पुर्व

मोरङको दक्षिणवर्ती छ पालिकाका विद्यालय मंसिर १५ गतेदेखि खुल्ने

रबिन्द्र बराल विराटनगर । मोरङका दक्षिणवर्ती ६ वटा स्थानीय तहले आगामी सोमबारदेखि विद्यालय खोल्ने तयारी गरेका छन् । लामो समयदेखि बन्द विद्यालयमा आगामी १५ मंसिरबाट पठनपाठन सुचारु गर्ने तयारी गरेका हुन् । संक्रमणको जोखिम कम भएकाले सतर्कतासहित विद्यालय खोल्न ६ वटा पालिकाप्रमुखहरुको भेलाले निर्णय गर�. . .


घरबाट अवैध औषधी बरामदपछि फरार यादव पक्राउ

विराटनगर । भारतबाट औषधी तस्करी गरेर घरमा राखेको अवस्थामा प्रहरीले बरामद गरेपछि फरार रहेका विराटनगर–१३ का ३५ वर्षिय नरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवको घरमा भण्डारण गरेर राखिएको चार कार्टुन औषधी प्रहरीले सोमबार राती बरामद गरेको थियो । औषधी बरामदका लागि छापा मार्न प्रहरी पुगेपछि फरार रहेका . . .


प्रदेश सरकारलाई भेन्टिलेटरसहित रेडक्रसद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई मंगलबार नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको सामाग्री हस्तान्तरण गर्नु भएको हो । �. . .


प्रधानमन्त्रीको विकल्प असंभव : मन्त्री श्रेष्ठ

विराटनगर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकारका प्रधाानमन्त्रीको विकल्प खोज्न नसकिने बताउनु भएको छ ।  विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग मन्त्री श्रेष्ठले वर्तमान सरकारलाई हटाउन संसारको कुनै तागत लाग्न समेत नसक्ने दावी गर्नु भएको हो । शान्ति र स्थायित्वका लागि नेपाल कम्यूनिष�. . .


प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा मंगलबार ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरंगमा ८५, इलाममा ११, संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको गौरादह, विर्तामोड र दमकमा २६–२६, कनकाई�. . .


ओवी अपडेट : कोरोना सक्रमणबाट मृत्यु भएका प्रहरी निरीक्षकलाई काकाले दिए दागवत्ती (भिडियो सहित)

विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका मोरङमा कार्यररत सशस्त्र प्रहरी निरीक्षक इन्सपेक्टर नवीन बुढाथोकीलाई उनका काकाले अन्तिम दागवत्ती दिएका छन् । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको कोरोना संक्रमणबाट स. . .


सफारी चलाउदाँ चलाउदै विराटनगर २ का सुनिल मण्डलको मृत्यु

विराटनगर । सडकमा सिटी सफारी चलाउदै गर्दा लडेर विराटनगर २ बस्ने ३५ वर्षिय सिटी सवारी चालक सुनिल मण्डलको मृत्यु भएको छ । सडकमा गुडिरहेको सिटी सफारीबाट भुइँमा ढलेका चालकको मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकमा मृत्यु भएको होे । सफारी चालक मण्डलको दिउँसो २ बजेतिर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्. . .


दुर्घटनाबाट दुई जनाको मृत्यु

विराटनगर । मोरङ बेलबारी–७ बस्ने ३७ बर्षीय नविन पौडेलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बेलबारी–४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १–०२–०४२ प ४२१६ नम्बरको मोटरसाईकल र को ३९ प ३८०१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक नविन पौडेल गम्भिर घाईत�. . .


पथरीका पूर्व गाविस अध्यक्षको कोरोनाबाट मृत्यु

विराटनगर । मोरङको तात्कालिन गाउँ विकास समिति पथरीका पूर्वअध्यक्ष तिलक वान्तवा राईको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा राई मंगलबार बिहान मृत्यु भएको हो । अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार पथरीशनिश्चरे नगरपालिका–१ निवासी राई. . .


मोरङमा कार्यरत सशस्त्रका इन्सपेक्टरको कोरोनाबाट मृत्यु

विराटनगर । कोरोना संक्रमणका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । मोरङमा कार्यरत ३३ वर्षीय प्रहरी निरीक्षक नवीन बुढाथोकीको े विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार भेन्टिलेटरमा उपचाररत इन्सपेक्टर बुढाथोकीको सोमबार राति ११ः२२ बजे मृ�. . .


विप्लव माओवादी खोज्दै मोरङ प्रहरीको टोलि, मिक्लाजुङका एकजना हतियारसहित पक्राउ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहको पूर्व–उत्तर मोरङमा बढेको सुचना पाएपछि मोरङ प्रहरीको टोलिले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मान बहादुर राईको कमाण्डमा निस्केको टोलिले मिक्लाजुङ गाउँपालिका तथा उर्लाबारीका विभिन्न स्थानमा निगरानी गरेको छ । व�. . .


यो सरकार रह्यो भने नेपालको जमिन फिर्ता ल्याउँछ: प्रधानमन्त्री(मन्तव्यको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबा�. . .