विराटनगर । प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याइएको छ । प्रदेश प्रहरी कार्यालयले १४ जिल्लामा एकसाथ सुरक्षा योजना कार्यन्वयनमा ल्याएको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसीका अनुसार चाडपर्व सुरक्षाका लागि १४ जिल्लामा सात हजार प्रहरी प�. . .
विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मोरङमा सम्पन्न गाउँ–नगरको अधिवेशनमा पौडेल–कोइराला पक्ष बलियो देखिएको छ । मोरङमा पौडेल–कोइराला समूह विराटनगर महानगर सहित १२ र देउवा समूह ५ वटा स्थानीय तहमा विजयी भएको हो । विराटनगर महानगरको सभापतिमा दिपक चापागाई निर्वाचित भएका छन् । निकटतम प्र�. . .
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ । शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् । तत्काल सो राजमार्ग मर्मत, सुधार ग. . .
विराटनगर । प्रदेश १ का सांसदहरुले सुनसरीको वराहक्षेत्र नगरपालिका–५ स्थित सुन्गाभा मुशहरी बस्तीका सिमान्कृत समुदायको अवस्था अध्ययन गरेका छन् । राज्यप्रदत्त हक तथा अधिकारको सवालमा शुक्रबार सांसदहरूले उनीहरुको अवस्था अध्ययन गरेका हुन । मुलुक संघीय संरचनामा गएको ३ वर्ष व्यतित भईसक्दा पनि जनताले हा. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, स�. . .
उद्योग सङ्गठन मोरङले आजदेखि चारदिने बुट क्याम्प कार्यक्रम प्रारम्भ गरेको छ । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत छनोट भएका चौबीस स्टार्टअप व्यवसायीको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उद्योग सङ्गठन मोरङको स्टार्टअप एन्ड इनोभेसन समित�. . .
विराटनगर । उत्तरी मोरङमा चिया र पर्यटन क्षेत्रको विकासमा सक्रिय उद्यमी एवं पर्यटन व्यवसायी नारायणप्रसाद राईको निधन भएको छ । विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा राईको मृत्यु भएको हो । राईलाई केहि समय अगाडि कोरोन संक्रमण भएको थियो । कोरोना संक्रमणमुक्त राईको हृदयघातको कारण मृत्यु भएको पारिवा. . .
विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शुक्रबार मोरङका १७ पालिकामा गाउँ÷नगर समितिको निर्वाचन प्रक्रियाका लागि मनोनयन सुरु भएको छ । प्रदेश १ मा मोरङ बाहेक अन्य जिल्लामा गाउँ÷नगरमा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार विराटनगर म. . .
इटहरी । योगदान राष्ट्रको लागी नामक संस्था सुन्दरहरैचा नगरसमितिले महिनावारी सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बिहीबार विहान सुन्दरहरचा ९ सलकपुरमा कार्यक्रमको आयोजना गरेको थियो । योगदान राष्ट्रका लागी मोरङ, पहिलो पाइला नेपाल सुन्दरहरैचा, नगर वाल सञ्जाल सुन्दरहरैचा, लियो क्. . .
इटहरी । कोरोना महामारीका कारण बन्द रहेको इपिल्याण्ड एण्ड वाटरपार्क पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण झण्डै ६ महिना बन्द भएको वाटरपार्क बिहीबारबाट पुनः सञ्चालनमा आएको हो । वाटरपार्क सुनसरीको इटहरीमा अवस्थित छ । गत फागुन ११ गतेदेखि औपचारिक रुपमा सञ्चानमा आएको वाटरपार्क कोभिड महामारीका क. . .
साकेला गाउँपालिकाले शारीरिकरुपमा अशक्त भएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकलाई गाउँपालिकाले उनीहरुको घरैमा लगेर �. . .
विराटनगर । अखिल (क्रान्तिकारी)ले मोरङ जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ । नगेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । पन्ध्रौं जिल्ला सम्मेलनले ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको भएपनि सहमति बन्न नसक्दा पदाधिकारी निर्वाचित हुन सकेको थिएन । असोज १० गते बसेको जिल्. . .