पुर्व

योजना छनौट र तथ्यांक संकलनमै बिते मुख्यमन्त्री आचार्यका ६४ दिन

राजधानीका संरचना बनाउन जग्गा खोजी गर्न कार्यदल, जिल्लामा विषयगत कार्यालय, धनकुटामा यातायात कार्यालय विराटनगर । आफ्नो नेतृत्वमा गठन भएको सरकार अल्पमतमा परेपछि ६४ दिनमा सोमबार राजीनामा गरेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको कार्यकाल योजना छनौट र तथ्यांक संकलनमै बितेको छ । गत भदौ १० गते मु. . .


व्यापार विस्तारकालागि नेपाल-भारतका युवा उद्यमीबीच अन्तरक्रिया

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टर र भारतीय युवा उद्यमी सिलिगुडी भारतबीच दुई देशको व्यापार विस्तार र प्रवद्र्धनकालागि मैत्रीपूणर् भेट तथा अन्तक्रिया सम्पन्न भएको छ । झापाको विर्तामोडस्थित एक होटलमा शनिबार भएको कार्यक्रम मुलतः नेपाल-भारतको व्यापार प्रवद्र्धन र नेपाली वस्तुको ब�. . .


BREAKING NEWS: प्रदेश एकका मुख्य मन्त्रीद्वारा राजीनामा घोषणा

प्रदेश एकका मुख्य मन्त्री भीम आचार्यले राजीनामा घोषणा गर्नु भएको छ । उहाँले राजिनामालाई औपचारिकता दिन प्रदेश प्रमुख कार्यालय जाने योजना रहेको जानकारी प्राप्त भएको छ । थप विवरण अपडेट गर्ने छौं ।. . .


नवनिर्मित प्रहरी चौकी कोषाहाट ओखलढुंगा भवनको उद्घाटन

विराटनगर । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मातहतमा रहेको प्रहरी चौकी कोषाहाटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । चौकीको हाता भित्र सोमबार बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मीत साढे २ तले ८ कोठा भए. . .


प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ । ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४६ र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालउले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १३, सुनसरीमा १२ र संखुवासभामा १ जना�. . .


बेमौसमी वर्षाले लाखौंको क्षति, न कृषि नीति छ, न बीमा नै

मनोज भट्टराई/गाेरखापत्र ओखलढुंगा । बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगेपछि ओखलढुङ्गाका किसानलाई समस्या भएको छ । दशैँ लगत्तै परेको झरीले धान, कोदो, फापर तथा दलहन बालीमा क्षति पुगेपछि किसान समस्यामा परेका हुन् । ओखलढुङ्गाका अधिकांश स्थानमा धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज. . .


औद्योगिक करिडोरमा बाढीले साढे दुई अर्ब बराबरको क्षति

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्तिक पहिलो साता वर्षापछिको बाढीले दुई अर्ब ४७ करोड १८ लाख ९८ हजार बराबरको क्षति गरेको छ । उद्योग संगठन मोरङले सार्वजानिक गरेको औद्योगिक क्षेत्रमा बाढी पछिको प्रभाव मूल्याकंन प्रतिवेदन अनुसार करिडोरका ४१ उद्योग बाढीको चपेटामा परेका हुन् । बाढीबाट प्रभा�. . .


भोजपुरे खुकुरी सङ्कटमा

भोजपुर । स्वदेश तथा विदेशमा पहिचान नै बनाएको भोजपुरे खुकुरी लोप हुने अवस्थामा पुगेको छ । स्थानीय कालिगढले आफ्ना सीप पुस्तान्तरण गर्न नसक्दा र संरक्षणको अभावमा यो पेशा नै लोप हुने अवस्थामा पुगेको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार र बाहिरी जिल्लाका साथै अन्तराष्ट्रिय बजारसम्म पुग्ने भएपनि माग अ�. . .


पानीको स्रोत सुक्दै जाँदा जुट धुन समस्या

विराटनगर । स्रोत सुक्दै गएपछि जुट बाली लगाउने किसानलाई रेसा छुट्याउन पानीको अभाव हुन थालेको छ । पूर्वी तराईका जिल्लामा गरिने नगदे बाली जुटको खेति पानीको स्रोत सुक्न थालेसँगै थप संकटमा पर्ने चिन्ता बढेको हो । मोरङ, सुनसरी, झापा, उदयपुर, सप्तरी र सिराहामा गरिने जुट बाली पाकेपछि रेसा छुट्याउन प्रशस्त जमे�. . .


दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित पुर्व(पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय श्याम लिङ्खा रहेका छन् । हिजो बेलुका पौने ६ बजे पश्चिम आउदै गरेको बीआर ५० जीए ०३०६ नम्बरको भारतिय लहरीले बिपरित दिशाबाट जादै गर�. . .


प्रदेश १ मा ४९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ । १९५ जनाको पीसीआर परीक्षण गर्दा ३३ र ९० जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११, झापा र सुनसरीमा १०–१०, उदयपुर र प्रदेश १ बा�. . .


प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित : राई

विराटनगर । नेकपा एकिकृत समाजवादीका प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका छन् । शनिबार विराटनगरमा नेकपा (एस) ले आयोजना गरेको शुभकमना आदनप्रदान कार्यक्रममा बोल्दै नेता राईले नेकपा एमालेले सरकार टिकाउन पैसामा सांसद किन्न सकिन्छ कि भनेर अनव�. . .