पुर्व

प्रदेश १ मा ९९३ संक्रमणमुक्त, ८५१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४० हजार ४०६ पुगेको छ । प्रदेश १ मा आज ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३३९, मोरङमा �. . .


वीपीको अस्पताल डेपुटी निर्देशकमा मिश्र

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा दिव्यराज मिश्रलाई नियुक्ति गरिएको छ । केहि समयदेखि रिक्त रहेको उक्त पदमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले दुई वर्षका लागि नियुक्ति गर्नु भएको हो । मिश्रलाई डेपुटी निर्देशकमा नियुक्ति गर्न निर्देशकले सिफारिस गर्नु भएको स�. . .


सेभ द चिल्ड्रेनद्वारा मन्त्रालयलाई स्वास्थ्य सामाग्री सहयोग

सेभ द चिल्ड्रेन/ग्लोबल फण्ड परियोजनाद्वारा प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । परियोजनाले मन्त्रालयलाई कोभिड १९ को उपचार प्रक्रियामा आवश्यक पर्ने कार्डिएक मोनिटर, पल्स अक्सिमिटर, अटोमेटिक बिपि सेट, थर्मल गन लगायतका सामाग्री सहयोगका रुपमा हस्तान्तरण �. . .


घरमै थन्किए ओलाङ्चुङगोलाका गलैँचा

यहाँको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएकाछन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् । उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा बिक्री नहुँदा घरमै रा�. . .


कोभिड मृतकको शव व्यवस्थापनमा नेपाल स्काउटको अग्रसरता (कहाँ कसलाई गर्ने सम्पर्क, नम्बरसहित)

विराटनगर । नेपाल स्काउटले प्रदेश नं १ मा कोभिड–१९ बाट मृत्यु भएका मानिसहरूको शव व्यवस्थापन कार्यमा अग्रसरता लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी शव व्यवस्थापन कार्यविधिको माहतमा रहेर नेपाल स्काउटले कोभिड मृतकका शवको व्यवस्थापन गर्न थालेको होे । प्राटोकल अनुसारको सैद्धान्तिक तथा व्�. . .


प्रदेश १ मा ९८२ संक्रमणमुक्त, ७६४ संक्रमितथपिए

विराटनगर । प्रदेश १ माआज ९८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४३७ महिला र ५४५ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सवैभन्दा बढी मोरङबाट ४५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४११ पुगेको छ । प्रदेश १ माआज७६४ जना संक्रमि�. . .


जहदामा घरघरमै पुगेर एन्टीजेन परीक्षण

विराटनगर । कोरोना संक्रमितको संख्या समुदायस्तरमा दिनप्रतिदिन बढन थालेपछि मोरङको जहदागाउँपालिका वडा नंः ३ ले संक्रमितको घर दैलोमा पुगी सम्भावित लक्षण भएका व्यक्तिहरुको एन्टीजेन परीक्षणको सुरु गरेको छ । वडाले कोरोना संक्रमितबाट मृत्यूवरण गरेका घर परिवारमा पुगेर अन्य सदस्यको एन्टीजेन परीक्षण तथा �. . .


शिकार खेल्न गएका साथीको मृत्युपछि फरार चारजना अभियुक्त चारनाल बन्दुकसहित पक्राउ

विराटनगर । शिकार खेल्न गएका बेला आफ्नै साथीलाई गोली लागेर मृत्यु भएपछि फरार भएका चारजना अभियुक्तलाई प्रहरीले चारनाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका–३ स्थित बाँसघारी खोपमा गत बैशाख ८ गते शिकार खेल्न गएको समयमा स्थानीय हस्तकुमार राईलाई गोली लागेर मृत्यु भएको थियो । शिका. . .


प्रदेश १ को बर्खे अधिवेशन जेठ २४ गतेलाई आह्वान

विराटनगर । प्रदेश १ मन्त्रीपरिषदले जेठ २४ गते दिनको दुई बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।मन्त्रीपरिषदको बिहीबार बिहानको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो । जेठ २४ गते दिनको २ बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आह्वान . . .


मृगौला पीडित थारुद्वारा उपचारका लागि सहयोग याचना

कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिकाका मृगौला पिडित रमेश कुमार थारुले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछी सहयोगको अपिल गरेका छन्। कानेपोखरी ५ भौसाबारी निवासी २९ बर्षिय थारुले थप उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएका कारण उपचारका लागि सबैमा आर्थिक सहयोगको अपिल गरेका हुन । गत बैशाख २० ग. . .


कोरोनाबाट मृत्यु हुनेको संख्या ९२५ पुग्यो, पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा बुधबार २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टायता ९ जना महिला र १३ जना पुरुषको मृत्यु भएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक सबैभन्दा बढी मोरङमा ८ जनाको मृत्यु भएको छ । यस्तै झापामा ५, सुनसरीमा ३, धनकुटामा २, उदयपुरमा १ र अन्य जिल्ला नखुलेका ३ जनाक�. . .


एक हजार ४२ जना संक्रमणमुक्त, ७१८ संक्रमित

विराटनगर । प्रदेश १ माआज १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ । प्रदेश १ माआज७१८ जनाकोरोना संक्रमितथपिएक�. . .