झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबा�. . .
भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्र्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो । प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट �. . .
विराटनगर । इलाम निर्वाचन क्षेत्रनम्बर – २ को उपनिर्वाचनका लागि राति १२ बजे मौन अवधि शुरु हुँदैछ । मौन अवधि सुरु हुनभन्दा अघि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार जनता माझ पुगर माग्दै घरदैलो कार्यक्रममा व्यस्त छन् । नेकपा एमालेले चुलाचुलीमा चुनावी सभा गर्दैछ। चुलाचुली चुनावी सभालाई नेकपा एम. . .
झापा । झापाको तीन विभिन्न स्थानहरुबाट मंगलबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसगुरको ओसार पसार तथा बेचबिखन भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका-८ त्रिपुरा सुन्दरी बैतडी�. . .
सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् । गाईखर्क सामुदायिक वनमा मंगलबार लागेको डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश�. . .
बरहथवा (सर्लाही) । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगाय�. . .
काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ-१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन।वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैलेपनि उम्�. . .
विराटनगर । इलाम र झापाका सीमा नाका मंगलबार रातिदेखि बन्द भएका छ। इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचन र छिमेकी राष्ट्र भारतमा यही अप्रिल २६ तारिख अर्थात् वैशाख १४ गते शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो चरणको मतदानका लागि सीमा नाका बन्द भएको हो। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव�. . .
भद्रपुर (झापा)। पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय म�. . .
इलाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका छन् । उनले सुशासन सिकाउने पार्टी र उसको सभापति सहकारी ठगिमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै प्रश्न गरे । मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभाला. . .
सुजता लिम्बू विराटनगर । विकास र समृद्धिको नारा लिएर विजयी भएका आश लाग्दा जनप्रतिनिधिले अपेक्षा अनुसारको काम नगरेको गुनासोको चाङहरु थेगिनसक्नु छ । मुख्य पेसा कृषि रहेको इलाम– २ का जनताको जीवनस्तर उकास्न कुनै पनि नेताहरु सफल नभएको जनगुनासो पनि यदाकदा सुनिन्छ । स्थानीय कृषकले उत्पादन गरेको दुधले भाउ न. . .
झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो वर्षीय बिनोद तामाङलाई मेचीनगर नगरपालिका-६ झापाबाट ४२ ग्राम . . .