पुर्व

लागूऔषध सहित ३ जना पक्राउ

सुनसरी । सुनसरी धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ बर्षीय दिपेश राई, विशाल राई र २६ बर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोजन ७�. . .


जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

बिर्तामोड । झापा भद्रपुर नगरपालिका ९ का ६० बर्षीय राम बहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । आज बिहान साढे ६ बजे मेचिनगर नगरपालिका १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको हो । घटनाको जानकार. . .


कोशी सम्झौताबारेकाे सम्मेलनका लागि विहार सरकारलाई आमन्त्रण पत्र

जयकृष्ण यादव इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा कोशी सम्झौताको बारेमा विहार सरकारको उपस्थितिमा सम्मेलन गर्ने भएको छ । कोशी गाउँपालिकामा कोशी सम्झौता यता भएको कामकार्वाही, लाभहानी, पहुँचका बारेमा जानकारी आदानप्रदान गर्ने गरी विहार सरकारको उपस्थितिमा जनवरीको पहिलो हप्ता कोशी सम्मेलन गर्ने भएको �. . .


चिसो मौसमसँगै भक्का मनपराउने बढे

चन्द्र पन्दाक ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ हेलिप्याडकी ४८ वर्षीया दिलमाया गुरुङ प्रत्येक दिन बिहान सबेरै उठ्नुहुन्छ र तोक्मेडाँडामा आएर ‘भक्का’ पकाउन थाल्नुहुन्छ । सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा सडक किनारमा बसेर गुरुङले भक्का पकाउन थालेपछि भक्का रुचाउनेहरु त्यहाँ जम्म�. . .


चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ

विराटनगर । चोरी मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका १७ नमस्ते चौक का २८ बर्षीय गोफ्ले भन्ने गोपाल गुरुङलाई पक्राउ गरिएको छ । चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७६ जेठ ९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः लगत नं. ८९५९ मा रु.५९,९०६/- (उनसाठी हजार नौ सय छ) जरिवाना, लगत. . .


लागूऔषध सहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको कटहरी गाउँपालिका–१ का ३० बर्षीय सुजित पौडेललाई पक्राउ गरेको हो । बिहीबार करिब २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित लागुऔषध सहित प�. . .


चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

भद्रपुर । चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ । आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले . . .


ब्राउनसुगरसहित सात जना पक्राउ

झापा ।झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, . . .


कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङको उर्लाबारी–८ बस्ने १७ वर्षीय अभिषेक चौधरीलाई धारिलो हतियार प्रहार गरि फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी–८ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । साउन ११ गते दिउँसो करिब १ बजे फुटबल खेल्ने निहुँमा अधिकारीले धारिलो हतियार प्रहार गरि . . .


चुम्लुङद्वारा प्रदेशको नाम किरात राख्न माग

विराटनगर । किरात याक्थुङ चुम्लुङले १ नम्बर प्रदेशको ना किरात राख्न माग गरेको छ । किरात याक्थुङ चुम्लुङ बिराटनगर महानगर समिति मोरङले बुधबार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो लिम्बूलाई भेटेर सो माग गरेको हो । चुम्लुङको महानगर समिति अध्यक्ष टिका चोङ्बाङ लिम्बू, सचिव लक्ष्मी मेयाङ�. . .


लागुऔषध तस्करीको ट्रान्जिट बन्दै झापा

दमक । पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्�. . .


वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ । वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ्ग गाउँपालिका-५ बस्ने ४५ वर्षीय राज कुमार गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत विराटनगर मोरङको २०६९ वैशाख २८ गतेको फैसलाले वन पैदवार चोरी निकासी मुद्दामा ४ लाख २३ हजार ८५ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई ईलाका प्र�. . .