किमाथाङ्का । सङ्खुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ । चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो । भौगोलिकरुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूधपोखर. . .
विराटनगर । माेरङको क्षेत्र - ६ मा नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार डाक्टर शेखर काेइरालाले अग्रता लिएका छन् । छ सय मत गणना गर्दा काेइरालाले अग्रता लिएका हुन् । काेइरालाले २४९ मत पाउदा एमालेका उम्मेदवार लालबाबु पण्डितले १९६, राप्रपा उम्मेदवार गाेपाल कट्वालले ४४ र स्वतन्त्र पार्टीका उम्म. . .
ताप्लेजुङ । दुर्गम तथा हिमाली गाउँका मतपेटिका सदरमुकाम आइनसकेकाले मतगणना सुरु हुनसकेको छैन । जिल्लाभर रहेका एक सय २५ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याईपु¥याउन बाँकी छ । उत्तरी हिमाली क्षेत्रमा पर्ने फक्क्ताङलुङ गाउँपालिकास्थित याङ्मा, घुन्सा, ग्याब्ला र ओलाङचुङग�. . .
विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको बाकसमा भेटिएपछि विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएपछि मतगणना गर्ने विषयमा भएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगियो । गढी गाउँपालिका–१ को मधेलीस्थित मजदुर किसान माविको बुथमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभामा भेटिएो हो । �. . .
विराटनगर। मोरङको निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा तीन क्षेत्रको मतगणना सुरु भएको हो । सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि ३�. . .
विराटनगर। मोरङको निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा तीन क्षेत्रको मतगणना सुरु भएको हो । सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि ३�. . .
विराटनगर। मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा तीन क्षेत्रको मतगणना सुरु भएको हो । सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि. . .
गौरादह । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । दमक नगरपालिकामा मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न शुरु गरिएको छ । झापा ५ मा एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यस निर्वाचन क्षेत्रबाट नेकपा (एमाल. . .
विराटनगर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा आज बिहान बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभातर्फ प्रत्य�. . .
विराटनगर । मोरङ क्षेत्र - ३ को मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ । मोरङ-३ मा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मतगणना भने बेलबारीस्थित भगवती माविमा हुनेछ ।. . .
झापा । झापा क्षेत्र-२ मा एमालेका देवराज घिमिरेले एक हजार ४ सय ३२ मतसहित अग्रता लिएका छन् । तीन हजार ८ सय ७७ मतगणना भइसक्दा माओवादी केन्द्रका हरिकुमार राना मगर ८३९ मतसहित दोस्रो स्थानमा छन् । माओवादीलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८ सय ३ मत प्राप्त गरेका छन् ।. . .
विराटनगर । मङ्सिर ४ गते आइतबार भएको निर्वाचनमा मोरङमा सबैभन्दा बढी मत क्षेत्र-५ र सबैभन्दा कम मत क्षेत्र नम्बर १ मा खसेको छ । ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको अर्थात ६६.२२ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार मोरङ �. . .