विराटनगर विराटनगर स्थित विराट मेडिकल कलेजले यसै शैक्षिक सत्रदेखि औपचारिक रुपमा बिएससी नर्सिङ्ग र ब्याचलर अफ फिजियोथेरापीको कक्षा संचालन गर्ने भएको छ। गत सात वर्ष अघिदेखि एमबिबिएस मात्र अध्यन अध्यापन हुदै आएको यस कलेजमा यसवर्ष देखि आफुहरुले नर्सिङ्गमा २० सिट, डाक्टर अफ फिजियोदरापिका लागि ३० सि. . .
मोरङ । सामाजिक कार्यमा सक्रिय लक्ष्मीनिया युवा क्लबले सामाजिक कार्यको साथसाथै आफ्नो सदस्य बढाउने अभियानमा जुटेको छ। जहदा गाउँपालिका भरि नै आफ्नो शाखा बिस्तारको क्रममा रहेको सो क्लबले बिभिन्न वडामा सदस्यहरु थप्दै शाखा विस्तार गरिरहेको हो। जहदा गाउँपालिकाको प्रत्येक वडामा आफ्नो शाखा बिस्तार गरिस�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरी�. . .
विराटनगर । द लेप्रोसी मिसन नेपालको आर्थिक सहयोग, गौरिभक्त होटेल म्यानेजमेन्ट टेक्नोलोजी एण्ड ट्रेनिंग सेन्टरको आयोजना र मोरंग नेत्रहिन संघको व्यवस्थापनमा अपाङ्गता साथै दृष्टिबिहीन भएका ब्याक्तिहरुलाई स्वरोजगार बनाउन मोरंगको बेलबारीमा संचालन गरिएको एक महिने आधारभूत कम्प्युटर ज्ञान सम्बन्धि ता�. . .
विराटनगर । प्रदेश १ का सबै स्थानीय तहहरुमा आगामी साताबाट कोरोना विरुद्धको खोप लगाईने भएको छ । संघीय सरकारले अमेरिकी सहयोगमा प्राप्त गरेको जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप र चीनमा उत्पादित भेरोसेल खोप प्रदेश १ मा लगाइने भएको हो । सरकारले यी दुवै खोप ल्याउने तयारी गरिरहेको छ । दुई दिनभित्�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट ३६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८७, मोरङमा १४७, सुनसरी�. . .
झापा जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७/७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । तीमध्ये वंशजका आधारमा १२ हजार ८४३ जना र वैवाहिक अङ्गीकृतका आधारमा १८२ जनालाई नागरिकता प्रदान गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो । सोही अवधिमा छ . . .
बिराटनगर । प्रदेश १ प्रहरी कार्यालय र १४ जिल्ला अन्तर्गतका मातहत प्रहरी कार्यालयहरुमा एकवर्षको अवधीमा ७ हजार ३८४ मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७७÷२०७८ मा प्रहरीले मात्रै ४० करोड भन्दा बढी राजश्व संकलन गरेको छ । समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ �. . .
विराटनगर स्वस्तिक इन्टरप्राइजले विराटनगर ९ ट्राफिक चोकमा गोल्डस्टार जुत्ताको नयाँ सोरुम आजबाट संचालनमा आएको छ। गोल्डस्टारको विराटनगरमा यो दोश्रो शो रुम भएको संचालक विकास पुरीले बताए । साथै उनि भन्छन्,' सेन्ट्रल मलमा पहिलो शाखाको अपार सफलतापछी आजबाट अर्को शाखा उद्घाटन गरि संचालनमा ल्याएका हौँ'�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६१२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०७, मो�. . .
झापा सानैदेखि तीक्ष्ण दिमाग भएका झापाका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान स्थापित गरेका छन् । उनि हाल मेडिटेसन तथा ब्रेन ट्रेनरको पेशामा छन् । ‘मेमोरी किङ’ उपनामले परिचित उनले मेची बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका शर्मा ३२ वर्षका भएका छन् । उनले वि.सं. २०७२ स�. . .
विराटनगर पुर्वाञ्चल इञ्जिनियरिङ्ग क्याम्पस धरानको डेल्टा आइ ओ इले यसवर्ष पनि डेल्टा २.० नामक चारदिने प्राविधिक मेलाको आयोजना गरेको छ। प्रि इभेन्टसका रुपमा विभिन्न शिर्षकहरुमा भर्चुवल रुपमा तालिम तथा टक सो तथा अनलाइन गोष्ठीहरु भइसकेका छन् । डेल्टाले करिब १ महिना अघिबाट थ्रीडि मोडलिंग, प्रेजें�. . .