विराटनगर । प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, ते¥हथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्र भित्र औषधी पसल र स्वास्थ्य संस्था बाहेकका सबै प्रकारको व्यापार तथा व्यवसायलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न बैशाख ३० गतेदेखि लागु हुनेगरि अर्को सूचना जारी नहुँदासम्म बन्द गर्ने निर्णय गरिए. . .
झापा झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरभित्र होम आइसोलेशनमा रहनुभएका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिण्डर पुर्याउने अभियान शुरु गर्नुभएको छ । कनकाईमा हाल १६० कोभिड सङ्क्रमित होम आइसोलेशनमा रहनुभएको छ । उहाँहरुलाई आवश्यक पर्ने चिकित्सक, औषधि र अक्सि�. . .
झापा । झापाको मेचीनगर नगरपालिका–१० टिकापुरमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रतीत भई रोडको साईडमा रोकेर राखिएको भारतिय नम्बरको ट्रकमा ठोक्किदा मोटरसाईकल चालक मेचीनगर नगरपालिका–१२ का ३० बर्षीय कुजैहाङ. . .
बिर्तामोड । झापाको कमल गाउँपालिका–३ का ४४ बर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बुलाई आज बिहान साँढे ५ बजेको समयमा वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकब. . .
झापा झापामा कोभिड–१९ बाट सङ्क्रमित पत्रकारहरुको घरघर पुगेर नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको टोलीले औषधि वितरण र योग विधि सिकाउने अभियान शुरु गरेको छ । शाखाका उपाध्यक्ष केशव भट्टराईका अनुसार झापामा कोरोनाबाट हालसम्म २६ पत्रकार सङ्क्रमित भइसकेका छन् भने १३ जना अहिले होम आइसोलेशनमा रहेका छन् । �. . .
विराटनगर । कोरोना सङ्क्रमणका कारण प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ । मोरङमा ११, सुनसरीमा २, झापामा २ र इलाममा १ जना संक्रमितको मृत्यु भएको हो । मोरङको नोबेल मेडिकल कलेजमा ४ जना, विराटमा २ जना, कोसी अस्पताल र न्यूरो अस्पतालमा एक–एक जना तथा होम आइसोलेसनमा ३ जनाको मृत्यु भएको हो . . .
विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२–३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र ते¥हथुममा ६–६, पाँचथर, खोटाङ र –१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको सामा. . .
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङगा खसेर एकजनाको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा (लुज) खस्दा �. . .
विराटनगर कोरोना संक्रमितको उपचारमा खटिरहनु भएका डाक्टर डेनप्रसाद आचार्यले बुधबार आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ–अस्पतालमा अक्सिजन बेड छैन, आईसीयू र एचडीयूका कुुरा पर । बिरामीका आफन्तले बेडका लागि कुरा गरिरहनुहुन्छ तर म विवश छु । त्यसैले समय हुँदै आफैं जोगियौं । बाँकी भोलि हेरौला । समयमै जाँच गर�. . .
कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो । चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय पाइने भएकाले नेपाल�. . .
विराटनगर । खरिद मूल्य ३९.३० रुपैँया भएको सेनिटाइजरलाई ८० रुपिँयामा बिक्री गर्ने गरेको पाइएपछि इटहरीस्थित विविता सर्जिकल हाउसलाई दुईलाख जरिवाना भराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा खरिद मूल्यको तुलनामा १०३ प्रतिशतले बढि नाफा लिएको पाइएपछि. . .