विराटनगर । सुनसरी कोशी गाऊपालिका ३ नहर चोक स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ बर्षीय मजरुल हक रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बेलुका साढे ३ बजे पक्राउ गरेको थियो । उन�. . .
विराटनगर । सुनसरी र इलाममा आज बिहान भएको सडक दुर्घटनाबाट दुईजनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक स्थितमा दक्षिणतर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङ साकेला गाऊपालिका १ डाँडागाँउ का २२ बर्षीय विष्णु कुमार बस्नेत अचानक लडी पछाडी डालाको चक्. . .
विराटनगर । दूधजन्य वस्तुको बिक्रीमा आएको ह्रासका कारण डेरी उद्योगलाई किसानबाट संकलित दूधको व्यवस्थापन गर्न मुश्किल पर्न थालेको छ । कोरोना संक्रमण र निषेधाज्ञासँगै बजारमा खपत घटेपछि दूध तथा दूधका उत्पादन विक्री कारोबारमा ६० प्रतिशतले गिरावाट आएको हो । दुग्ध विकास संस्थान अन्तर्गत, विराटनगरस्थित �. . .
झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८-०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रुचार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि रु दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई रु७६ करोड ५२ लाख बजेट छ । अ�. . .
विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४५ महिला र ५४८ पुरुष रहको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ हजार ५६४ जना संक्रमणमुक्त भईसकेका छन् । प्रदेश १ मा आज ६९७ जना कोराना संक्रमित थपिएका छन् । मोरङमा २५०, झापामा १८०, सुनसरीमा . . .
धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त. . .
पाँचथर । पाँचथरको फिदिम नगरपालिका ३ सुङनिमाचौक स्थितमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा जिल�. . .
झापा । झापा शिवसताक्षी नगरपालिका ९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा चालक सोही नगरपालिका ६ का ४० बर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको छ । आईतबार बेलुका साढे ७ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमला�. . .
सुनसरी ।सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारीस्थित पूर्ब–पश्चिम राजमार्गबाट १६५ केजी गाँजा सहित १ जना पक्राउ परेका छन् । प्रहरीले सोही स्थानका ४० बर्षीय गणेश यादवलाई १६५ केजी गाँजासहित पक्राउ गरेको हो । आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रह. . .
पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी प. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जना पुरुष र ७ जना महिलाको मृत्यु कोरोना संक्रमणका कारण भएको छ । झापाका २, मोरङका ६, सुनसरीका ५, उदयपुरका १ र अन्य ३ गरी १७ जनाको मृत्यु भएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १, मेची �. . .
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ७ मा रहेको धिमाल जातिको ग्रामथान क्षेत्र बिनास गर्न खोजिएको भन्दै संरक्षणको माग सहित आदिवासी जनजाती महासंघ कानेपोखरीले ध्यानाकर्षण गराएको छ। ग्रामथान पुजा समिती र धिमाल जाती विकास केन्द्रसँग कुनै प्रकारको छलफल एवम परामर्श नै नगरी कानेपोखरी गाउँपालिकाले सो क्. . .