पुर्व

विराटनगरमा ३५५ जना, प्रदेश १ मा एक हजार २९८ संक्रमित थपिए

विराटनगर। प्रदेश १ मा आज एक हजार २९८ जनाकोरोना संक्रमितथपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ ज�. . .


विराटनगरका उद्योगी राउतद्वारा ५० हजार मास्क र ९५ लिटर सेनिटाइजर वितरण

विराटनगर । विराटनगरका उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा १ नंं प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउतले २९ वटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघसहितका संघसंस्थालाई ५० हजार मास्क र ९५ लिटर सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गर्नु भएको छ । राउतले जिल्ला–नगर उद्यो�. . .


रंगेलीमा महिलाको हत्या, संलग्न आशंकामा पति, देवर, ससुरा र सासु प्रहरी नियन्त्रणमा

रबिन्द्र बराल विराटनगर । मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको छ । रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । नहरको बीच भागमा बुधबार घाँटी रेटिएको अवस्थामा २४ वर्षीया अनिता यादवको शव भेटिएको थ�. . .


इटहरीको सुनौलो टोलमा फैलियो कोरोना

इटहरी । इटहरी उपमहानगरपालिका–३ काृ एउटा टोलमा बसोबास गर्ने नागरिक बिरामी भएपछि गरिएको परीक्षणमा अधिकांशलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ । इटहरी ३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको हो । टोलमा अधिकांश नागरिक बिरामी परेपछि इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमसहितको . . .


डम्बर भए बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दी भएका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश प्रहरी कार्यालय रानी विराटनगर एक महिन अवधीभर उत्कृष्ट काम गर्ने प्रहरीको रुपमा विश्वकर्मालाई सर्वोकृष्ट घोषित गरेको हो । व्यवसायिक, लगनशील र कर्तव्यन�. . .


शिव मन्दिर युवा समूह बिराटनगरद्वारा कोशी र नोबेलमा नि: शुल्क खाना खुवाउदै

विराटनगर आकृति रानी फुयल विश्वव्यापी महामारी कोभिड -१९ को समयमा शिव मन्दिर युवा समूह बिराटनगरले बिराटनगरका अस्पतालहरुमा नि: शुल्क खाना ,पानि ,मास्क,सेनिटाईजर लगायतका सामग्रीहरु वितरण सुरु गरेको छ। आवर बिराटनगर संग कुरा गर्दै समूहका अभियन्ता नबिन बिक्रम शाह भन्छन् ,' हाम्रो समुह कतै दर्ता भएको छ. . .


प्रदेश १ मा एक हजार २०६ कोरोना संक्रमित थपिए, विराटनगरमा २९९ जना

विराटनगर । प्रदेश १ मा आज १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक व�. . .


रंगेली नगरपालिका बजार क्षेत्रका ४ वटा वडा पूर्ण सिल

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिकामा कोेरोना संक्रमितको संख्या बढ्दै गएपछी रंगेली नगरपालिकाले ४ वडा सिल गरेको छ । कोरोना व्यवस्थापन केन्द्र र कार्यपालिकाको बैठकले संयुक्त रुपमा कोरोना प्रभावित वडाहरु पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो । सिल गरिएका वडामा औषधी र दुध बाहेकका कुनैपनि व�. . .


ज्यान बाजी थापी सामाजिक कार्यमा सक्रिय ‘हाम्रो अभियान’ लाई युकेदेखी आयो आर्थिक सहयोग

विराटनगर आकृति रानी फुयल गतवर्षको लकडाउन देखि विराटनगरमा सामाजिक कार्यमा सक्रिय रहेको 'हाम्रो अभियान'को टिमलाई बेलायतमा बस्दै आएकी एकजना नेपालि चेलीले सहयोग गरेकी छन् । परिवारसहित बेलायत बस्दै आएकी प्रीति गुरुङले परिवार र उनका साथिहरुसँग मिलेर टिमलाई १ लाख ४ हजार १०५ रुपैयाँ सहयोग गरेकी हुन् . . .


सप्तरीको सप्तकोशी नगरपालिका उपप्रमुखको कोरोनाबाट मृत्यु

विराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण सप्तरीको सप्तकोसी नगरपालिकाकी उप–प्रमुख ४० वर्षीया आशा चौधरीको निधन भएको छ । उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा मङ्गलबार बिहान उनको मृत्यु भएको हो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार चौधरी सात महिनाकी ग�. . .


गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

पाँचथर गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, �. . .


जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बिर्तामोड । झापाको मेचिनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । घाईतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सो. . .