विराटनगर। मोरङको रतुवामाईस्थित डाम्राभिट्टा स्कुलमा अनलाइन लर्निङको लागि तयार गरिएको "माई सेकेन्ड टिचर" बाट पढाइ हुने भएको छ । पुर्वी मोरङमा पहिलोपटक माई सेकेन्ड टिचरको प्रयोगबाट उक्त स्कुलमा विद्यार्थीलाई पढ्ने वातावरण बनाईएको स्कुलमा प्रिन्सिपल पंकज खड्काले जानकारी दिए । स्कुलका कक्षा १० क�. . .
बिर्तामोड । झापाको बिर्तामोड–३ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी–२ का ३४ बर्षीय भिमराज राई र पथरी–१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन । हिजो राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय अनारमनिबाट खिटएको �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३६६ जनामा कोरोना संक्रमण भएको छ । ९९२ जनाको पीसीआर परीक्षण गर्दा २५९ र ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा १०७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उद�. . .
विराटनगर । सुनसरीको कोशी गाऊपालिका ८ कोशी कटानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र २५ बर्षीय रोशन मण्डल रहेका छन् । जिल्ला प्रहरी कार. . .
विराटनगर । काठमाण्डौं बाहिर पहिलो पटक विराटनगरस्थित नोबेल नोबेल टिचिङ अस्पतालमा एक बिरामीको मृगौलाको सफल प्रत्यारोपण भएको छ । नेपालकमा मृगौला प्रत्यारोपण गर्ने अस्पतालमध्ये काठमाण्डौं बाहिर नोबेलमा पहिलो पटक सफल भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले सफलतापूर्वक मृगौला प्रत्यारो�. . .
विराटनगर । कृषि उत्पादनका क्षेत्रमा नयाँ सोच र योजना भित्र्याउन ‘एग्रि बिजनेस इन्क्यूबेशन’ कार्यक्रम अगाडी सारिएको छ । व्यवसायीक सोच भएकाहरुको योजनालाई प्रवद्र्धन गर्नका लागि कार्यक्रम अगाडी सारिएको हो । प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमे�. . .
धनकुटा । धनकुटा सागुरीगढी गाऊपालिका ६ मालबासे स्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा शहिदभुमी गाऊपालिका ४ का ३६ बर्षीय गणेशमान राई रहेका छन् । संखुवासभाबाट धरान तर्फ आउदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसा�. . .
झापा । झापा भद्रपुर नगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग�. . .
इटहरी । इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ । ३३ बर्षअघि देखि कार्यरत रहि ६० बर्षे उमेर हदका कारण बिदाई हुनु्पर्ने विष्णुतारा नेपाली, गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले बिदाई गर्नुभयो । उहाँहरुलाई �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३७ जनामा कोरोना संक्रमण भएको छ । ७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, झापामा ६७, सुनसरीमा ३२, इलाममा ३, पाँचथर�. . .
मोरङ । मोरङ पथरी शनिश्चरे नगरपालिका १ स्थितबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् । आज बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्की सहित पक्राउ गरेको हो । उनि . . .
विराटनगर । निर्माणाधिन कोशी राजमार्ग अन्तर्गत दुहबी बजार क्षेत्रमा आज स्थानीयले आधा घण्टा चक्काजाम गरेका छन् । सडक सीमा विवाद रहेको दुहबी बजार क्षेत्रका स्थानीयले भत्केको सडक मर्मत गर्नुपर्ने माग गर्दै कोशी राजमार्गमा आधा घण्टा सवारी आवागमन रोकेका हुन् । छ लेन सडक परियोजनाले कोशी राजमार्ग अन्तर्�. . .