पुर्व

आलेखः जलवायु परिवर्तनको कहर : सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट

सुवास दर्नाल/रासस सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उहाँको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौँमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किंदा समस्�. . .


खोटाङमा रूखले किचेर एक जनाको मृत्यु

खोटाङ । गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार मिलनको घटनास�. . .


वडा कार्यालयको उदाहरणीय काम : ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान !

इलाम । सूर्योदय नगरपालिका-७ गोगनेका अठासी बर्षीय टेक बहादुर राई जवानीदेखि नै रेडियो सुन्न रुचाउँथे । उमेर उत्तराद्र्धमा पुग्न लाग्दा उनको रेडियो विग्रियो । हालै वडा कार्यालयले उनको हातमा बुढेसकालको साथी रेडियो, टर्चलाईट, पोसिलो खानेकुरा थमाएपछि निक्कै खुशी बने । सूर्योदय नगरपालिका ७ का वडा अध्यक्�. . .


महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका–४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यको आज यहाँ शुभारम्भ गर्नुभएको छ । साबिक महारानीझोडा गाविसका चार हजार घरधुरीका करिब आठ हजार कित्ता जग्गाको नापी प्रमाणित नभएका कारण लामो समयदेखि समस्या झेलिरहेका स्थानीयवासीले न�. . .


किबीभन्दा अलैँचीबाट नै फाइदा

टीका खतिवडा/रासस मङ्गलबारे । ‘अब यो किबी उखेलेर अलैँची नै लगाउने हो’ मकै बारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भन्नुभयो । करिब सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने भन्दै उहाँले किबीभन्दा अलैँचीबाट नै दशौँ गुणा फाइदा हुने बताउनुभयो । सुरुमा मकै छर्ने टार बारीमा हाल करिब २० �. . .


पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै पटेकडाँडा

तेह्रथुम । तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ। समुद्री सतहबाट दुई हजार सात सय दुई मिटर उचाइमा रहेको पटेकडाँडाबाट मौसम खुलेको समयमा मकालु, कुम्भकर्ण सहितका सुन्दर हिमशृङ्खलासँगै तेह्रथुम र धनकुटालगाय�. . .


मोरङको सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-४ चैता स्थितमा ३५ बर्षीया रेखा देवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी उनलाई रंगेली अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रं. . .


दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना : प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताउनुभएको छ । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा �. . .


ताप्लेजुङको पाथीभरा मन्दिरको घण्टी बिक्री स्थगन

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज�. . .


रोकिएन अवैध उत्खनन, हिउँदमा माटो खन्दा बर्खामा बाढी बस्तीमा

प्रेम देवान विराटनगर । सुनसरी र मोरङ जिल्लाको सीमा हुदै बग्ने बुढी खोलाले बर्षेनी ठुलो धनजनको क्षति पुर्याउने गर्दछ । यसको मुख्य कारण अवैध रुपमा हुने माटो उत्खनन् पनि एक हो । बर्खायामको समयमा खोला क्षेत्रका बस्ती तथा कृर्षी प्रयोजनको लागि लगाईने कृर्षीबालीहरुमा पनि बाढीले ठुलो क्षति पुर्याउने गर्द�. . .


पैसा अभावमा एन्फा महिला सुपर लिगमा सहभागी भएन कोशीको टिम

विराटनगर । कोशी प्रदेशकै अपमान हुने गरी एन्फा महिला लिग २०८१ को सुपर लिगमा आर्थिक संकट देखाउँदै सहभागी नहुने निर्णय गरेको छ । कोशी प्रदेश फुटबल संघको टिम आर्थिक संकटकै कारण मंसिर २९ गतेदेखि पुस २७ सम्म हुने सुपर लिगमा सहभागी नहुने भएको हो । एन्फा महिला लिग २०८१ को सुपर लिग चितवनमा आयोजना हुँदैन । छनौट च�. . .


पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो । सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटा�. . .