विराटनगर । धानमा आत्मानिर्भर प्रदेश १ का १४ जिल्लामा असारको १४ गतेसम्म १८ प्रतिशत रोपाँई सकिएको छ । प्रदेश १ मा ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफल धान खेतियोग्य मानिन्छ । यो क्षेत्रफलमध्ये ३ लाख २६ हजार हेक्टरमा गतवर्ष धान खेति गरिएको थियो । उच्च–मध्य पहाड तथा तराईमा उत्पादन भएको धान प्रदेशवासीले खपत �. . .
झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारा�. . .
उदयपुर । उदयपुर, बेलका नगरपालिका ८ कोठु स्थितबाट १ केजी गाँजा सहित एक जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी छन् । हिजो बेलुका ४ बजे अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको ज. . .
भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल आज समाप्त भएको छ । प्रदेश नं १ प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) वमोजिम विनियोजन विधेयकमा दुई दिन छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्यहरु कुलप्रसाद साँवा, कुसुमकुमारी श्रेष्ठ, झलकबहादुर मगर, रामकुमार राई, उत्तमकुमार बस्नेत, जयर�. . .
विराटनगर । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश १ मा आज ३३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८, इलाममा ६, भोजपुरमा ३, ध. . .
विराटनगर । मोरङको सुनबर्सी नगरपालिका–४ मा बुबाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ परेका छन् । मादक पदार्थ सेवनपछिको विवादमा ६८ वर्षीय बुबा टिनताल ताजपुरियाको हत्या गरेको आरोपमा ४० वर्षीय दयालु ताजपुरिया पक्राउ परेका हुन् । शनिबार बिहान ६ बजेतिर ओछ्यानमा सुतिरहेको बेला वृद्ध बुवालाई ढुङ्गाले हा�. . .
सुनसरी । पुर्व पश्चिम राजमार्गमा आज बिहान भएको एक दुर्घटनामा परि विराटनगरका दुई जना सहित तिन जनाको मृत्यु भएको छ। सुनसरी जिल्लामा पर्ने कोशी गाऊँपालिका ८ नङ्खु टोल स्थित पुर्ब-पश्चिम राजमार्गमा हायस गाडीले पिकअप र मोटरसाईकललाई ठक्कर दिँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु र २ जना घाईते भएका हुन् । आज ब�. . .
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घटनाको सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली �. . .
झापा । झापा गौरादह नगरपालिका ४ मैदानघुपा का गोपाल भट्टराईको छोरा २ बर्षीय संयोग भट्टराई पैनीमा डुबी मृत्यु भएको छ । घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक डुबी घाइते भई उपचारको लागि गौरादह स्थित ममता मेडिकलमा ल्याउँदा उनको मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टो�. . .
संखुवासभा। संखुवासभा पाँचखपन नगरपालिका ६ माथिल्लो स्वाङगे का ६५ बर्षीय लिला बहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्र वानामा पुर्याउन साथ मृत्यु भएको हो । उनी हिजो बेलुका ६ बजे घाँ�. . .
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहि बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । साथै देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। प्रदेश नं १, �. . .
विराटनगर । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ । प्रदेश १ मा आज २२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३–३, ते¥हथुममा १ र प्रदे�. . .