पुर्व

मोरङमा बढ्दै आत्माहत्या, कस्ता कारणले बढिरहेको समस्या

विराटनगर । चालु आर्थिक वर्षको श्रावणदेखि जेष्ठ मसान्तसम्म आत्महत्याका २८६ घटना मोरङमा भए । गत आवमा २८१ घटना भएका थिए । मोरङमा गत आर्थिक वर्षको पूरै अवधीमा भन्दा यस आर्थिक वर्षको ११ महिनाको अवधीमा आत्माहत्या गर्नेको संख्या बढेको हो । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाका अनुसार प्�. . .


मोरङमा दुई महिनामा २९७ दुर्घटना : ३०८ जना घाइते २७ को मृत्यु

विराटनगर । मोरङमा दुई महिनामा २९७ सडक दुर्घटना भएका छन् । जसमा ३०८ जना व्यक्ति घाइते र २७ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांक अनुसार चालु आर्थिक वर्षको एघार महिना (साउन–जेठ मसान्त)मा मोरङमा मात्रै एकहजार ७१ दुर्घटना भईसकेका छन् । जसमा १०४ जनाले ज्यान गुमाएका छन् । दुईहजार �. . .


रंगेलीमा सरकारी कार्यालय आसपास मदिरा बिक्री निषेध गरिने

रबिन्द्र बराल रंगेली । रंगेलीमा सरकारी कार्यलय आसपासको एकसय मिटर दुरीसम्म मदिराजन्य वस्तु बिक्रीमा रोक लगाउने निर्णय गरिएको छ । अस्पताल, विद्यालय, सरकारी कार्यालय तथा सार्वजानिक सेवा प्रवाहका कार्यलयको एकसय मिटर वरिपरि मदिरा बिक्री वितरणमा रोक लगाउने तयारी थालिएको हो । सार्वजानिक सेवा प्रवाहका �. . .


मोरङमा तस्करी बढ्यो, सेटिङ नमिलेमात्रै पक्रन्छ प्रहरी

विराटनगर । मोरङमा खुल्ला सीमाबाट हुने चोरीतस्करी नियन्त्रण बाहिर देखिएको छ । भारतबाट अवैध रुपमा मालवस्तु भित्र्याउने गिरोह सीमावर्ती क्षेत्रमा सक्रिय देखिदाँ पछिल्लो समय तस्करीको ग्राफ पनि नराम्रोसँग बढ्दै गएको छ । अवैध रुपमा भारतबाट भित्र्याएका सामाग्री विराटनगरका बजारमा छ्यापछ्याप्ती भेटिन�. . .


वेलका बाढीपीडित भन्छन् : ‘हामी उच्च जोखिममा छौँ’

उदयपुर । चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् । वेलका–१ बानडाँडाका बाढीपीडित गणेश कार्की भन्नुहुन्छ, “गत चार वर्षअघि गिदेरी खोलाको कटा. . .


झापामा नालीमा डुबी १ जनाको मृत्यु

विराटनगर । झापा गाउँपालिका-४ सुकुम्बासी बस्तिमा १ जनाको पानीमा डुबी मृत्यु भएको छ । आईतबार बिहान करिब ९ बजे सोही स्थानको कच्ची बाटोको नालीमा स्थानीय ५५ बर्षीय मोहन मडी नालीको पानीमा डुबी मृत्त अवस्थामा रहेको भनी जानकारी पाएसंगै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटीगई घटना सम्बन्धमा कानुन. . .


सुनसरीबाट अबैध लागुऔषध गाँजा सहित १ जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-५ बाट अबैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय रित बहादुर राईले संचाल गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँज�. . .


मोरङमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु

विराटनगर । मोरङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका-४ बस्ने ६५ बर्षीया बुधिया देवी मुखिया जेठ ३ गते माईत जान्छू भनी हिडेकोमा शनिवार बिहान घर देखी केही मिटरको दुरीमा रहेको माछा पोखरीमा डुबेर मृत फेला परेको भनी जानकारी पाए लगत्तै ईलाका प्र. . .


बुढीगंगाबाट मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका ब्यक्तिको डेराबाट पेस्तोल बरामद

विराटनगर । मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढीगंगा गाउँपालिका-६ का ३२ बर्षीय बिनोद चौधरीको डेराबाट १ थान पेस्तोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बिगत १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संग्लग्न १६ जना मानिस २१ थान मोटरसाईकल सहित पक्राउ गरेको थियो । मोटरसाईकल चोरीको आरोपमा. . .


ताप्लेजुङमा आठ घर पहिराले बगायो

फुङ्लिङ । ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं �. . .


ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

फुङ्लिङ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो ।बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । पछिल. . .


मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

विराटनगर । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदल�. . .