पुर्व

तेह्रथुममा आगलागी, चौध घर पूर्णरूपमा क्षति

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए । नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अहिले आगो नियन्त्रणबाहिर रहेको छ । स्थानीयवासी र . . .


प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर उल्लेखनिय काम गरेको छ : मन्त्री चापागाई

विराटनगर । प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गा प्रसाद चापागाँइले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर उल्लेखनिय काम गरेको बताएका छन् । शुक्रबार मोरङको बेलबारी–५ स्थित लिम्बू चौक र सभापुर जोड्ने नवनिर्मित पुल उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चापागाइले यस्�. . .


क्षेत्राधिकार भित्रका काम उल्लेखनिय : मन्त्री चापागाई

विराटनगर । प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गा प्रसाद चापागाँइले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर उल्लेखनिय काम गरेको बताएका छन् । शुक्रबार मोरङको बेलबारी–४ स्थित लिम्बू चौक र सभापुर जोड्ने नवनिर्मित पुल उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चापागाइले यस्तो �. . .


ब्राउनसुगर कारोबार गर्न डेरा : तीनजनाको साथमा १३ मोवाइल

विराटनगर । झापा कन्काई नगरपालिका–३ का राजिव अधिकारी श्रीमती प्रमिला घिमिरेसँगै सुनसरीको इटहरी–६ मा डेरा गरी बस्दै आएका थिए । उनी झापाबाट इटहरी कुनै काम विशेषले डेरा भाडामा लिएर बस्दैनन् । उनले लागुऔषधको कारोबार गर्न सहज हुने भएपछि इटहरीमा डेरा लिएर बस्दै आएका हुन् । इलाका प्रहरी कार्यालयलाई गत १० ग. . .


मन्त्री चापागाईले गरे नवनिर्मित पुलको उद्धघाटन

विराटनगर । मोरङको बेलबारी-४ स्थित लिम्बू चौक र सभापुर जोड्ने नवनिर्मित पुल उद्धघाटन गरिएको छ । केसलिया खोला माथि निर्माण गरिएको उक्त पुल शुक्रबार एक कार्यक्रमका बीच प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गा प्रसाद चापागाँइले उद्धघाटन गरेका हुन् । ३७ मिटर लम्बाइ रहेको सो पुल ६ करोड १८ . . .


मोरङ र सुनसरीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । मोरङ र सुनसरीको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बिहिबार बेलुका मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित राजमार्गमा मे. १ च ४१७१ नम्वरको पिकअप भेनले मे. ७ प ७५४३ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-४ का ३० बर्षीय बिशाल सिट�. . .


धनकुटामा ७० वर्षीय बृद्धको हत्या

धनकुटा । धनकुटामा ७० वर्षीय बृद्धको विभत्स हत्या भएको छ । महालक्ष्मी नगरपालिका ५ ज्यामिरेका मानबहादुर बस्नेतको घरमै हत्या भएको हो । उनको शरीर घरमा भएपनि टाउको एक किलोमिटर दुरीमा भेटिएको थियो । घटनास्थलमा अहिले प्रहरी खटिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँव�. . .


घाँस काट्न जंगल लगेर श्रीमतीको हत्या

उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले श्रीमती युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वन क्षेत्रभित्र बिहीबार दिउँसो दुवै जना घरबाट घाँस �. . .


भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा

भोजपुर । भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐत�. . .


झापाको कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित

बनियानी । झापाको कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थालेका हुन् । कचनकवलसँग सीमा जोड�. . .


जेबी टुहुरे फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । जेबी टुहुरे फाउण्डेशनको आयोजनामा मोरङको मधुमल्लामा निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श शिविर सेवा सम्पन्न भएको छ। स्वास्थ्य शिविरबाट एक सय ५० जना बिरामीले निःशुल्क सेवा लिएका छन् । मधुमल्ला अस्पतालमा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा निःशुल्क चेकजाच गरिएको थियो। फाण्डेशनक�. . .


समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिने

टक्सार (भोजपुर) । प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा रेडपाण्डा संरक्षण अभियान सुरु गरिने भएको छ । भोजपुरमा रहेका स्थानीय तहमध्ये दुई स्थानीय तहका एक एक वडामा यो कार्यक्रम सुरु हुन लागेको हो । कार्यक्रमलाई प्रभावकारी बनाउने गरी यो अभियान सुरु गर्न लागिएको हो । रेडपाण्डा नेटवर्कको सहयोगमा सामूह�. . .