बिराटनगर आकृति रानी फुयल बिराटनगर ४ बरगाछी स्थित ऐतिहासिक सामुदायिक विद्यालय गोग्राह उच्च मा वि अन्तर्गतको गोग्राह सामुदायिक क्याम्पस परिषद् द्वारा बिहिबार बसेको बैठकले स्थानिय दिपक चापागाईंको अध्यक्षतामा नौ सदस्यीय नयाँ समिति चयन गरिएको छ । यस विद्यालयको इतिहास हेर्ने हो भने यसको स्थापना. . .
विराटनगर । राष्ट्रिय अपाङ महासंघ प्रदेश न १ ले सरकारी निकायबाट निर्माण हुने हरेक सार्वजनिक कार्यलयहरु अपाङगता मैत्री हुनुपर्नेमा जोड दिएको छ । सरकारी निकायले प्रदेश १ मा बनाउने सार्वजानिक संरचनाहरू अपाङगता मैत्री भवन निर्माण नगरे आन्दोलनमा उत्रिने चेतावनीसहित महासंघले यस्तो धारणा राखेको हो । रा�. . .
झापा । झापा दमक नगरपालिका–७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैँयासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा दमक–७ का ४० वर्षीय कर्ण बहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन । यसै गरी गौर. . .
आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७-७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःश�. . .
विराटनगर । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोर�. . .
भद्रपुर झापामा छुट्टाछुट्टै घटनामा बिहीबार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको छ भने भद्रपुर ६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठको पानी पिउने क्रममा पानी सर्किएर मृत्यु भएको छ । बिहीबार दि�. . .
विराटनगर । धनकुटा साँघुरीगढी–१० का ६४ वर्षीया पूर्णबहादुर राई एक केजी गाँजासहित मोरङको जहदाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, बिओपी रानीको टोलिले राईलाई गाँजासहित आज बिहान ८ बजे पक्राउ गरेको हो । उनी पैदल हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गरिएको थियो । धनकुटाबाट गाँजा लिएर उनी नेपालको सी. . .
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ३ को नवनिर्मित भवन यहि असार २७ गते विधिवत उद्घाटन गरियो । उद्घाटन कार्यक्रममा सोही वडाका अध्यक्ष कृतिमान मादेनले नयाँ भवनको छ्तबाट पानी रसाउने गरेको गुनासो राखेका थिए । त्यससँगै केही समय अगाडि सो भवनको छतबाट पानी रसाउदैँ गरेको केही भिडियो तथा फोटोहरू साम�. . .
विराटनगर । प्रदेश १ मा आज ४२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ । प्रदेश १ मा आज ३०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटि�. . .
झापा । झापा मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ । आज दिउँसो साढे २ बजे सोही स्थितमा रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनि आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाईटेन्सन लाईनमा तार जोडी करेन्ट लगे�. . .
झापा । झापा भद्रपुर–६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्कीएर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर बेहोस भएकोमा उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको हो ।. . .
विराटनगर । उद्योग संगठन मोरङले २० जना व्यवसायीक यूवालाई उद्यमीमा रुपान्तरण गर्ने योजना अगाडी सारेको छ । खुल्ला रुपमा आवेदन माग गरेर नविन व्यवसायीक सोच विचार तथा अवधारणा भएका युवाहरुलाइ १८ महिना भित्र उद्यमशील बनाउने योजना सारिएको हो । संगठनले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ गर्दै साउन. . .