पुर्व

सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

अधिक रक्तश्रावका कारण बिरामी पर्नुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल खोटाङ भर्ना हुनुभएकी कविताको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर राजधानी का�. . .


मोरङको धनपालथानको नमूना सहकारीले सर्वसाधारणको ८ करोड डुबायो

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको नमूना सहकारी संस्था लिमिटेडले सर्वसाधारणले बचत गरेको आठ करोड रुपैँया हिनामिना गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । लामो समयदेखि संस्थाका पाँचजनाको मिलेमतोमा सहकारीको लेखा प्रणालीलाई नै अव्यवस्थित बनाएर रकम हिमामिना गरिएको स्थानीयले आरोप लगाए. . .


विर्तामोडमा दुर्घटना हुँदा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प�. . .


विदेशी मुद्राको प्रमुख स्रोत पर्यटन : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताउनुभएको छ । झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको आज उद्घाटन गर्दै उहाँले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै . . .


प्रदेश १ मा ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार ४४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२४ जन�. . .


उर्लाबारीको मदन भण्डारी अस्पताल व्यवस्थापन समितिमा पाँच जना सदस्य मनोनित

विराटनगर । मोरंग उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समिति सदस्यमा ५ जनालाई मनोनित गरिएको छ । प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्यमा भिष्मकुमारी रेग्मी, मुक्तिनाथ न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, टिकाकुमारी भट्ट. . .


सवारी दुर्घटनामा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प�. . .


करणी गरेर फरार कटहरीका ठाकुर पक्राउ

विराटनगर । महिलालाई जर्बरजस्ती करणी गरेर गत साउन १ गतेदेखि फरार रहेका जहदा–५ का बिशाल सोनार ठाकुर प्रहरी नियन्त्रणमा परेका छन् । ठाकुरले विराटनगर (५) सांकेतिक नाम गरेकी २३ वर्षीया किशोरीलाई जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो । साउन १ गते साँझ ६ बजेतिर कटहरी–३ खयरबना टोलको भित्री बाटोमा युवतीलाई �. . .


ब्राउन सुगर र गाँजासहित ९ जना पक्राउ

उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीले ब्राउन सुगर र गाँजासहित ९ जनालाई पक्राउ गरेको छ । उर्लाबारी–७ छोमाई तामाङको घरमा छापा हानेर मंगलबार राती प्रहरीले लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । तामाङको घरमा लागुऔषध प्रयोगकर्ता भेला भएको सूचनाका आधारमा प्रहरीले निगरानी गरेर उनीहरुल�. . .


प्रदेश १ मा ७४० डिस्चार्ज, ५६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार ७४० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८६८ पुगेको छ । प्रदेश १ म आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेक. . .


मोरङको जाँतेमा नौ जुवाडे पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका ९ जाँतेस्थित स्वेता मगरको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीलाई जुवा खेल भईरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी निरीक्षकको कमाण्डको टोलिले उनीहरुलाई सोमबार बेलुका ८ बजे नियन्त्रणमा लि�. . .


प्रधानमन्त्री ओलीको ताप्लेजुङ आउने कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ आउनुहुने समय स्थगन भएको छ । यही मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउनुहुने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई जानकारी आएको थियो । प्रधानमन्त्री ता. . .