पुर्व

मोरङ–६ मा डा कोइराला र ४ मा मोदीको अग्रता निरन्तर

विराटनगर । मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले दुई हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार स�. . .


मोरङमा कुन क्षेत्रमा को अगाडी ?

विराटनगर । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये ३ वटामा काँग्रेसले अग्रता लिएको छ । मोरङको ३ स्थानमा काँग्रेस र १ स्थानमा एमाले, १ स्थानमा माओवादी र एक स्थानमा स्वतन्त्रले अग्रता लिएको निर्वाचन कार्यालयले जनएको छ । कुन क्षेत्रमा कस्को अग्रता ? मोरङ १ एमालेका घ�. . .


मोरङ क्षेत्र-५ : शिवकुमार मण्डलालाई पछि पार्दै योगेन्द्र अगाडी

विराटनगर । मोरङ क्षेत्र-५ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा मआवोदी केन्द्रका शिवकुमार मण्डललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायमै राखेका छन् । हालसम्मको मत परिणाम अनुसार मण्डलले ६ हजार २८१ मत प्राप्त गर्दा माओवादी केन्द्रका मण्डलले ४ हजार २९४ मत ल्याएका छन् । त्यसै�. . .


मोरङमा कुन क्षेत्रमा कसको अग्रता

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङका ६ वटा क्षेत्रमध्ये नेपाली काँग्रेसले दुई क्षेत्रमा अग्रता लिईरहेको छ । यसैगरी नेकपा एमाले पनि दुई क्षेत्रमा अगाडी देखिएको छ । माओवादी केन्द्रले पाएका दुई क्षेत्रमध्ये एक क्षेत्रमा अगाडी छ भने अर्कोमा प्रतिस्प्रर्धीको रुपमा देखिएको छ । हालसम्म नेकपा एमाले. . .


प्रदेशसभा सदस्यतर्फ झापाका दुई निर्वाचन क्षेत्रमा मात्रै मतगणना

झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा–१ (१) को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार आठ सय १० मत प्राप्त गर्दै अग्रता लिनुभएको छ । त्यस्त�. . .


मोरङमा काँग्रेस–एमाले बराबरी, दुईमध्ये माओवादी एक क्षेत्रमा पछाडी

विराटनगर । मोरङमा नेपाली काँग्रेस र नेकपा एमाले समान दुईदुई निर्वाचन क्षेत्रमा अगाडी छन् । यस्तै माओवादी केन्द्र १ र स्वतन्त्र एक निर्वाचन क्षेत्रमा अगाडी रहेका छन् । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले पनि दुईवटा निर्वाचन क्षेत्रमा अन्तर बढा. . .


सुनसरी क्षेत्र-३: राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडी

विराटनगर । सुनसरी क्षेत्र-३ मा एमालेका भगवती चौधरी र काँग्रेसको विजय कुमार गच्छदारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली अगाडी छन् । मैनालीलाई एमाले नेतृ चौधरीले पछ्याइरहेकी छिन । आजसम्म २६९३ मत गणना हुँदा स्वतन्त्रका उम्मेदवार मैनालीले ८२९ प्राप्त गरेका छन् ।भने चौधरीले ७३४ �. . .


अपडेट : (राति १ बजेसम्म) कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ अग्रस्थानमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ । मुस्ता. . .


माेरङ ६ मा डा. शेखर कोइरालाको अग्रता कायमै

विराटनगर । मोरङ क्षेत्र -६ मा नेपाली काँग्रेसका डा.शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । एक हजार ८ सय ४७ मतगणना हुदा कोइरालाले ७ सय ८७ मत प्राप्त गरेका छन् । भने, एमालेका लालबाबू पण्डितले ६०० मत पाएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यादव कुमार प्रधानले २ सय २० मत,राष्ट्रिय प�. . .


भोजपुरमा किराँती र शेरधन राईलाई बराबरी मत

विराटनगर । भोजपुरको प्रतिनिधिसभा निर्वाचनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा दुबै उम्मेदवारले बराबरी मत ल्याएका छन् । अहिलेसम्म ८०० गणना गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरतीले ३५१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शेरधन राईले पनि बराबरी ३५१ मत पाएका छन् । प्रदेशसभातर. . .


समानुपातिक मतपरिणाम सार्वजनिक,कांग्रेसले सुरुवाती अग्रता

काठमाडौं । निर्वाचनआयोगले प्रतिनिधिसभातर्फको समानुपातिक मतपरिणाम सार्वजनिक गरेको छ। जसमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। कांग्रेस ६८८२ मतसहित अग्रस्थानमा छ। दोस्रोमा एमाले ५७९९, तेस्रोमा स्वतन्त्र पार्टी ४३३७, चौथोमा माओवादी २३३७, पाँचौंमा राप्रपा १५९७, छैटौंमा नेककिपा ५८९, सातौंमा . . .


मोरङमा मतगणना जारी

सुन्दरहरैँचा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आइतबार भएको मतदानको मोरङको विभिन्न निर्वाचन क्षेत्रको मतगणना अहिले जारी छ । सर्वदलीय सहमतिका आधारमा मोरङको मतगणना थालनी गरिएको प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालले जानकारी दिनुभयो । उहाँले मतगणनालाई सहज बनाउन उम्मेदवार र एक-एक जना दलका प्रतिनि. . .