पुर्व

झापामा १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

विराटनगर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ फुङलिङ नगरपालिका-९ बस्ने २० वर्षीय दिपेश बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । झापा अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरी �. . .


बेलबारीका झण्डै ६ हजार सुकुम्बासी परिवारलाई जग्गा धनीपुर्जा दिईने

बेलबारी । बेलबारी नगरपालिका क्षेत्रभित्र बसोबास भएका भुमिहिन दलित तथा अब्यबस्थित बसोबास भएका परिवारलाई जग्गा धनीपुर्जा बितरणका लागि तयारी शुरु भएको छ । सोही बमोजिम मंगलबार बेलबारी ३ का ५ दलित परिवारलाई निस्सा प्रमाण बितरण गरिएको छ । भुमिहिन,दलित,सुकुम्बासी तथा अब्यबस्थित बसोबास भएकाहरुले फारम भर. . .


झापाबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित १ जना पक्राउ

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगानबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका करिब ७:३० बजे अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय लाल बहादुर दर्जीलाई संकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम �. . .


बेलबारीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलबार राती करिब ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले ठक्कर दिई आफ्नो घर अगाडी बसिरहेकी ६१ बर्षीया सितादेबि ढकाल घाईते भएकी थिईन । ठक्क. . .


सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका विद्यालय बन्द

भोजपुर । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ. . .


झापामा चोरी बढेपछि उद्योगी–व्यवसायीद्वारा सुरक्षा माग

बनियानी । झापा उद्योग वाणिज्य सङ्घले शान्ति–सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति–सुरक्षाको माग गर्दै सङ्घले आज नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । सङ्घका उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा नगरपालिका पुगेको उद्योगी–व्यवसायी�. . .


पुरा समाचार : मृतक चन्नरदेवीको शव वडा कार्यालय परिसरमा राखेर प्रदर्शन

प्रेम देवान विराटनगर । सुनसरी बर्जुगाँउपालीका वडा नम्बर ३ को कार्यालयमा मृतक चन्नरदेवी रायको शव राखेर मृतकका आफन्त र स्थानियले मंगलबार प्रदर्शन गरेका छन् । बर्जु ३ डमडी चौककी चन्नरदेवी रायलाई स्थानिय छिमेकी संगिता कुमारी राय र उनका परिवारले निर्घात कुटपिट गरी घाईते भई उपचारको क्रममा मृत्यु भएपछि च�. . .


मृतक चन्नरदेवीको शव वडा कार्यालय परिसरमा राखेर प्रदर्शन( फोटो फिचर )

विराटनगर । सुनसरी बर्जुगाँउपालीका वडा नम्बर ३ डमडी चौककी चन्नरदेवी रायलाई स्थानिय छिमेकी संगिता कुमारी राय र उनका परिवारले निर्घात कुटपिट गरी घाईते भई उपचारको क्रममा मृत्यु भएपछि पिडितका आफन्त र स्थानियले चन्नरदेवीको शव बर्जुगाँउपालीका वडा नम्बर ३ को वडा कार्यालयमा राखेर विरोध प्रदर्शन गरेका छन् �. . .


सङ्कटमा भोजपुरको चौँरीपालन

भोजपुर । भोजपुरको माथिल्लो भेगका किसानको आम्दानीको स्रोतका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय सङ्कटमा पर्दै गएको हो । यहाँका किसानलाई अहिले मुख्यरूपमा चरन क्षेत्रको चिन्ता थपिएको छ । चौँरीका लागि खुल्ला चरन क्षेत्र. . .


विपतपछि आश्रयस्थल बनेको श्रीलङ्का टापु

विराटनगर । सप्तकोसी नदीले धार परिवर्तन गरेपछि बनेको श्रीलङ्का टापु अहिले गरिब एवं विपत्र परिवारका लागि आश्रयस्थल बनेको छ । विसं २०४५ अघि सप्तकोसी अहिले भनिएको श्रीलङ्का टापु क्षेत्रबाट बग्ने गरेको थियो । सिरानतर्फ बेलका नगरपालिकाको डुम्रीबोटे लाहुरीखोँच हुँदै दक्षिणतर्फ बग्ने सप्तकोसी अहिले आए. . .


डा केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गर्नुभएको छ । इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । सोमबारदेखि उहाँले २० दिनसम्म नियमित सेवा प्रवाह गर्नुहुने जनाइएको छ । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा . . .


संखुवासभामा १९ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ

संखुवासभा । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका-९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादी नगरपालिका-६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट प�. . .