. . .


शैक्षिक सुधारको माग गर्दै विद्यार्थी परिषद् कोशी प्रदेशले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई मार्फत परिषद्ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई मार्फत परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत. . .


पहुँचविहीन भवनका माथिल्लो तलामा बस्छन् हाकिम !

विराटनगर । विराटनगर–१ शान्तिचौकका ३५ वर्षीय कृष्ण मण्डलका दुवै खुट्टा चल्दैनन् । जन्मजात शारिरीक अपाङ्गता मण्डललाई कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्टसँग भेट्नु परेपछि माथिल्लो तला जानुपर्ने भयो । अपाङ्गता भएका मण्डलका लागि पहुँचयुक्त संरचना थिएन । त्यहि पनि सिंढी पारेर गरेर प्रमुख�. . .