पुर्व

इलाममा एक सय १५ वर्षीय वृद्धद्वारा मतदान

मङ्गलबारे । इलाममा एक सय १५ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गर्नुभएको हो । फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उहाँले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दि�. . .


मोरङमा सोमबारदेखि मतगणना

विराटनगर । मोरङको उत्तरी क्षेत्रको मतपेटीका संकलनमा समय लाग्ने भएपछि सोमबारबाट मात्र मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहानबाट गणना सुरु गर्ने तयारी गरेको हो । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले सबै मतपेटीका संकलन भएपछि मात्रै मतगण�. . .


धनकुटाबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी अनुसार जिल्लाभरिका १ सय १९ मतदान स्थलका १ सय ६२ मतदान केन्द्रबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको हो। जिल्लामा महिला ५८ हजार ५ सय ४६ र पु�. . .


मोरङका सबै केन्द्रमा मतदान सम्पन्न

विराटनगर । मोरङका ३०६ मतदानस्थलका ८३९ मतदान केन्द्रमा मतदान सकिएको छ । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन सुरु गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार अहिले धमाधम मतपेटीका मतगणनास्थलतर्फ केन्द्रीत गर्ने काम भईरहेको छ । मोरङमा ६६ प्रतिशत हाराहारीमा मत खसेको प्रारम्भिक अनुम. . .


मोरङमा ६५ प्रतिशतको हाराहारी मत खस्यो

विराटनगर । मोरङमा बेलुका ५ बजेसम्म ६५ प्रतिशतको हाराहारीमा मत खसेको छ । निर्वाचन आयोगको पूर्वनिर्धारित समयसम्म मोरङका धेरै स्थानमा मतदान जारी छ । प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले दिएको जानकारी अनुसार जिल्लाभर अहिले पनि मतदान जारी छ । कुनै पनि मतदानस्थलमा अहिलेसम�. . .


नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा एक जनाको मृत्यु

झापा । निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आज बिहान शिवसताक्षी नगरपालिका-११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाएको बा १ झ १०११ नम्ब�. . .


प्रदेश १ मा कति खस्यो मत ?

विराटनगर । मोरङ, झापा र सुनसरीमा करिब २५ प्रतिशतको मत खसेको छ । आइतबार बिहान करिब ११ : ३० बजेसम्म प्रदेश १ को धेरै मतदाता भएको मोरङ, झापा र सुनसरीमा करिब २२–३० प्रतिशतको मत खसेको सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरूले बताएका छन् । देशकै सबैभन्दा धेरै मतदाता भएको मोरङ जिल्लामा २२ प्रतिशत मत खसेकोको प�. . .


पथरीमा निर्वाचनमा खटिएकी कर्मचारीले मत मागेपछि निकालियो

विराटनगर । निर्वाचनमा खटिएका कर्मचारीले मत मागेपछि मोरङको पथरी–३ जनता मावि ‘क’ मतदान केन्द्रका एक कर्मचारीलाई निकालिएको छ । मतदान गराउन खटिएकी कर्मचारी विनिता दाहालले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएपछि उनलाई निकालिएको हो । मत हाल्न पुगेकी कमला दाहालसँग विनिताले सत्ताग�. . .


मतदान गर्दा ख्याल गरौं, यस्तो क्रममा छ चार मतपत्र

विराटनगर । आइतबार आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उमेदवारका लागि निर्वाचन भईरहेको छ । मतदाता मतदान केन्द्रमा प्रवेश गरेपछि ४ वटा मतपत्रमा मत हाल्नुपर्ने हुन्छ । त्यसमध्ये पहिलो मतपत प्रतिनिधिसभातर्फका प्रत्यक्ष, दोस्रो मतपत्र प्रतिनिधिसभा समानुपातिक, तेस्रो मतपत प्रदेशसभा सदस्यतर्फको प्रत्य. . .


सुनसरीको बर्जुको नेरा माविमा बम विष्फोट

विराटनगर। सुनसरीको क्षेत्र नं.३ को बर्जु गाउँपालिका नेरामाविको मतदान केन्द्रमा बम विष्फोट भएको छ । बम विष्फोट भएपछी मतदाताको भागभाग भएको छ । मतदान केन्द्रमा अर्को पनि बम भेटिएकोले केही समयको लागि मतदान रोकिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै झापाको झापा गाउँपालिका–२ को कुवाडीद�. . .


बुढीगंगा–१ को मतदान केन्द्रमै पड्कियो शंकास्पद वस्तु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ करैया देवस्थल (ख) मतदान केन्द्र भित्रै शंकास्पद वस्तु विष्फोट भएको छ । मतदान केन्द्रमै शंकास्पद वस्तु विष्फोट भएपछि मतदाताको भागाभाग भएको थियो । निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने यो मतदान केन्द्रको बीच भागमा पड्कने वस्तु जमिनमुनी राखिएको अनुमान गरिएक�. . .


पाँचथरको एक मतदान केन्द्र नजिकै बम विस्फोट

पाँचथरको एक मतदान केन्द्रनिकट बम विस्फोट भएको छ । फिदीम नगरपालिका वडा नम्बर ४ मा रहेको सुखबोद मावि मतदान केन्द्रमा सुतली बम विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । पत्रकार कृष्ण खनालले स्कुलको ग्राउण्डमा बनाइएको मतदान केन्द्रनजिकै सुतली बम विस्फोट भएको बताए । उनले घटनामा कुनै. . .