उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा प¥यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन)सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र रु २२ लाखभन्दा बढी रकम ठगी गरेका थिए । उक्त कार्यालयले पत�. . .
मङ्गलबारे । इलामको पर्यटकीयस्थल भालुढुङ्गालाई मिनी चिडियाखानाका रूपमा विकास गर्न थालिएको छ । यस पर्यटकीयस्थलमा भालुसहित जङ्गली जनावार राख्ने तयारी भइरहेको छ । इलाम बजारदेखि उत्तरगढी नजिकै रहेको ओढारे भालुढुङ्गा सामुदायिक वन क्षेत्रलाई स्थानीयवासीको पहलमा विकास गरिएको हो । विभिन्न ओढार र हराभ�. . .
काठमाडौँ । पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित सबै बालबालिकालाई आज खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई खोप लगाउने भएको हो । यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो। छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खो�. . .
उदयपुर । उदयपुरमा खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको पहाडी क्षेत्रमा मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो । चैतको अन्तिमदेखि यता आएर एकपटक पनि वर्षा नभएपछि जिल्लाको पहाडी क्षेत्रको . . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) कोशी प्रदेशले दुई दिवसीय अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाको सहयोग तथा महासङ्घको आयोजनामा शनिबारदेखि इटहरीमा `मल्टिमिडिया र पत्रकारिता´ विषयक २ दिने अभिमुखिकरण गोष्ठी सुरु भएको हो । कार्यक्रममा सुनसरी, मोरङ, झापा, उदयपु. . .
विराटनगर । बुढीगंगा गाउँपालिका ७ स्थित डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन् । स्थानीय ४० वर्षीय दिनेश कुमार माझी शनिबार बिहान ६ बजे प्रसारण लाइनको पोलमा चढेको स्थानीयले बताएका छन् । माझीले सडकमा निर्माण भइरहेको रि. . .
बेलबारी । विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्त. . .
झापा । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको . . .
विराटनगर । कुनै सभा समारोह होस् या पाहुनालाई मायाको चिनो दिनलाई सबैको रोजाइमा चैनपुरे करुवा पर्छ । घरको सजावटका लागि पनि करुवाको खुब माग हुनेगर्छ । मेहनतका साथ राम्रो काँसमा कुँदिएको चैनपुरे करुवाको सुन्दर बुट्टाले पनि जो कसैको मन तान्छ । तर पछिल्लो समय करुवा बनाउने सीपमूलक काममा पुस्ताहस्तान्तर�. . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्)का संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवासीयरुपमा शुभम् फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुव्र्यवहार गरेको आरोप लागेका संरक्षक राईलाई प्रहरीले आज मध्याह्�. . .
बनियानी । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो । यस नाकाबाट सोही अ. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको एक उद्योगमा गएरातीदेखी भीषण आगलागी भएको छ । बूढीगंगा ५ स्थित राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानुफ्याक्चरिङ उद्योगमा भीषण आगलागी अहिले पनि जारी छ । आगलागी नियन्त्रण बाहिर रहेको र निभाउने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । आगलागी गएरा�. . .