पुर्व

सवारी दुर्घटनाबाट १ को मृत्यु, १ घाईते

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका वडा २ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका वडा ६ बस्ने २२ बर्षिय रंजित चौधरी रहेका छन । शनिबार दिउँसो करिब ३ बजे को.२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु गाउँप. . .


प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सुनसरीको इ. . .


अवैध लागूऔषध गाँजा सहित एकजना पक्राउ

दमक । झापाको दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट गाँजा सहित १ जना पुरुष मानिस पक्राउ परेका छन । पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका–६ का ४६ बर्षीय बिर कुमार राई रहेका छन । अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोला बगरमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलास. . .


मोटरसाईकल दुर्घटना हुदा एकजनाको मृत्यु, दुई घाईते

विर्तामोड । झापाको कचनकवल गाउँपालिका–२ स्थित सडक खण्डमा दुई ओटा मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना घाईते भएका छन । मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका–४ का ४० बर्षीय शेषलाल राजबंशी रहेका छन् । आज दिउसो साढे बाह्र बजे डब्लुबी ७४ पी ९७१७ नम्वरको मोटरसाईकल र मे.४प ९५०० नम्वरको म�. . .


बाल सुधारगृह सुधारको पर्खाइमा

विराटनगर । अपराध मुद्दामा संलग्न बालकलाई राखिएको ‘बाल सुधारगृह’ सुधारको पर्खाइमा छ । विराटनगर महानगरपालिका–५ मा अवस्थित सो सुधारगृह एक बिघा क्षेत्रफलमा एक चमेनागृह, कक्षा ५ देखि १० सम्मको सामुदायिक विद्यालय र एक प्रशासनिकसहित आवासीय गृह तथा एक भण्डारण गृह छन् । युसेपको व्यवस्थापनमा वि.सं २०७० देख�. . .


ई–सेवाको ५ महिने ‘एजेन्ट क्याम्पेन’ सम्बन्धि कार्यक्रम सम्पन्न

विराटनगर । ई–सेवा फोन पे प्रा.लि.ले ई–सेवा एजेन्ट परिचय तथा ५ महिने ‘एजेन्ट क्याम्पेन’ सम्बन्धि १ दिवसीय कार्यक्रम सम्पन्न गरेको छ । ई–सेवा शुक्रबार झापाको दमकमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । ई–सेवाले एजेन्टहरुका लागि क्यास ब्याक तथा उपहारहरु प्रदान गर्ने लक्ष्य सहित क्याम्पेन सुरु गरिएकोे ई–�. . .


मिस नेवाको पहिलो अडिसन पौष १० गते झि पुच भवन विराटनगरमा

विराटनगर । मिस नेःवा ११४२ प्रोभिन्स १ को चौथो संस्कारणको पहिलो अडिसन पौष १० गते शनिबार विराटनगरमा हुने भएको छ। मन्जिना मुभिज क्रियशनले आयोजना गर्दै आएको मिस नेवा ११४२ प्रोभिन्स १ को पहिलो अडिसन विराटनगर १० स्थित बङगामुखीमा रहेको झिः पुच भवनमा पौष १० हुने भएको हो । ‘नेपा संस्कृति नेपाया गौरव’ भन्ने म�. . .


विराटनगरमा जारी ‘विन्टर फुटवेयर महोत्सव’ मा जुत्ता चप्पल किन्न जाने ग्राहक बढ्दै

विराटनगर । गत पुष २ गतेबाट विराटनगरको भाटभटेनी छेउको सुपरमार्केटमा जारी ‘विन्टर फुटवयेर महोत्सव’मा जुत्ता चप्पल किन्नेको भिड बढ्न थालेको छ । महोत्सव सुरु भएको छैटौँ दिनसम्म आइपुग्दा ग्राहकहरूको उपस्थिति बाक्लिन थालेको छ । ‘नेपाली उत्पादनलाई सम्बद्र्धन र प्रबद्र्धन’ गर्ने उद्देश्यका साथ सञ्चाल�. . .


विराटनगरमा सम्पन्न निर्वाचनबाट माओवादी केन्द्र प्रदेश अध्यक्षमा मिक्सो विजयी

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत पाए । अध्यक्षमा ७ मत बदर भयो । तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११), देवान चाम्लिङ (१२०) र शिवकुम�. . .


कर्तव्य ज्यान मुद्दा सम्बन्धि घटनामा संलग्न १ जना पक्राउ

संखुवासभा ।संखुवासभाको खाँदबारी नगरपालिका वडा ११ बस्ने २७ बर्षिय जीवन दर्जी कर्तव्य ज्यान सम्वन्धि घटनामा पक्राउ परेका छन । यहि पौष ४ गते जीवन दर्जी र सोही स्थानका ३० बर्षिय चन्द्र बहादुर दर्जी बिच मादक पदार्थ सेवन गरी आपसमा झै झगडा गरी कुटपिट हुदा सोही कुटपिटका कारण चन्द्र बहादुर बिरामि परेका थिए . . .


सुनसरीमा नेकपा एसको भुमिगत शैलीमा राती राती संगठन निर्माण

इनरुवा । नेकपा एकिकृत समाजवादी सुनसरीले जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रका टोल वस्तीमा भुमिगत राजनितिको झल्को दिने गरि रातीको समयमा संगठन विस्तार अभियान चलाएको छ । नेकपा एसका केन्द्रिय सदस्य केशवकुमार विष्टका अनुसार शहर बजार क्षेत्रका स्थानियहरु दिनभर व्यापार व्यवसाय लगायतका रोजगारमुलक कार्य�. . .


बसको ठक्करबाट १ जनाको मृत्यु १ घाईते

झापा । झापाको कमल गाउँपालिका वडा ५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको र पछाडि सवार घाईते भएका छन । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा १० बस्ने २२ बर्षिय अभिषेक यादव रहेका छन । बुधबार बेलुकी करिब ५ बजे पुर्वतर्फ जाँ�. . .