पुर्व

पाथीभरा तीर्थयात्रीलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ । दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालयको. . .


ग्रामथान सवारी दुर्घटना अपडेट : स्कुटी चालकको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिफरको ठक्करबाट स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ । बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट प्रदेश १ – ०५ –००१ प ३८६० नम्बरको स्कुटीमा सवार उदयपुर त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको बुधबार घटनास्थलमै मृत्यु भएको हो । �. . .


धनकुटामा जारी भीमनारायण कप : पहिलो खेलमा विराटनगर विजयी

धनकुटा । धनकुटा जिल्लाको सबैभन्दा बढी पुरस्कार राशि भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको खेलको उद्घाटन खेलमा पेमा युवा क्लब विराटनगर विजयी भएको छ । विराटनगरले आयोजक धनकुटालाई टाइब्रेकर (पेनाल्टी) मा ४–२ गोल अन�. . .


यसकारण घट्यो ३४ जिल्लाको जनसङ्ख्या

काठमाडौँ । नेपालमा जनसाङ्ख्यिक वितरणमा असन्तुलन पाइएको छ । राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसाङ्ख्यिक असन्तुलनले हिमाल र पहाडका ३४ वटा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएको देखाएको छ । जनगणनाअनुसार रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम, स्याङ्जा, गुल्मी, अछाम, पर्वत, अर्घाखाँची र पाँचथर जिल्ल�. . .


सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गर्नुभएको छ । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उह�. . .


मोरङको ग्रामथानका सवारी दुर्घटना हुँदा एक पुरुषको अवस्था चिन्ताजनक

विराटनगर । मोरङको ग्रामथान गाउँपालीका नेता चौक स्थित सवारी दुर्घटना हुँदा एक पुरुषको अवस्था चिन्ताजनक रहेको छ । बुधबार दुवै सवारी साधन विराट चौकबाट विराटनगर तर्फ आउदै गर्दा अगाडी रहेको स्कुटीलाई टिपरले ठक्कर दिएको थियो । स्कुटीमा सवार जिल्ला उदयपुर घर भएका ४६ वर्षीय चन्द्र कुमार काफ्लेको अवस्था चि. . .


कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज(बुधबार)दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-�. . .


दमकमा कोशी नामविरुद्ध पहिचान पक्षधरको मसाल जुलुस प्रर्दशन

विराटनगर । झापाको दमकमा कोशी नामविरुद्ध पहिचान पक्षधरले मसाल जुलुस प्रर्दशन गरेका छन् । आज (मंगलबार) प्रर्दशनको क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरी गरी ७ जना भन्दाबढी घाइते भएका छन् । घाइतेहरुहरुको अहिले लाईफ लाईन अस्पतालमा उपचार भइरहेको र थप विवरण आउन बाँकी रहेको पहिचान पक्षधरका नेता केदार ध. . .


उदयपुरबाट १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

उदयपुर । उदयपुरबाट १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलका नगरपालिका-१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती बालिकालाई धाक धम्की देखाई वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको. . .


पाथीभरा दर्शनका लागि जाँदा बाटोबाटै बेपत्ता पराजुली मृत फेला

ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता हुनुभएका झापाअर्जुनधारा नगरपालिका– ५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला परेका छन् । पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जन�. . .


‘लालबहादुर विक’ जसलाई घर फर्काउन विराटनगरमा न्यायको लागि शान्तिपूर्ण अभियान

सुजता लिम्बु विराटनगर । इटहरी उपमहानगरपालिका– १९, ब्रह्मपुरका लालबहादुर विक तरहराको सिंहदेवी ज्वेलर्समा ज्यालामजदुरीमा काम गर्थे । राजीरोटीका लागि तीन वर्ष मलेसिया बसेर नेपाल फर्किएका उनी २०७३ साल देखि ज्वेलर्समा कामदार बनेका थिए । आफूले काम गर्दै आइरहेको ठाँउमा लगनशिलता र इमान्दारिताले जिम्मेव. . .


पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भूटानी

झापा । पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक छिमेकी मुलुक भूटानका नागरिक रहेका छन् । भूटानबाहेक अरु मुलुकका प्रवेशाज्ञाबाहक पर्यटक ज्यादै न्यून छन् । सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञ. . .