पुर्व

झापाको मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

झापा । यहाँको परिवर्तन थिएटरमा आज ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ । यही फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन् । विगत १० वर्षदेखि झापामा नाट्य कलाको प्रवद्र्धन गरिरहेको परिवर्तन थिएटरले विद्यालयमा नाट्य वि�. . .


सुनसरीबाट चोरीमा संलग्न ३ जना मोटरसाईकलसहित पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान-४ का २८ बर्षीय विश्वराज राई र धरान-१३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी चौकी नहडा�. . .


बेलबारीको प्रहरी अस्पतालको सेवा सुरु

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा प्रदेश प्रहरी अस्पतालले सेवा सुरु गरेको छ । प्रहरी, प्रहरीका परिवार, भूपू प्रहरी र परिवार बिरामी पर्दा उपचार गराउन स्थापना भएको अस्पतालले सेवा सुरु गरेको हो । अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डाक्टर सरोज सिंहका अनुसार १५ शैयाको अस्पतालमा आकस्मिक, ओपीडी, �. . .


सुनबर्षी र केराबारीबाट प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ

विराटनगर । मोरङको सुनबर्षी नगरपालिका-२ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना र केराबारी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका प्रहरी चौकी अमरदहबाट खटिएको गस्ति टोलीले चेक जाँचको क्रममा प्रदेश ०१-०२-०४८ प ३९४३ नम्बरको मोटर साईकल चाल. . .


सुनसरीबाट चार लाख ३४ हजार मुल्य बराबरका कपडा बरामद

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-४ स्थितबाट भन्सार छली गरी अवैधरुपमा नेपाल भित्राएको कपडाहरु प्रहरीले बरामद गरेको छ । शनिबार दिउसो इलाका प्रहरी कार्यालय पकली र प्रहरी चौकी सिंघियाबाट खटिएको प्रहरी टोलीले रामधुनी-४ स्थित भित्रि सडक खण्डमा अबैध रुपमा भन्सार छलि गरी सडक छेउमा राखेको अवस्थामा ७ सय. . .


प्रदेश १ मा राप्रपा तत्काल सरकारबाट नबाहिरिने

विराटनगर । प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट तत्काल नबाहिरिने भएको छ । संघीय सरकार र प्रदेश सरकारबाट अलग भएर समर्थन फिर्ता लिने निणर्य पार्टीले गरेको थियो । तर प्रदेश १ सरकारबाट तत्काल अलग नहुने राप्रपाका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।. . .


आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजना लामिछानेका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स. . .


सप्तकोशी सिमेन्टद्धारा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न

विराटनगर । सप्तकोशी सिमेन्ट प्रा. लि र विराटनगर आँखा अस्पतालको सहकार्यमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार मोरङको कटहरी गाउँपालिका–४ स्थित सुधामा श्री आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा अस्पतालका आँखा विशेषज्ञ चिकित्सकहरुले निःशुल्क जाँच गरेका थि�. . .


किन्डर पिलर एकेडेमी मनायो वार्षिकोत्सव

इटहरी । किन्डर पिलर एकेडेमी इटहरीले विभिन्न कार्यक्रम आयोजना गरि आफ्नो ७ औ वार्षिकोत्सव मनाएको छ। शनिबार ऋषिका बुटिक इटहरीमा आयोजित कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ,अभिनय,कराते ,गायन प्रस्तुत गरेर वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरुको समेत �. . .


बुढासुब्बा गोल्डकप : आयोजक टोली युकेएफसी भारतसँग पराजित

धरान । धरानमा आजदेखि सुरु भएको अन्तर्राष्टिय आमन्त्रित २३औँ संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ । खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित हुँदै धरान फुटबल क्लब प्रतियोगिताबाटै बाहिरिएको हो । निर्धारित ९० मिनेटमा दुव�. . .


सङ्खुवासभामा प्रदेश १ स्तरीय बौद्ध सम्मेलन सुरु

किमाथाङ्का । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा प्रदेश नं १ स्तरीय बौद्ध सम्मेलन आजदेखि सुरु भएको छ । प्रदेशस्तरीय अनुसन्धान केन्द्र र बौद्ध सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले तीन दिने सम्मेलन सुरु भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालय र जिल्ला समन्वय समितको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना �. . .


पाँचथर र तेह्रथुमबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

पाँचथर । पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी स्वरुप तथा नम्बर प्लेट बदलेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । राखेकै स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले खोजीको विशेष अभियान चलाएको थियो । हराएका मोटरसाइकल खोजी गर्ने क्रम�. . .