पुर्व

छुर्पी अमेरिका निर्यात हुन थालेपछि विराटनगरस्थित आयोजनामा घट्यो दूधको संकलन

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनामा कच्चा दूधको संकलन घटेको छ । दुग्ध विकास संस्थानअन्तर्गतको दूधको मूल्य कम रहेका कारण किसान निजी डेरी र स्वालम्बी उद्योगतर्फ आकर्षित हुँदा आयोजनामा दूध संकलन घटेको हो । दुई वर्ष अघिसम्म दैनिक ४० हजार लिटर दूध प्रशोधन गगथर्दै आएका आयोजनामा सिजनमा पनि प्रशोधन १�. . .


ईलाममा रुखले किचेर १ जनाको मृत्यु,१ घाईते

ईलाम । ईलामको माई नगरपालिका-१० लुम्बाक स्थितमा रुख काट्ने क्रममा रुख ढलि रुखले किचिदा एक जनाको मृत्यु भएका छ भने एक जना घाईते भएका छन् । सोमबार अपरान्ह १२ बजे फलेदोको रुख काट्ने क्रममा रुख ढलि किचिदा घाईते भएका महोत्तरी बर्दिबासका २८ बर्षीय हेमराज भुजेललाई उपचारको लागि बि एण्ड सि अस्पताल झापा लैजाने �. . .


मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोगका लागि पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा र स्वास्थ्य मन्त्रालयसँग सम्झौता

विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्�. . .


बुढासुब्बा गोल्डकप : पाँच पटकको विजेता पुलिस क्लब पराजित

धरान । धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ । धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले पराजित भएको हो । काँकरभिट्टटाका लागि पहिलो हाफको २०औँ मिनेटम�. . .


केन्द्रको समिकरणले प्रदेश १ मा तत्काल एमाले नृेतत्व सरकारलाई छैन समस्या

सुजता लिम्बु विराटनगर । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै केन्द्रमा सत्ता समिकरण फेरिएको छ । जसको असर प्रदेशमा समेत परेको छ । नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको संघीय सरकारबाट नेकपा एमाले र राप्रपाले सरकार छोडेपछि प्रदेश १ मा तत्काल सरकार नछोड्ने एमाले निकट नेताहरुको भनाई छ । प्रदेश १ मा . . .


धरान ११औँ रनको उपाधि दिपक र राजपुरालाई

धरान । “स्वास्थ्य शरीर, स्वास्थ्य जीवन, स्वच्छ धरान” मूल नाराको साथ ११औँ धरान १० किमी नेवा च्यारिटि रनमा खुला पुरुषतर्फ पाँचथरका दिपक सुहाङ प्रथम भएका छन् भने महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन्। शनिबार धरानमा सम्पन्न भएको दौड प्रतियोगितामा खुला पुरुषतर्फ प्रथम भएका दिपकले निर्धा�. . .


सुनसरीमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् । आज बिहान ५ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा घाईते भएक�. . .


खाँदबारी घोषणापत्र जारी गर्दै प्रदेश–१ स्तरीय बौद्ध सम्मेलन सम्पन्न

किमाथाङ्का । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा शनिबारदेखि सुरु भएको प्रदेश–१ स्तरीय बौद्ध सम्मेलन सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र जिल्ला समन्वय समिति सङ्खुवासभाको संयुक्त आयोजनामा गरिएको सम्मेलन आज सम्पन्न भएको छ । हिमाली बौद्ध दर्शन, सम्पदा र संस्कृति सम्मेलन खाँदबारी घोषणापत्र ज. . .


भद्रपुर गोल्डकप : मच्छिन्द्र फाइनलमा

बनियानी । मच्छिन्द्र फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डपकको फाइनलमा पुगेको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई १–० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो । मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले. . .


बुद्ध एयरले पोखरा-भद्रपुर उडान गर्ने

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले पोखरादेखि झापाको भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी थालिएको छ। आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी थालिएको हो । पोखरा–भद्रपुर उडानले पश्चिम बंगाल हुँदै भित्रिने भारतीय पर्यटक र नेपालको पूर्वी भेगबाट पोख. . .


राष्ट्रिय युवा संघ नेपाल कटहरीको अध्यक्षमा मुन्ना राजवंशी

विराटनगर । राष्ट्रिय युवा संघ नेपाल कटहरी गाँउपालिकाको अध्यक्षमा मुन्ना राजवंशी निर्वाचित भएका छन्। शनिबार भएको अधिवेशनबाट राजवंशी निर्वाचित भएका हुन् । उक्त अधिवेशनमा नेकपा एमाले मोरङ जिल्लाका युवा फाट ईन्चार्ज मुकेश बुढाथोकीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । त्यसैगरी उपाध्यक्षमा दिप�. . .


गुराँसले बिस्तारै रङ्गिँदै वनपाखा

ताप्लेजुङ । वसन्त ऋतुको आगमनसँगै पहाडी जिल्लाका वनपाखाहरू गुराँसले रङ्गीन थालेका छन् । गुराँस पाइने ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लाहरूमा गुराँस फुल्न सुरु भएसँगै यहाँका वनपाखाहरू रङ्गीन थालेका हुन् । यहाँका वनपाखामा कतै फक्रनै लागेका कोपिला त कतै फक्रिएर ढकमक्क भएको गुराँस देख्न थालिएको छ । �. . .