पुर्व

उदयपुरमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर  । उदयपुरको कटारी नगरपालिका-८ कुरिभञ्याङमा मंगलबार  बिहान टिपर दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ ।  कटारीबाट घुर्मीतर्फ सिमेन्ट बोकेर जादै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार रहेका कटारी नगरपालिका-८ का ४५ बर्षीय नर बह�. . .


उदयपुर सिमेन्ट उद्योगद्वारा बिक्री लक्ष्यको नब्बे प्रतिशत उपलब्धि हासिल

काठमाडौं । उपभोक्ताको विश्वास जित्न सफल उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा . . .


भदौ ५ देखि पचास जिल्लाका बालबालिकाका लागि कोरोना विरुद्धको खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ । भदौ ५ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा दिइने छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दोस्रो चरणम�. . .


नागरिकता विधेयकमा सबै दल एक हुनुपर्नेमा नेता खनालको जोड

मङ्गलबारे । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताउनुभएको छ । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताउनुभएको हो । राष्ट्रिय मुद्दा सबै. . .


निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमलगायतका कार्यविधि स्वीकृत

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिम�. . .


रेड फाउन्डेसनद्वारा चन्द्रगडी एअरपोर्टमा “प्याड भेन्डिङ्ग मेसिन” जडान

विराटनगर । रेड फाउन्डेसनले झापाको चन्द्रगडी एयरपोर्टमा "प्याड भेन्डिङ्ग मेसिन" जडान गरेको छ। महिनावारीका समयमा महिलाहरुलाई सहज होस भनेर रेड फाउन्डेसनले भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन) जडान गरेको हो । एअरपोर्टमा आउने सबै महिलाहरूलाई सुविधा होस भन्ने उद्देश्यसहित यस भेन्डिङ्ग म�. . .


बेलबारीमा रिसोर्ट र पार्कबाट आम्दानी

विराटनगर । आम्दानी लिन सहरकै जग्गा हुनुपर्छ भन्ने होइन कुरालाई प्रमाणित गरेका छन् एक उद्यमीले । मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २०० मिटर दक्षिण– पश्चिम क्षेत्रमा सुनसरी इटहरी उपमहानगरपालिका निवासी डम्बर तामाङले आफ्नो लगानीमा सुदर्शन मल्टिपल एग्रो रिसोर्ट सञ्चालन. . .


फोनिजको २३ औँ स्थापना दिवसको अवसर पारेर ‘नगर समृद्धिको सारथि’ पुस्तक विमोचन

धनकुटा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसर पारेर धनकुटामा ‘नगर समृद्धिको सारथि’ नामक पुस्तकको विमोचन गरिएको छ । धनकुटा नगरपालिकाको सहयोगमा मनकामना मिडिया हाउस धनकुटाले प्रकाशन गरेको नगर समृद्धिको सारथि नामक पुस्तकको एक समारोहको बीच विमोचन गरिएको हो । धनकुटा नगरपाल�. . .


बिर्तामोडको फोहर निजी जग्गामा व्यवस्थापन गरिने

बनियानी । केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहर उठ्ने भएको हो । नगरमा उत्पादित फोहर तत्कालका लागि बिर्तामोड–८ हर्चनास्थित सुरेन्द्र नेपालको निजी जग्गामा बिर्सन गरिने भएको नगरपालिकाका प्रवक्ता अग्नि पाण�. . .


मोरङमा शेखर विरुद्ध देउवा ‘छेकबार’

विराटनगर । मोरङमा काँग्रेसका नेता डा.शेखर कोइराला समूह विरुद्ध देउवा समुहले छुट्टै भेला आयोजना गरेर चुनावी रणनीति बनाउन थालेको छ । केन्द्रमा देउवा विरुद्ध कोइराला समुहको घेराबन्दीलाई मोरङबाट ठेगान लगाउन भन्दै गोप्य भेला र बैठक सुरु गरिएको हो । गत शिनबार विराटचौकस्थित नेपालीरिका होटलमा देउवा समुह�. . .


सुनसरीबाट मोटरसाईकल चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर । मोटरसाईकल चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०६।१९ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ५ दिन कैद र रु.५,०००/- (पाँच हजार) जरीवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका धरान-१५ का ३७ बर्षीय बन्धन लिम्बु पक्राउ परेका छन् । फरार रहेका लिम्बुलाई १ नं. प्रदेश प्रहरी कार्याल�. . .


झापामा भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएको चिनी बरामद

झापा । भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ११ हजार बराबरको ३१ बोरा चिनी आज प्रहरीले बरामद गरेको छ । गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको छ । जिल्ला . . .