पुर्व

हतियार प्रहारबाट एकको मृत्यु

दमक । झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । हतियार प्रहारबाट गम्भी. . .


शृङ्खलाबद्ध चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा शृङ्खलाबद्ध चोरीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी वडा नं. १ बस्ने १९ बर्षिय निमा तामाङ र सन्तोष सुब्बा रहेका छन् । उनीहरु विभिन्न मिति र समयमा मोबाईल, सवारीसाधन, नगद, सामान तथा गरगहना चोरीको आरोपमा पक्राउ परेका हुन् । �. . .


जागिर लगाईदिन्छु भनि ठगि गर्ने व्यक्ति विराटनगरबाट पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १० बसपार्क स्थितबाट जागिर लगाई दिन्छु भनि ठगि गर्ने १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका वडा २ बस्ने ३८ बर्षिय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुर त्रियुगा नगरपालिका वडा ८ बस्ने उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारब�. . .


मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १७ मटेरुवा स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका वडा ३ घर भई विराटनगर महानगरपालिका वडा ११ मा डेरा गरी बस्ने २८ बर्षिय उमेश दाहाल रहेका छन्। मिति २०७८ मंसिर २६ गते राती ८:३० बजे विराटनगर स्थित को. . .


बाह्रदशीको एउटै वडामा ५० लाखको सिँचाई सामग्री वितरण

झापा । सिँचाईको समस्याका कारण हिउँदमा बाँझै रहने गरेका झापाको बाह्रदशी–४ का खेतीयोग्य जग्गामा अब उत्पादन हुने भएको छ । कृषकको सिँचाई सम्बन्धी समस्या हल भएपछि बाह्रदशी–४ का खेतीयोग्य जग्गामा अब अन्न तथा तरकारी बाली उत्पादन हुने भएको हो । वडा कार्यालयले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यवस्थाप�. . .


मारुती भेन दुर्घटना हुँदा २ जनाको मृत्यु ८ घाईते

ईलाम । सुर्योदय नगरपालिका वडा ७ सुखेपोखरी स्थित मेची राजमार्गमा मारुती भेन दुर्घटना हुँदा २ जनाको मृत्यु ८ जना घाईते भएका छन् । मंगलबार दिँउसो ३:३०बजे मे १ ज ३३०७ नम्बरको मारुति भेन आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना भएको थियो । घाईतेहरुलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड ला�. . .


नेपाल दशनामी समाज बिर्तामोडको अध्यक्षमा पुनः अर्जुन

झापा । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको तेस्रो अधिवेशनले अध्यक्षमा पुनः अर्जुन गिरीलाई चयन गरेको छ । मंगलबार बुट्टावारीस्थित दशनामी भवनमा सम्पन्न अधिवेशनले १५ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद गिरी, उपाध्यक्षमा जानुका गिरी, सचिवमा उद्धव पु�. . .


फोनिज मोरङमा पुरानै समिति अध्यक्षमा पुन सुब्बा र सचिवमा श्रेष्ठ

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मोरङ अध्यक्षमा पुनः दिनेश लिम्बू निर्वाचित भएका छ्न् । मोरङको कानेपोखरीमा भएको पाचौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि लिम्बू निर्बिरोध निर्वाचित भएका हुन्। लिम्बू २०७४ मा चौथो जिल्ला अधिवेशनबाट पहिलोपटक अध्यक्षमा निर्वाचित भएका . . .


फोनिज मोरङद्धारा ३ पूर्व अध्यक्षलाई सम्मान,कानेपोखरीबारे अध्ययन तथा अवलोकन

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको पाँचौ जिल्ला अधिवेशनको अवसरमा फोनिजका तीन जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ । आइतबार कानेपोखरी–७, स्थित कानेपोखरीको नलिन होटलमा भएको अधिवेशनको क्रममा फोनिज मोरङको प्रथम जिल्ला अध्यक्ष हाल फोनिज १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्मेली �. . .


श्याम सुन्दर पौडेलले दिए जेसिजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेद्बारी

प्रदेश नम्बर एकका युवा ब्यबसायी श्यामसुन्दर पौडेल मिलनले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उम्मेद्बारी दिए पश्चात् आफ्नो निर्वाचन केन्द्रित अभियान लाई तिब्र पारेर हाल उमेद्वार प्रशिक्षण कार्यक्रममा पोखरा पुगेका छन । हाल आफ्नो उम्मेद्बारीको प्रबर्द्धन गर्दै देश दौडाहामा रहेका पौडेलले जेसिजको. . .


ट्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका वडा ४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका वडा ६ बस्ने २६ बर्षिय राजु राजवंशी रहेका छन् । सोमबार बिहान १०:३० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक�. . .


ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

ईलाम । ईलामको माईजोगमाई गाँउपालिका वडा ४ गैरीगाउँ स्थितमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५४ बर्षिय पुर्ण बहादुर घले रहेका छन् । सोमबार बेलुका ६ बजे पराल बोकेको मे १ त ११७३ नम्बरको ट्याक्टरमा सवार रहेका घले लडेर डालाले किच्दा घटनास्थलमै मृत्यु भएको हो। घटना पश्चात �. . .