विराटनगर । फेसबुकको फेक आईडी प्रयोग हुने साइबर अपराधका घटना नियन्त्रणमा प्रहरीलाई प्राविधिक समस्या हुने गरेको छ । फेक आईडीबाट अपराधमा संलग्नहरुको पहिचान र फेक आईडी नियन्त्रणका लागि प्रहरीलाई एक महिनासम्मको अवधी लाग्ने गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका . . .
विराटनगर । मोरङमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय रहेपनि संलग्नहरु नियन्त्रणको प्रगति भने कमजोर देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो दुई महिना (चैत २०–जेठ मसान्त) सम्मको तथ्यांकलाई हेर्दा मोटरसाइकल चोरीका घटना बढिरहेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्त. . .
बनियानी । झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ । स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, व�. . .
विराटनगर । झापाको विर्तामोडमा विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य कला प्रतिष्ठान विर्तामोडको आयोजनामा र विर्तामोड नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएका थिए । प्र�. . .
विराटनगर । डाक्टरलाई भेट्न आएकी महिलाको मृत्यु भएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । महिलाको मृत्यु शंकासपद भएपछि प्रहरीले डाक्टर करण यादवलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । महिलाले डाक्टर यादवले खोजेर राखिदिएको गेष्ट हाउसको कोठाम�. . .
भोजपुर । भोजपुर नगरपालिकामा रहेको पारपानी इनामे सामुदायिक वनमा नेपाली सेनाको अगुवाइमा बृहत् वृक्षरोपण कार्यक्रमको थालनी गरिएको छ । यो ठाउँलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले आठ हजार बिरुवा रोपिने भएको हो । सेनाको फष्ट रैफल गण भोजपुरको अगुवाईमा यहाँ वृक्षरोपण अभियान थ�. . .
विराटनगर । उदयपुर र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका करिब ७:३० बजे चौदण्डीगढी नगरपालिका-६ रातमाटे स्थितमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०५-००१ प १४०७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोट. . .
ताप्लेजुङ । गए राति ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङको तेम्फुमा गएको पहिरामा परी गम्भीर घाइते ३५ वर्षीय विष्णु अधिकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरे�. . .
विराटनगर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ ट्याम्फु स्थितमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहिबार राती करिब ११ बजे बर्षातको कारण गएको पहिरोले उधोग अधिकारीको ३ तले घर र गोठ पुरीई पुर्णरुपमा क्षति हुँदा घरले किची अधिकारीको श्रीमति ५७ बर्षीया तुलसा अधिकारी र बुहारी ३४ ब�. . .
झापा । झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद�. . .
विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश १ सरकारले ल्याएको बजेटबारे प्रतिपक्षी दल र उद्योगी व्यापारीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कृषि, उद्योग र श्रम तथा रोजगारको क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको. . .
ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्या. . .